कविता : इच्छा शनिबार, २८ चैत, २०७७ सुजन तिमल्सिना मनभरी कुँडिएका दु:खहरूलाईमनमा त थियो,विशाल हावाहुरीले उढाइदियोस् भन्ने,विडम्बना,रूखमा उडेको चरीलेतिम्रो व्यग्र प्रतीक्षा गरिरहेको थियो । हो, तिमी आउँदै रहेछौकाँडैकाँडाको बाटोमासा
युगको कहानी शनिबार, २८ चैत, २०७७ राखी गौचन म हेरिरहेको छुत्यो पारिको क्षितिजको लालिमा,कति सुन्दर !म यो प्रकृतिलाई नछोएर हेर्न चाहिरहेछु । किन भने प्रकृतिजस्तै कञ्चननिर्मल हुन चाहन्छ यो मनबिर्सिएर सबै कुराहरूसमयको अनोठो हाँगामा
सूर्जे शनिबार, २८ चैत, २०७७ पेशल आचार्य सूर्जे !अर्थात् सूर्यबहादुर तामाङघर : रसुवापेसा : कीर्तिपुरमा भरियानागरिक : नेपालीअवस्था : घरबरविहीन ! तैँले गल्ती गरिस्तँ गरिब नहुनु पथ्र्योतँ भरिया नहुनु पथ्र्योतँ घरबारविहीन नहुन
टङ्क सुवेदीका तीन कविता शनिबार, २१ चैत, २०७७ टङ्क सुवेदी अब त भेटौँ ल यो दिन भेट्न आउने ल !त्यो दिन कोरोनाले क्यालेन्डरमा अझै आएनयम्मी मःमः र जाभा कफी खाने ल !रेस्टुरा नै अझै खुलेन म यहीँ छु ऊ त्यहीँ छहामीलाइ बाटो किन लामो भोउसलाई नजिक
कविताः निसङ्कोच शनिबार, २१ चैत, २०७७ सुजन तिमल्सिना ऊ निसङ्कोच संसारमा उडेर गईमेरै सामीप्यताको बाटोमाअनि साथै लिएर गईरङ्गीबिरङ्गी फूलहरू । त्यसैसँग लिएर गईभमराका बथानहरूरङ्गीचङ्गी चराहरू र किराहरू पनि । उसले बनाइदिएकी थिईमलाई ए
पेशल आचार्यका पाँच टुक्रा कविता शनिबार, १४ चैत, २०७७ पेशल आचार्य सल्लाह धेरै माथि नजानूटुप्पामा पुगेपछिओर्लने भर्याङखुस्काइदिन सक्छन्मित्रहरूले ! देश जसको देश हुन्छउसले पीर, दुखाइ र स्वाभिमानलुकाउने ठाउँ पाउँछजसको देश हुँदैनउसले पीर
ऐना र ऊ शनिबार, १४ चैत, २०७७ राखी गौचन ऊसम्म पुगेपछि परावर्तन भएको हो प्रकाशउसले स्वयम् भनेकै थिएन प्रतिबिम्ब हुन ।ऊ त स्निग्ध छकञ्चन छ पारदर्शी छऊ जान्दैनआफ्नो अगाडि कालो पर्दा लगाउनऊ बुझ्दैन जालझेलको कुटिल प्रपञ्च । उभिन
पूनम शुक्लाका दुई कविता शनिबार, ०७ चैत, २०७७ पूनम शुक्ला खुसी खुसी पानीको एउटा तालजस्तो होतरल र पारदर्शीतालको एक छेउमा ढुङ्गा फाल्नेबित्तिकैत्यसको लहर अर्को छेउसम्म पुगिहाल्छ । खुसीमा माछाहरूझैँभित्र फोकाहरू पौडिन्छन्खुसीमा पानी जस्तैक
प्रतीक्षा शनिबार, ०७ चैत, २०७७ नवीन मनोहर हरियो चौरजिन्दगीभर चाहर्दा पनिम नअघाउने प्राणीफूलफूल घुमिहिँड्नेसौन्दर्य पारखी भ्रमरोजतिसुकै चिच्याओस् समाज हाम्रोजतिसुकै करा काटुन जोरीपारीहरूम बाटो हेरिरहन्छुतिमीलाई कुरिरहन्छुचाहे म
सूर्यास्त शनिबार, २९ फागुन, २०७७ राखी गौचन मनको उदास साम्राज्यमानउदाउनु थियो उदायो घामनचल्नु थियोचलिदियो हावाहुरीनआउनु थियो आयो बर्खाएउटा बेजोडको हुण्डरी चलेको छ ।अहो ! छालहरु कसरी आएथ्यौ त्यो पलचुपचाप निस्किएछौ सबै बढारेररित्याए
आरोहण शनिबार, २९ फागुन, २०७७ नवीन मनोहर कुमारी पहाडहरू चढेरक्लान्त कुनै जब आरोहीजब झर्दछ आधार शिविरसिर्सिर बतास चलेकोजून खिल्खिलाएकोकुनै मधुरात ताराहरूसँगकानेखुसी गर्दै नजिकिन खोजेकानदीका दुई धारहरूउत्ताल लहर लहर वर्षेरएकापसम
ताजमहल : यसरी बाँचिरहेछ शनिबार, २२ फागुन, २०७७ हिक्मत थापा निर्वस्त्र यसरी किआफ्नै अस्मितामा डुब्ने गरीवर्षौँदेखि रहेर मौनप्रतीक्षामा प्रश्नकोप्रेम के हो ?चिहानभित्रबाट शाहजहाँट्रेजेडी पोखिरहेछनअटाएको आयतनमाएउटा उत्तर पर्खिरहेछविवश ताजमहल–उहिल
लाहुरे मेरो सपना शनिबार, २२ फागुन, २०७७ मुना बिष्ट सडकमा सेनाको गाडी कुद्दा लाग्छ अहिले गएर चडौँ ।नेपाली सेनाको सिन्दुर पैरी देशका लागि लडौँ । भन्छन् समाजमा छोरी भएर लाहुरे बन्नु हुन्न अरे ।तर मेरो मनबाट सेना बन्ने रहर कहिले हटेन बरै
यो फिका स्वतन्त्रता शनिबार, २२ फागुन, २०७७ नवीन मनोहर जीवनको हुर्णाहुती दिएरमहान् बनेका सहिदको आत्मालाईफेरि एकपटकगौरवपूर्ण सलाम छयहाँ भ्रष्टहरूको लाम छइमान्दारहरूकोन कुनै नाम छन कुनै सान छरगत अर्पेर आएकोयो स्वतन्त्रताअब फेरि धुमिल छायामाअन
दह्रो छ यन्त्र शनिबार, २२ फागुन, २०७७ किरण रिजाल ‘अन्जान’ सहर सहर डङ्का पिट्न थाल्यो मजालेजय र विजय नारा फुक्न थाल्यो गधालेपवन लहड बोक्दै बढ्न लाग्यो नि आँधीहडबड कति छ कुर्सी बस्न बेचैन पाजी ।। सकल हित छ गर्ने एक दह्रो छ यन्त्रझटपट
एकादेशमा शनिबार, १५ फागुन, २०७७ नवीन मनोहर एकाबिहानै बिजुलीका लठ्ठामाजब चराहरूको लाम लाग्छठिक त्यसैबखतपूर्वतिरबाटउज्यालो छर्दै एउटा घाम लाग्छइतिहास बोल्छन्घाम तापेर चराहरू पनिकुनै समय यस्तो थियोपरदेशी घर आउने चिठी आउँदाअँगेन
समाजसेवी शनिबार, ०८ फागुन, २०७७ मोहन ढकाल पसिना लुटेरजम्मा गरेको छु खुत्रुकेमामलाई कत्ति पनि पोलेको छैनतिम्रा आँशुहरूलेबरूतिम्रा पसिनाहरूबर्खे झरीझैँ बर्सिएका छन्मेरै वरिपरिठूलै चिठ्ठा परेजसरी तिम्रो देखावटी मुस्कानमाबेमौसमी
सालिक शनिबार, ०८ फागुन, २०७७ सागर तिमिल्सिना एउटा तानाशाहजसले ज्युँदैमा बनाएको थियो– आफ्नै सालिकपूर्णकदको ।र, त्यसमा जडेको थियो–कुटिल मुस्कान । तानाशाहको जय–जयकार थियोचाकरीचाप्लुसीर, जतिबेला भक्तहरुको गुणगान हुन्थ्यो ।
दान शनिबार, ०८ फागुन, २०७७ नवीन मनोहर सडकमादुईजना हिँड्दै थिएएउटा आधा नाङ्गोजसले लगौंटी लगाएको थियोअर्को पूरै नाङ्गोजसको शरीरमा धागो पनि थिएनआधा नाङ्गोलेपूरै नाङ्गोलाईआफूले लगाइराखेको लगौंटीखोलेर लगाउन दियोबदलामाऊ आफू नाङ्ग
निवेदन शनिबार, ०१ फागुन, २०७७ अर्जुन पराजुली मैले खाना बनाएँखान चाहन्छुसरकार ! सिफारिस पाऊँ ! म छोरी हुँसास फेर्न चाहन्छुसरकार ! सिफारिस पाऊँ !
जीवनगति शनिबार, ०१ फागुन, २०७७ नवीन मनोहर कैद छन्शुभकामनार समवेदनाहरूमानिसप्राकृतिकतवरलेजन्मन नपाउने भयोशुभकामनामाकसैको जन्म हुन्छसमवेदनामाकसैको मृत्यु हुन्छ । उलिनकाठमाबेहुलाबेहुलीअब बोकिँदैनन्किनकि भ्यालेन्टाइन डेलेप्रेमीप
पूनम शुक्लाका दुई कविता शनिबार, २४ माघ, २०७७ पूनम शुक्ला कुल सात जना बस्छन् त्यो घरमा रोगी त मात्रै एक जना छन्र कुल सात जना बस्छन् त्यो घरमातन्नाहरु बेढङ्गले ओछ्याइएका छन्सिरानी र डसनाहरु बङ्गाटिङ्गाकि यिनीमाथि भर्खर मुक्काबाजी गरिएकोजस्त
माया शनिबार, २४ माघ, २०७७ नवीन मनोहर व्योमभन्दा विशालसागरभन्दा फराकिलोस्थावरभन्दा वृहत्अन्तरिक्ष गुम्फित यो नादवस्तुतः माया नै हो, वृत्त परिवृत्त नाघेरपहेलीहरू जब जुट्छन्घनत्वको राग अलाप्दैडोरी बटारिएझैँदुई तन, मन र वदन
आमा र कैली गाई शनिबार, २४ माघ, २०७७ भरत गुरागाईँ ‘बर्बरिक’ आमा हुनुहुन्थ्यो रकैली गाई थियो,सम्झिँदा पनि कथाजस्तै लाग्छ । कहीँबाट सस्तोमाआमाले डोर्याउँदै ल्याउनु हुन्थ्योलिखा र किर्नाले पुरिएको दुब्लो बाछी,बर्ख दुई बर्खमैप
समवेत शनिबार, १७ माघ, २०७७ पेशल आचार्य वाणी वाग्विलासको समय होइन योयतिखेर विचारका पवटाहरूदेखाएर एकर्कालाई हियाउनुभन्दापरिवेश सन्धान गरेरआग्रह, पूर्वाग्रह र विग्रह त्यागेरमनहरूका सङ्ग्रह खातिरसमवेत स्वरहरू सुसेल्नु राम्रो ।
प्रतिक्रिया शनिबार, १० माघ, २०७७ नवीन केसी समान ध्रुवर वस्तुका बीचसमान प्रतिक्रिया हुन्छआधार र आधेयमूल र व्युत्पन्नउपसर्ग र प्रत्ययसबैसबै एक आपसमाटक्कर दिइरहन्छन्घुमिरहन्छन् वृत्त र परिवृत्तहरुमानिरन्तर निरन्तर, प्रतिक्रियामा
देशको लोरी शनिबार, १० माघ, २०७७ पेशल आचार्य जतिखेरआस्थाको जीर्ण दरबारमा बसेरअर्ती दिँदै श्री ६ राजाहरूसमृद्ध नेपालर कोही पनि भोको नहुन भन्ने सारांशकागुलिया कविता लेखिरहेका थिएठिक त्यतिखेरैदेशभित्रसुत्केरी भोका भएकादीनहीन र अकिञ्
मलाई पढ्नु छ शनिबार, ०३ माघ, २०७७ प्रतिभा भट्टराई आमा ! दियोमा अब तेल थपिदिनुस्किनकि मलाई पढ्नु छजबसम्म दुनियाँले मलाई चिन्दैनतबसम्म मलाई पढ्नु छजबसम्म बुबालेमेरो शिरमा हात राखेरस्याबास भन्नुहुन्नतबसम्म मलाई पढ्नु छजबसम्म आमाको आँ
एउटा कविता शनिबार, ०३ माघ, २०७७ भरत गुरागाई ‘बर्बरिक’ सबै मिलेर लेखौँसाँच्चैका कविहरू मिलेर लेखौँथोरै सभ्यता बचाउनका लागि भए पनिएउटा शक्तिशाली कविता लेखौँ । के तपाईं कुनै गुटमा हुनुहुन्छ ?कुन गुटको हो तपाईंको कविता ?कुनै गिरो
एक्ले भाले शनिबार, २५ पुस, २०७७ पेशल आचार्य आधार र आधेय रहेछन्प्रकृति र पुरुषधातु र प्रत्यय हुन सक्ने रहेछन्नर र मादाजीवनका कारकहरुबीचविभक्तिहरुको खोजीमामैले धेरै वर्ष चरीपक्षीको सन्धान गरेको छुमैले धेरै वर्ष भग र योनीको खोज गरे
अव्यक्त वाणी शनिबार, ११ पुस, २०७७ पेशल आचार्य नबोलेरै बोल्नेती तिम्रा सजल नेत्रहरूनसुनेरै सुन्नेती तिम्रा कर्ण विवरहरूचाल–निचालएक तमासलेख्याल गरिरहनेतिम्रा ती वैभवपूर्ण हेराइमौन गुपचुपमैमाया गरिरहनेतिम्रा ती हृदयका फाटकहरूबाटकसो–क
यादका पहाडहरू शनिबार, ११ पुस, २०७७ नवीन केसी यादका पहाडहरूमाजतिसुकै चढे पनिकहिल्यै नपुगिने रैछ इच्छाका भन्ज्याङ्हरू । विनातारका बाडुलीहरूलेहरपल हरपल चिमोटिरहन्छन्यी कोमल मनहरूलाई । माहुरीलेझैँ कणकणमा मधु सङ्कलन गरेरउमेरका पोय
सुलोचनाका दुई कविता शनिबार, ११ पुस, २०७७ सुलोचना गाजल गाजलहो लक्ष्मणरेखासुखले कोरेकोआँखाको सङ्घारमाआँसुको निम्ति । दुःखको रावणआइरहन्छपहिरन फेर्दैपटक–पटक ।००० आकार सबलाई थाह छकि उसले बेल्न सक्दैनजूनजस्तो गोलो रोटीर न त बेल्न स
एकछाक कलौको मूल्यमा शनिबार, ०४ पुस, २०७७ सरोज बराल तिम्रो,नितान्त तिम्रोयो देशको होइनजनताको होइनफगत तिम्रो मन्त्रीमात्र उसको सवारीमापछिपछि कुद्ने गर्दातिमीले पाउनेएकछाक कलौका लागिमान्छे भेला गथ्र्यौतिमीलाई पो पर्नु पिर पर्यो होला
सर्खार ! मलाई मेरी आमाकै नामबाट नागरिकता देऊ शनिबार, २० मङ्सिर, २०७७ शोभा बजगाई एउटा अनिँदो सपनामसँग दैनिक वार्ता गर्न आउँछअबाटोमा आउँछदोबाटोमा आउँछतर सधैं आइरहन्छ । तिमीलाई थाहा छ ?ताते गर्दै मलाई हिडाउँदामेरा हत्केलाभरि अटाउनेमेरी आमा …आँखा चिम्म गरी सम्झँदाआँ
मलाई तिमी सधैं स्वीकार्य छौ शनिबार, २० मङ्सिर, २०७७ सविन घिमिरे तिम्रो नयन, तिम्रो अधर, तिम्रो रुप केको वर्णन गरुँ म ?कुनै एकको वर्णन गर्दा, अर्को एक आरिसले जल्लातिमी पूरै सुन्दर छौ । तिम्रो नजर, तिम्रो मुस्कान, तिम्रो चालढालकेको प्रशंसा गरुँ
निर्मलाको आत्मालाई घात नपरोस् शनिबार, १३ मङ्सिर, २०७७ डा. समीक्षा नेपाल १३ बर्ष कि नानी,हे पुरुष !तिम्रो हवसको भोक बुझ्नेउमेर थिएन उसको ।ती ढाकिएको शरीरभित्रडुल्दै गरेको तिम्रो गिद्धे नजर, अनिनग्न सोचलाई धिक्कार्नेअगृम दृस्टि थिएन उसको । भर्खर आफू
आमा र जून शनिबार, १३ मङ्सिर, २०७७ मीनकुमार नवोदित आकाशमा जून टल्कँदाम मेरी आमालाई सम्झन्छुआमाको निधारको टीकाआमाको चौबन्दी चोलीर सम्झन्छु फाट्नै लागेको पटुकी । आँगनको डिलमा उभिएर आमामाथि आकाशमा टहटह टल्किएकोजून देखाउनु हुन्थ्योप
दस व्यङ्ग्य हाइकूहरू शनिबार, ०६ मङ्सिर, २०७७ रमेश नेपाली १. ठोरीका राम,तोरीलाउरे नेताजनता जिल्ल ! २. कोरोना रोग,ओम्नीका लागि झनैफलिफाप भो । ३. ओली–प्रचण्ड,जनता ढाँट्ने खेलजग हँसाइ । ४. नयाँ नक्साले,केही बढायो कदजस्ताको तस्तै । ५.
घाइते छापामार शनिबार, ०६ मङ्सिर, २०७७ डा. सन्दर्भ गिरी कमरेड !रक्ताम्मे आकाशआज तल–तल खसेको छढिक्का–ढिक्का जमेरसूर्यको लालीसँगै फक्रने हाम्रा विश्वासअब घिनलाग्दा भएका छन्महिनावारीमा फ्याँकिएका रगतका टालाहरूझैँविपना विस्मृतिका फ्रेमहरूम
इनफ इज इनफ शनिबार, ०६ मङ्सिर, २०७७ आरम्भ कौडिन्य कस्तो रोग आयो बरै, कोरोनाको भेसमागरिब जाति मार्ने गरी नेपाल हाम्रो देशमा ।। १ बुहान भयो यस्को मुहान, फैली विश्व ढाक्योसंसारका मै हुँ भन्ने, शक्तिशाली थाक्यो ।। २ स्कुल, बेपार,
म रिसाएको छैन कमरेड ! शनिबार, ०६ मङ्सिर, २०७७ सागर तिमिल्सिना म रिसाएको छैन कमरेडचित्त दुखाएको हो ।पसिनाकै गन्ध मीठो लाग्थ्यो मलाईकेवल, तिम्रो परफ्यूम गन्हाएको हो । जनताका विश्वासको सिँढी चढेरतिमी सिंहदरबार पस्दा,जनताका आशाहरुको भारी बोकेर
विश्वास शनिबार, २९ कात्तिक, २०७७ चन्द्र गुरुङ तिमी आइपुग्यौमेचमाथिको गुलाबलाई मनभरि सजाइदेऊता कि मगमगाओस् प्रेम । बरन्डामाल्याइदेऊ दुईटा कुर्सीबसौँला केही आत्मीय पलटेबलमाथि–वाइनको बोतल र गिलास पनि राखिदेऊबात मारौँला–जीवनका केह
कालीन मुस्कान शनिबार, २२ कात्तिक, २०७७ नवीन मनोहर प्रेमलाई सोधधोकाको परिभाषामिलनलाई प्रश्न राखविछोडको विपर्यायजीवनलाई जिज्ञासु बनी जिज्ञासा छोडाऊमृत्युको धुकधुकी । ओ ! मानवओ ! मानवीके प्रकृति र प्रत्यय तिमी नै होइनौके कारक र विभक्ति
जीवन शनिबार, २२ कात्तिक, २०७७ सानु शाही पुलामी भीर या अक्करमा पनिकठिन सहारासाथ फुलेका फूलहरूलाई सोधजीवनको परिभाषामरुभूमिबीच पनिमर्दै बाँच्दै गरेकाक्याक्टसलाई सोधजीवनको उद्र्धगामी चिनारीनदीका लहर लहरबीचलैरीरहेका उत्ताल प्रेमिल
पार्वती सदा शनिबार, २२ कात्तिक, २०७७ सागर तिमिल्सिना दुःखको कथा के गर्नु हजुर ! मलाई साह्रै दुःख छ,आफ्नो नामको जग्गा–जमिन छैनसुकुम्बासीमा बसेको छजायजेथा जोडेको छैनजो कमाउँछ, सोही खान्छ । म अर्काको घरमा बनिबुतो गर्छलोग्ने ज्याला
डा. नूतन डिमरी गैरोलाका चार कविता शनिबार, १५ कात्तिक, २०७७ डा. नूतन डिमरी गैरोला अन्तिम पात रुखबाटजहिले झर्दाअन्तिम पात । शिशिर ऋतुमाहाँस्दैआशाहरूको उत्सवमनाउँछ रुख । फेरिनयाँ कोपिलाहरू पलाउँछन्रआइहाल्छ वसन्त ।* र खोज जारी छ भत्कियो पहाड धर
दसैँ आशिष आइतबार, ०९ कात्तिक, २०७७ नरनाथ अधिकारी निश्चल भइकन लक्ष्मीले घरमा बास गर्दिउन् हर्दम ।मुखमा बास गरुन् सरस्वती सधैँ शान्ति गराउन् मन । सारा इष्ट र मित्रहरू जति हुन् ती दाइना भइदिउन्,शान्ति भइदिउन् नवै ग्रहहरू व्यधि सबै
सपना बेश्याका शनिबार, ०१ कात्तिक, २०७७ राखी गौचन आउँछन् पालैपालो भोगेर जान्छन् मलाई,पोखेर उन्माद आफ्नो तुष्टिको उच्छवास छोड्छन्मानौ म पानी हुँआगो निभाएर जान्छन् मर्दहरु । बस म बुख्याँचा हुँ,समाजको कालो चस्माले मलाई बेश्या भन्छ,म
रिसाएकी सानी छोरीको कविता शनिबार, ०१ कात्तिक, २०७७ मनु मन्जिल ड्याडी, मलाई त आजकालठूलो मान्छे भन्यो किडर लागिहाल्छ । हाम्रो गाउँको त्यो ठूलोसिमलको रुख छ नि,त्यसको छायाँमा म आजसम्मबसेको छैन ।ठूलो चिज भन्यो किमलाई डर लागिहाल्छ । ठूलो चौरमा अरू