लघुकथा : मापसे शनिबार, २२ कात्तिक, २०७७ प्रवीण सिन्धुलीय सालमा पुगनपुग बीस हप्ता त म रक्सी पिउँछु होला । प्रायः साँझको समयमा नै पिउने गर्छु । चाडपर्व, भोज, वनभोजजस्ता अवसरमा त जंगेघोडा दिउँसै पनि चढियो होला । ठाँटी कुरोलाई ढाँटिराख्नु ह
लघुकथा: शैक्षिक भ्रमण शनिबार, ०३ असोज, २०७७ दीपक खनाल ‘अगम’ शैक्षिक भ्रमण जाने दिनभन्दा एक–डेढ महिनाअगावै भ्रमण शुल्क बुझाएर कक्षा नौ र दशका अधिकांश साथीहरू निकै हर्षित र उत्साहित माहोलमा थिए । तर, आर्जन क्षेत्री भने आफ्नो पारिवारिक गरि
लघुकथा : रहस्य शनिबार, २० भदौ, २०७७ हेमलता उप्रेती ‘यो असत्ती काँडे लहराको भार बोक्दाबोक्दा हैरान भैसकेँ । यसबाट कसरी मुक्ति पाउने होला ?’आफ्नो शरीरभरि जेलिएको काँडे लहरोतर्फ हेर्दै सिसौले गुनासो पोख्यो । सखुवाले भन्यो, ‘यस द
लघुकथा : सर्पको खेती शनिबार, २० भदौ, २०७७ बालकृष्ण गजुरेल ‘कता हिँडिस् हस्याङफस्याङ गरेर साहिँला ? टाढै लागिस् ?’ रामबहादुर तामाङलाई देखेर गोले तामाङले सोधे । ‘कता हिँड्नु दाजु मल छैन खेतमा हाल्ने । दुई दिन भयो गाउँपालिकाको सहकारीमा ग
लघुकथा : मन्त्र शनिबार, १३ भदौ, २०७७ बिक्रम सुब्बा एकजना ठिकैको धन सम्पति तर धेरै ज्ञान भएको ‘ज्ञानी’ मानिस रहेछ । सहरका ‘डन’हरूले उसको सम्पति सबै चोरेछन् । तर ‘डन’हरूलाई उसको ज्ञानप्रति एकदम जलन भएछ । त्यो उसको ज्ञान कसरी चोर
लघुकथा : मास्क सुन्दरी शनिबार, २४ साउन, २०७७ ध्रुवकुमार सापकोटा घरकै सामु ठूलो सप्पिङ सेन्टर छ अनि सुपर मार्केट पनि । म तरकारी आदि किन्न निस्केको थिएँ । मान्छेहरुको माझ मेरो सामुन्नेबाट अघि बढिरहेकी एक युवतीमा मेरा आँखाहरु थामिए ।
लघुकथा : चिया गफ शनिबार, १७ साउन, २०७७ अमित राई ‘यो देशका नेताहरुमा जनताको हितको कार्य गरुँ भन्ने सोच नै छैन जस्तो छ । खाली भ्रस्टाचार, घुसपैठ मात्रै गर्छन् । सिस्टम नै छैन के हाम्रो देशमा !’ चिया पसलमा बसेर म र साथी चिया खाँदै गर
लघुकथा : सासूआमा मङ्गलबार, ०९ वैशाख, २०७७ दिपक खनाल अगम मालती दिनभरि आफ्नो जागिरमा व्यस्त हुन्थिन् । साँझ र बिहान घरायसी काम घरधन्दा भान्सा, सफासुगर, छोराछोरीको हेरचाह र हालसालै देखि पक्षघात (परालाईसेस् ) बाट थला परेकी सासूआमाको स
लघुकथा : जिन्दगी शनिबार, ०१ चैत, २०७६ सुधिर कुमार "सुमन" "खर्च पुर्याउनै गाह्रो भयो । दुई दुईओटा भैंसी धान्न पनि गाह्रै भयो।अब त बूढो भैएछ पवित्रा।'' बाबाले यसो भनेको भोलिपल्ट नै घरमा भैंसी हेर्न मानिसहरू आए । दुधालु काली भ
लघुकथा : बिरामी शनिबार, ०१ चैत, २०७६ गङ्गा आचार्य सापकोटा कोठामा असरल्ल लुगाफाटो, कापी किताब । भान्सामा केही दिनदेखिको धेर-थोर बासी खाना ।छरिएका भाँडाकुडा, वरिपरि फोहोर । भित्र-बाहिर कसिङ्गर । औडाह छुट्ने दृश्य । भर्खरै ज्वरोबाट
लघुकथा: समाज शनिबार, १७ फागुन, २०७६ प्रेम पुन मगर ''ए हेर्नूहोस् न बिजयका बा ! रातभरि कोसँग, के गरेर सधैँ यै समय फर्किन्छे। यस्ता कुलक्षिणी छरछिमेकमा भए समाजको के होला ? केही लाज-शर्म नै छैन। कसैलाई नआएको बैँस आएको तँ कुलंगार्नी।"
लघुकथा: सच्चा भ्यालेन्टाइन शनिबार, ०३ फागुन, २०७६ धनराज गिरी दुई वर्ष पनि टिकेन उनीहरूको दाम्पत्य जीवन । के भएर ? थाहा छैन कसैलाई पनि । "कान्छा र कान्छी" मिलेको जोड़ी --आदर्श जोड़ी --तर कान्छीले चटक्क छोड़ी --यात्रा मोडी । कान्छो बि
लघुकथा : सच्चा भ्यालेन्टाइन शनिबार, ०३ फागुन, २०७६ - धनराज गिरी दुई वर्ष पनि टिकेन उनीहरूको दाम्पत्य जीवन । के भएर रु थाहा छैन कसैलाई पनि । 'कान्छ
आमा : लघुकथा शनिबार, २१ मङ्सिर, २०७६ एक जना व्यक्तिले आफ्नी आमालाई एउटा वृद्धाश्रममा लगेर छोडिदियो । हरेक महिना ऊ आमाका लागि केही खर्च पठाइदिन्थ्यो, समय बित्दै गयो । एकदिन वृद्धाश्रमबाट उसलाई चिठी आयो, जसमा लेखिएको थियो : तिम्री आमा
लघुकथा : औकात शनिबार, २३ कात्तिक, २०७६ रामप्रसाद पौडेल 'बाबा, बाबा औकात भनेको के हो ?' पाँच वर्षीया आरतीले उत्सुक हुँदै सोधी । 'ह्या झिँजोल्न नआइज न, यहाँ अफिसको काम नसकी भाछैन ।' कम्प्युटरमा आँखा गाड्दै बाबुचाहिँले छोरी पन्छायो
लघुकथा ‘सहारा’ शनिबार, २८ भदौ, २०७६ ‘हैन के खाजा खान्छस् हँ आजकल ? लगेको पैसा पनि सप्पै फिर्ता ल्याएर खुत्रुकेमा हाल्छ, दुब्लाएर सिन्को भैसक्यो,’ छोरो आफ्नो पकेटमनी खुत्रुकेमा हाल्दै थियो । मेरी श्रीमती कराउँदै बैठक कोठामा छिरिन् ।