Nepali News Portal
Browsing Category

निर्वाचन

समानुपातिक मतगणना : ६१ हजार मतले कांग्रेस पछाडि

काठमाडौं, पुस १ समानुपातिक मतगणनामा नेपाली कांग्रेस एमालेभन्दा ६१२ हजार मतले पछि परेको छ । शनिबार बिहानसम्मको मतगणना अनुसार एमाले भन्दा कांग्रेस ६१ हजार ८७२ मतले पछि परेको हो । पछिल्लो मतगणना अनुसार पहिलो स्थानमा रहेको नेकपा एमालेले ३१…

 समानुपातिकतर्फको बन्दसुची परिवर्तन गर्न नपाइने

 काठमाडौं, मङ्सिर २७ प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले दलहरुले समानुपातिक तर्फको बन्दसुचीमा राखेका उम्मेदवारका नामलाई क्रमशः राख्नुपर्ने बताएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा प्रमुख आयुक्त…

समानुपातिकमा कांग्रेस पहिलो बन्यो

 दाङ, २७ मंसिर प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ पराजय भोग्नुपरेको नेपाली काँग्रेसलाई समानुपातिक निर्वाचन प्रणालीमा भने सबैभन्दा बढी मत प्राप्त भएको छ । तीन प्रतिनिधिसभा र पाँच प्रदेशसभा सदस्यमा हारेको काँग्रेस क्षेत्र नं ३…

महोत्तरीमा १५ हजारभन्दा बढी मत बदर

गौशाला, २७ मंसिर : प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा महोत्तरी जिल्लामा प्रत्यक्षतर्फ १५ हजारभन्दा बढी मत बदर भएको छ । जिल्ला निर्वाचन अधिकारी पिंकी रायका अनुसार मंसिर २१ गते महोत्तरीमा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा १५ हजार…

सुनसरी–३ मा अन्तिम अवस्थामा आएर बाजी मारे गच्छदारले, चौधरी झिनो अन्तरले पराजित

सुनसरी, मंसिर २७ प्रतिनिधिसभा निर्वाचन–२०७४ को अन्तिम विजेता नेपाली कांग्रेसका विजयकुमार गच्छेदार भएका छन् । उनले सुनसरी ३ बाट वाम वगठबन्धनबाट साझा उम्मेदवार बनेकी एमालेकी भगवती चौधरीलाई ३ सय ११ मतान्तरले हराउँदै अन्तिम अवस्थामा बाजी…

गच्छदारको क्षेत्र सुनसरी–३ मा अब ३५ सय मत गन्न बाँकी, कसको अवस्था के छ ?

सुनसरी, मंसिर २७ सबैको ध्यान रहेको सुनसरीको ३ नम्बर क्षेत्रमा अब करिब ३ हजार ५ सय मत गणना बाँकी हुँदै गर्दा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले अग्रता बढाउँदै लगेका छन् । उनले एमालेकी भगवती चौधरीविरुद्ध अहिले ५ सय २५ मतको…

प्रत्यक्षमा एउटा सिट नजिते पनि नुवाकोटमा समानुपातिकतर्फ काँग्रेस पहिलो

नुवाकोट, मंसिर २७ संघ र प्रदेशमा गरी प्रत्यक्षतर्फका ६ वटै क्षेत्रमा पराजय वेहोरेको कांग्रेस समानुपातिकमा भने नुवाकोट जिल्लामा पहिलो भएको छ। समानुपातिकतर्फको अन्तिम परिणम अनुसार नुवाकोटमा काँग्रेस पहिलो, एमाले दोस्रो र माओवादी केन्द्र…

चुनावी नतिजाको विषयलाई लिएर कांग्रेस र वाम कार्यकर्ताबीच झडप

सर्लाही, मंसिर २७ सर्लाहीको धनकौल गाउँपालिका–१, सेखौनामा चुनावी नतिजाताको विषयलाई लिएर कांगे्रस र वाम गठबन्धनका कार्यकर्ताबीच दोहोरो झडप भएको छ । मंगलबार भएको झडपमा स्थानीय सप्तलाल महतो र जयलाल महतो घाइते भएको जिल्ला प्रहरी कार्यालयले…

समानुपातिकमा एमालेको अग्रता कायम, तीन पार्टीको कट्यो तीन प्रतिशत

काठमाडौं, मंसिर २७ प्रत्यक्षतर्फ धेरै सिट जितेको नेकपा एमालेले समानुपातिकमा पनि अग्रता बनाएको छ । देशभरिबाट अहिलेसम्म ५० लाख मत गणना हुँदा नेकपा एमालेले १८ लाख १६ हजार ३ सय ३७ मत पाएको छ । नेपाली कांग्रेसले १७ लाख ३२ हजार ९ सय ७० मत…

कैलाली-२ बाट एमालेका झपट रावल विजयी

कैलाली, मंसिर २७ वाम गठबन्धनका उम्मदेवार एमालेका झपट रावल कैलाली–२ बाट विजयी भएका छन्। रावलले कांग्रेस उम्मेदवार मोहनसिंह राठौरलाई पराजित गरेका हुन्। रावलले २५ हजार १ सय २७ मत ल्याएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका…