जुलुस शनिबार, २१ चैत, २०७७ पेशल आचार्य ‘आज त दुईचार जनाको टाउकै फोर्नुपर्छ, यार !’– एउटाले सूर्य चुरोट सल्काएर ओठमा चेप्दै सानसँग भन्यो । ‘साला भाते के टाउको फोर्ने कुरा गर्छ । कुनै बैङ्कसैङ्क या फाइनान्सको लकर फोर्नुपर्
मौन वेदना शनिबार, १५ फागुन, २०७७ विष्णु थापा खेती किसानमा निर्भर प्रायः कृषकहरूको बाहुल्यता र सबै आआफ्नो कार्य व्यस्ततामा तल्लीन रहेको सानो सुन्दर गाउँको एउटा कृषक । सामान्य परिवार चलाई गुजारा गरिरहेको ४ सदस्यीय धनबहादुरको सा
पूर्व स्मृति शनिबार, २४ माघ, २०७७ विष्णु थापा एक्काइस वर्षपछि अतीतको घाउ कोट्याउँदै दियालीको निम्तो स्वीकार्दै ऊ त्यहाँ पुगेको छ । बली दिन ल्याइएका बोकाहरू अवलोकन गर्दै पूर्वपट्टिको ठाडो बाटो नियाल्छ । जुन बाटो उसको अतीत थियो ।
जीवनको कथा शनिबार, २४ माघ, २०७७ डा. सुमन कर्माचार्य सरला अहिले कक्षा ९ मा पढ्छिन् । पढाइ राम्रो छ । शरीर, रूपरङ पनि सबैले मन पराउँछन् । जीवन कक्षा १० मा पढ्छन् । उनी पनि कक्षाको राम्रो विद्यार्थीभित्र पर्दछन् । उनीहरूको घर आउनेज
किस्ताको कम्प्युटर शनिबार, १० माघ, २०७७ पेशल आचार्य कम्प्युटरको जमाना आयो । गाउँघरमा जताततै कम्प्युटर किन्ने एक प्रकारको फेसनजस्तो भएको थियो । हुनेखानेले त असल जातकै ब्रान्डेड कम्प्युटर किन्थे । आम्दानी राम्रो हुने र धेरै काम गर्नु पर्न
हैट, कडा ! शनिबार, ०३ माघ, २०७७ धनराज गिरी ‘जीवनमा पहिलोपटक यति लामो जन्त आएको हुँ म कान्छा !’ प्रोफेसर किशोरकुमार आनन्दले आफ्नो अनुभव सुनायो, दुलाहाको काकालाई । हुन पनि अध्यादेश जारी गरी निकालिएको लगन थियो माघको दोस्रो दिन ।
थप्पड रोग शनिबार, ०३ माघ, २०७७ पेशल आचार्य रोगको संसारमा अर्को एउटा नयाँ रोग थपियो– थप्पड रोग । त्यसै पनि मानिसहरू रोगले इन्तु न चिन्तु भएका थिए । थपिएको रोगबाट झन् आहत भए । रोगहरूबाट मानिसले परापूर्वकालको सृष्टिदेखि आजसम्म त्र
बिर्सन नसकेको अतीत शनिबार, १८ पुस, २०७७ नवराज रिजाल ‘आले सिङ निकालेर ल्याइदेऊ उहाँलाई’ एक अधवैंसे व्यक्तिले ढोका छेउमा उभिँदै अर्हाए । त्यतिबेला म निश्चिन्त वर्तमानको खोकिलामा आगतका पाइला थन्क्याउने अभिप्रायले उभिइरहेको थिएँ । त्यो मुहा
मधुशालादेखि मधुशालासम्म शनिबार, ११ पुस, २०७७ कुमार यात्री जिन्दगी कुनै पत्रिकाजस्तै रहेछ । कहिले व्याकरण नमिल्ने, कहिले भाषा त कहिले शब्दाङ्कुरमा मिठास नभेटिने । समय परिस्थिति अनि साथ र सहयोगको अभावमा पिछडिएको पत्रिकाजस्तो गुमनाम हुँदो रहेछ
ठूलो पुरस्कार शनिबार, ०४ पुस, २०७७ नवीनचन्द्र साह डाँकाको खेमामा मनोरञ्जनका लागि बेलाबेलामा नाचगान हुने गथ्र्यो । यसका लागि गोप्य रूपमा बाहिरका कलाकारहरू बोलाउने चलन थियो । तर सधैं नाचगानमात्र कति हेर्नु भन्ने सोचेर एकपटक डाँकाका स
सुमित्रा शनिबार, १३ मङ्सिर, २०७७ पेशल आचार्य सुमित्रा हाँस्दा गालामा खोपिल्टो पर्दो रहेछ । निकैपछि पो मैले ख्याल गरेँ । मोरी कति राम्री ? आजको पहिलो भेटमा उसको मुस्कानले मलाई एकतमासले तान्यो । कताकता मलाई झनन्न भएर आयो । मोरीले स
दृश्य–अदृश्यहरु शनिबार, १५ कात्तिक, २०७७ सागर तिमिल्सिना दृश्य–१समय : बिहान ९ बजे पात्र : लेखक र सडकको दृश्य यहाँ एउटा सानो बजार छ । र, त्यसको नाम हो सुन्दर बजार । - लघु उद्योगहरु (मसला, नुडल्स, चिउरा, धानलगायत)- हार्डवेयर- किरा
सतनारान शनिबार, ०१ कात्तिक, २०७७ पेशल आचार्य यसपटक पनि सतनारानले श्यामबाबुलाई तोकिएको अधिया बुझाउन सकेन । ऊ मालिकको घरतर्फ जाँदै छ । घर अगाडिको पैनी नै पैनी हिँडेर ऊ मूल नहरमा निस्कन्छ । नहरमा एउटा सानोसानो बजारजस्तै मानिसहरूक
यथावत् शनिबार, २४ असोज, २०७७ अकिञ्चन खतिवडा कत्तिक नलाग्दै जाडो हुन सुरु गथ्र्यो । आकाश खुल्यो कि सिरेटो चल्न थाल्थ्यो । आकाश धुम्मियो कि या त भुइँकुइरो लागेको हुन्थ्यो या त हिउँदे झरी परिरहेको हुन्थ्यो । यी सबै अवस्थामा
बेली शनिबार, १७ असोज, २०७७ सुनिता राई कन्दङ्वा ईश्वर पनि निर्दयी भइदिन्छन् निरिहप्रति । यदि उसो नहुँदो हो त बेली बहुलाउने थिइनन् ।गाउँका अधिकांस पुरुषझैँ परिवारको सुन्दर भविष्य बनाउने मिठो सपना बोकी पैसा कमाउन भारतमा मजदुरी
कथाकी पात्र शनिबार, १० असोज, २०७७ सागर तिमिल्सिना मेरो कथाको पात्र उर्मिला । तर, शर्मिला, कौशिला अर्थात् सुशीला भन्दा पनि फरक पर्दैन । अहिले उसको नामको टुंगो लागिसकेको छैन । भर्खरैमात्र कथा सुरु भएको छ । उसको नाम, ठेगाना र अन्
शैलु दिदी शनिबार, १३ भदौ, २०७७ पेशल आचार्य ‘अन्ततः शैलु दिदी गुमनाम मृत्यु मरिन् ।’ शम्भुले आँखामा गहभरि आँसु पार्दै भने । मलाई (म भनेको कथाकार) शैलु दिदीको मृत्युको खबरमा एकप्रकारको नमिठो पीडा त अघिदेखि छँदै थियो फेरि
तारा शनिबार, ०६ भदौ, २०७७ सुनिता राई कन्दङ्वा म कार्यालयबाट घर फर्कदै थिएँ, बाटोमा पँधेरीबाट फर्कदै गरेकी तारालाई भेटेँ । ‘साइत पारेकोमा धन्यवाद तर घरमा आमासँग किचनमा हात नबटारी चित्त बुझ्दैन ।’ उनी मुसुक्क मुस्कराइ
अन्त्यमा शनिबार, १७ साउन, २०७७ सागर तिमिल्सिना ‘त्यसो भए तिमी नदिने ?’ दीपेन्द्रले बोलिसक्न नपाउँदै उर्मिला जंगिई । ‘मैले दिन्न भनिसकेपछि तपाईलाई कतिपल्ट त्यही कुुरा दोहो¥याइरहनु ।’ उर्मिलालाई एक मन त लाग्दथ्यो, य
लघुकथा – ‘सर्टिफिकेटको मूल्य’ शनिबार, १५ चैत, २०७६ -नानी बिबु गरिमा डिग्री पढ्दै गरेकी विद्यार्थी हो । फस्ट डिभिजनमा ब्याचलर पास गरेको सर्टिफिकेट उसको हातमा छ तर पनि उसले चाहेजस्तो जागिर पाउन सकिरहेकी छैन ।उसले धेरै ठाउँमा जागिरको लागि आवे
‘आफ्नै रेडियो खोल्नुपर्छ अनि तिमी र म मात्र बोल्नुपर्छ’ शनिबार, ०१ चैत, २०७६ माधव काफ्ले बिहान पाँच बजेको अलार्मले उठाउनु अगाडि नै फोन घण्टीले उठायो मलाई । पहिला त साह्रै झर्को लाग्यो । म काम गर्ने रेडियोबाट आएको रहेछ । टेक्निसियन भाइले गरेको रहेछ, उठाउन बाध्य नै भइयो ।
कथाः धड्किएको मुटु शनिबार, १७ फागुन, २०७६ उसले अघोषित घरेलु वेश्यालयकी एउटी अधबैँसे आइमाईलाई पाँचवटा हजारिया खट्खटी गनिदियो । र, वेश्याको कक्षभित्र पस्यो । केही समयपछि बाहिर निस्क्यो । पसिनै पसिना भएको थियो । त्यहाँ पसिना पनि पुछेन । सट
कथा : पुनरावृत्ति शनिबार, १० फागुन, २०७६ मन्दिरा मधुश्री आज बाह्र वर्षपछि अडिटको शिलशिलामा पुनः यो ठाउँ आइपुगेँ । शहरदेखि टाढा, सुविधारहित यो गाउँ । पैदल हिँड्नुपर्ने । खुल्ला धुले बाटो । चर्को घाम । गर्मी र थकाइले मलाई लखतरान पारेको थ
लघुकथाः सप्रेम उपहार शनिबार, ०३ फागुन, २०७६ राजन सिलवाल कवि गोष्ठी सम्पन्न भइसकेपछि सहभागीहरूको ध्यान खाजातिर भएको बुझिन्थ्यो । नयाँ लेखकहरू पुरानासँग तस्वीर खिचाउन मरिहत्ते गरिरहेका थिए । तस्वीर खिचेर छरिँदै गरेको हुल छोप्नमा आतुर थिई
स्कुटरमा सरस्वती बिहीबार, १६ माघ, २०७६ हरि अधिकारी सरस्वती पूजा बहिनीले भोलि भन्दा मात्र झसँग भए । व्यस्तताले होला वर्षाैंदेखिको प्रिय देवीको पूजा गर्न अरुले नै सम्झाउनु पर्यो । स्कूलमा हुँदा सरस्वती पूजाको मिति एक महिनाअघि
देकुमारी थापाका कथा अङ्ग्रेजीमा अनुवाद मङ्गलबार, २२ पुस, २०७६ विराटनगर २२ पुस । कथाकार देवकुमारी थापाका २१ नेपाली कथालाई अङ्ग्रेजीमा अनुवाद गरी सार्वजनिक गरिएको छ । नेपाली साहित्यलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन बबरसिंह थापा सेवा गुठी विराटनगरले उनका कथा अनुवा
लघुकथा: प्रेमको तराजु शनिबार, २१ मङ्सिर, २०७६ लेखक: रामप्रसाद पौडेल "उसले मलाई रत्ति पनि माया गर्दैनथ्यो, जहिले पनि ढिलो घर आउने सँधै 'तिमिहरुकै लागि मरिमेटेर काम गर्छु' भन्ने !" "तिमी मेरो जिन्दगीमा आएदेखि त बहारै बहार छ, मेरो आँखाबाट कहिल्य
मेरो गाउँ : धत् काठमाण्डुजस्तो शनिबार, १४ मङ्सिर, २०७६ यो ठूलो सहर काठमाण्डुको कल्पना धेरै अघिदेखि लागेको हो, कुलमानलाई । ८ कक्षा पढ्दा देखिनै काठमाण्डुको रोगले छोएको हुँदा उसलाई कहिले एसएलसी दिउँला र काठमाण्डौ जाउँला भन्ने सोचाई भित्रैदेखि जागेको थिय
लघुकथा: भो, साथी नहुने ! शनिबार, ०७ मङ्सिर, २०७६ धनराज गिरी --"भो, साथी नहुने !" सरासर रिजेक्ट गर्यो कृपासागरले नयाँ अनुरोधलाई | पश्चिमको कृपा र पूर्वकी रमिता | १९ दिनदेखिको अनुरोध | १८ दिनसम्म वास्ता नगरेपछि रमिताले साँच्ची नै रमिता गरेर मेसेन्ज
कथा – छोडपत्र शनिबार, ०४ असोज, २०७६ रामप्रसाद पौडेल ऊ मतर्फ फर्किन मन गर्दैनथी । म पनि उसको अनुहार हेर्न पनि नपरे हुन्थ्यो भन्नेमा थिएँ । कुनै दिन एकछिन हेर्न नपाए छट्पटि हुने त्यो अनुहारमाथि आज किन किन वितृष्णा जागिरहेको थियो । लगभग
लघुकथा ‘सहारा’ शनिबार, २८ भदौ, २०७६ ‘हैन के खाजा खान्छस् हँ आजकल ? लगेको पैसा पनि सप्पै फिर्ता ल्याएर खुत्रुकेमा हाल्छ, दुब्लाएर सिन्को भैसक्यो,’ छोरो आफ्नो पकेटमनी खुत्रुकेमा हाल्दै थियो । मेरी श्रीमती कराउँदै बैठक कोठामा छिरिन् ।