गजल शनिबार, १० माघ, २०७७ टिबी सागर कहानी अनेकौँ यहाँ देख्छु साथी ।म जिउने शहरमा जहाँ टेक्छु साथी । यो बर्खाको मौसम हिँडेको छु रुझ्दै,जहाँ भेट्छु आगो उतै सेक्छु साथी । हुँदा घाइते मन तिमीसामु पाएँ,भयो ओखतीझैं सगर थेग
गजल शनिबार, ०४ पुस, २०७७ कृष्णप्रसाद अर्याल हुन त म पनि मान्छे चर्चाको हुँ ।खहरे हुँ धमिलो छु बर्खाको हुँ । म स्वीकार्छु सबै दुःख मेरा हुन्,कुरा यो हो कि म नै अर्काको हुँ । मैले पनि सिकिसकेँ धोका दिन,म पनि अब हजुरकै
गजल शनिबार, २९ कात्तिक, २०७७ लक्ष्मी नेपाल संसारकै शिर हाम्रो सगरमाथा ढल्ने भयो ।जागौँ उठौँ युवा अब देशमा आगो बल्ने भयो । रात रहे अग्राख हुन्छ, नसोचेको भइदिन्छ,अन्धकार कुइरोले प्रकाशलाई छल्ने भयो । उद्यमशील कर्मयोगी डलर
गजल शनिबार, २२ कात्तिक, २०७७ विजय योजित कहाँसम्म पुगिन्छ होला र यसरी बोकेर ।हिँडिएको छ निधारमा जिन्दगी बोकेर । उजाड, रित्तो, प्यासी यस्तै उपमा पायो,बगरले बसे पनि छातिमा नदी बोकेर । लोकधुन सुन्छ छोरो शहरको क्याफेमा,बाऊ ड
गजल शनिबार, १५ कात्तिक, २०७७ यमन सुवेदी हामी भेटिएकै मन्दिरको बीचमा छु म ।लाग्दैछ, खहरे र भीरको बीचमा छु म । तिमी साथमा हुँदा धेरै खुसी थिएँ म,तर अहिले पीरै–पीरको बीचमा छु म । कतिबेला काँचुलीझैँ फालिएछु म त,लाग्थ्यो तिम
गजल आइतबार, ०९ कात्तिक, २०७७ रवि प्राञ्जल कसरी देखाऊँ ओठमा हाँसो चिरेर छाती यो !सिस्नुझैँ पोल्छ दसैँको बेला फूल र पाती यो । उस्तै छ घाम उस्तै छ जून उता त्यो सहरमा,गाउँमा घाम लाग्दैन अचेल कालो छ राति यो । ए चरी ! मेरो यो
गजल शनिबार, ०१ कात्तिक, २०७७ सुन्दर गुरुङ भुइँमा तस्बिर कोरेर, मुस्कुरायो ऊ ।तस्बिरसँगै दिल खोलेर, मुस्कुरायो ऊ । सपनामा उड्दै–उड्दै, माथि पुग्यो जब,आकाशको जून छोएर, मुस्कुरायो ऊ । उही अर्ध पाउ थियो, ब्युझिएर हेर्दा
गजल शनिबार, २४ असोज, २०७७ महान त्यागी जब ऐनाका फ्रेमहरु बिस्तारै अलगिन्छन् ।नांगो सिसाका धारहरु हातभरि धसिन्छन् । विश्वास एउटा गुलेलीमा राखेको ढुंगा जस्तै हो,सम्हाल्नु पर्छ, नसकेमा आफ्नैतिर बर्सिन्छन् । यादहरु र
गजल शनिबार, १७ असोज, २०७७ जगत अनमोल कमसल तरिकाले जोडियो, भाँचियो ।एउटा जीर्ण सम्बन्धको मियो भाँचियो । इमानदार ठाउँ अनुरुप झुक्यो बच्यो,घमण्डी झुक्नै नमानी उभियो, भाँचियो । फाटेको मन सिउने तरखरमा थिएँ,धागो उन्न खो
गजल शनिबार, १० असोज, २०७७ जितु खड्का गाउँले बच्चैदेखि बसेको मेरो यो लत पुरानै हो ।दुःखमा नि मुस्कुराउने आदत पुरानै हो । जबर्जस्ती द्वन्द्वपीडित नबनाइदे सर्खार,निधारमा देखिएको मेरो खत पुरानै हो । नयाँ नेपाल भन्नु
गजल शनिबार, ०३ असोज, २०७७ हिक्मत थापा हेर्दाहेर्दै रङ फेर्ने रारा ताल हो जिन्दगानी ।किनारामै डुबाउने मनको छाल हो जिन्दगानी । थुप्रै पटक माझी दाइले पासो थापे नियतिको, माछा–माछा भ्यागुतोझैँ रित्तो जाल हो जिन्दगानी ।
गजल शनिबार, २७ भदौ, २०७७ कृष्णप्रसाद अर्याल पुगिसकेछ अर्कै घाउमा सियो फेरि ।हाय ! धागो कपडामै अल्झियो फेरि । धोका दिन्छु भनेको थियो दिएन,ऊ पनि धोकेवाज निस्कियो फेरि । भनेकै त हुँ श्रृंगार गरेर नआऊ,मेरो नियत खराब
गजल शनिबार, १३ भदौ, २०७७ सुविद गुरागाई माया गर्नु नगर्नु मर्जी हजुरकै ।भरमा पर्नु नपर्नु मर्जी हजुरकै । लाली फुल्नू रहरले सधैँ शिखरमा,बेँसी झर्नु नझर्नु मर्जी हजुरकै । धेरै छन् लगाउने नजर हजुरमा,आँखा तर्नु नतर्न
गजल शनिबार, ०६ भदौ, २०७७ केशवजी यसर्थ आँखामा पानी राखेको रहेछु ।कि मैले बारम्बार आगो चाखेको रहेछु । कारण दिएनन् कसैले अडिएर सोधे,हावामा भाग्नेकै भिडमा भागेको रहेछु । जब पदचाप पच्छ्याएर आउनेहरु देखेँ,बुझेँ जिन्दग
गजल शनिबार, ३१ साउन, २०७७ सरोज अनुराग उजाड र सुनसान यो कस्तो देश भयो ?आधा पहाड भयो, आधा मधेस भयो । असलमा मूर्दाघाट बन्दैछन् शहरहरू,कागजमा स्मार्टसिटीहरू पेश भयो । हौसला बढाउन बसेको छ खरायो,कछुवाहरूको मात्र आज रेस
गजल शनिबार, २४ साउन, २०७७ टीबी सागर कहानी अनेकौ यहॉ देख्छु साथी । म जिउने शहरमा जहॉ टेक्छु साथी । यो बर्खाको मौसम हिँडेको छु रुझ्दै,जहॉ भेट्छु आगो उतै सेक्छु साथी । हुँदा घाइते मन तिमीसामु पाएँ,भयो ओखतीझैं सगर
गजल शनिबार, १७ साउन, २०७७ कल्पना आचार्य आगोमा पैँताला पत्थरमा मुटु राखियो ।तिम्रो प्यारले मलाई यति शक्ति दियो । पैसा छ पहुँच छ हत्यारा खुलेआम हिँड्छ,गरिब निर्दोष जिन्दगी पो जेलमै सडियो । के–के पाउनु भयो ? हजुरले
गजल शनिबार, १० साउन, २०७७ रवि प्राञ्जल बाटो बीच भेटिएका बाटोतिरै हराउँछन् ।वाचा तोड़ी जानेहरू छायाँ बनी सताउँछन् । कोही यति प्रिय हुन्छन् आँखामै नबिझाउने,कोही भने सपनामा देखे पनि बिझाउँछन् । 
स्थिर थियो मनमुटु चल्यो आज फेरि : गजल शनिबार, १० फागुन, २०७६ रमेश बिडारी स्थिर थियो मनमुटु चल्यो आज फेरि विश्वास र प्रेमको पर्खाल ढल्यो आज फेरि अँध्यारोमा हराउँछु भन्थ्यो अस्तित्व मेटाइ तर अपेक्षाको दियो बल्यो आज फेरि आफन्तको नकाब ओढी नजिक बस्ने
तिमी छैनौं फक्रिएको जवानी के गर्नु (गजल) शनिबार, १८ माघ, २०७६ प्रभादेवी पौडेल, भरतपुर तिमी छैनौं फक्रिएको जवानी के गर्नु, हुर्किएको प्रेमको यो निशानी के गर्नु । तिम्रा यादहरूले पछ्याउँदा यदाकदा साँझमा, निर्जीव त्यो कपासको सिरानी के गर्नु । तिम्रो
मनभरि बग्ने भावनाको दबाब के थाहा ? (गजल) शनिबार, १८ माघ, २०७६ सूचना घिमिरे पानीले छोए खिया लाग्ने स्वभाव के थाहा ? फलाम मन पर्नेलाई हिराको लाभ के थाहा ? लटरम्म फलेर झुकेको त्यो हाँगोलाई, हावाको त्यो हल्का हल्का बहाव के थाहा ? तैरिरहन पाएको छ जलकुम्भी प
लोग्ने-स्वास्नीको झगडा (गजल) शनिबार, ११ माघ, २०७६ सत्याल उपाध्याय लोग्नेस्वास्नीको झगडा परालको आगो भन्छन्, एकछिन झगडा गर्छन् फेरि परेवा जोडी बन्छन् । कहिलेकाँहीको सानो-तिनो भनाबैरी भएर के त, उनीहरू सँधैको जीवन काट्ने दम्पति रन्छन् । आगो बाल
साल फेरिन्छ तर खाल फेरिँदैन (गजल) शनिबार, ११ माघ, २०७६ –रमेश बिडारी साल फेरिन्छ तर खाल फेरिँदैन भिन्न भोकसँगै थाल फेरिँदैन । आएपछि अवश्य लगिजान्छ नै प्रकृति जस्तो होस् काल फेरिँदैन । सुमधुर बोलेर मक्खै पार्छ तर कुट
मलाई कवि बनायो (गजल) शनिबार, २८ मङ्सिर, २०७६ ती याद अनि चिराले मलाई कवि बनायो तिम्रै यादको खटिराले मलाई कवि बनायो त्यस्तो कवि बन्न लायक मान्छे काहा हो र म तर तिम्रै प्रेमको किराले मलाई कवि बनायो अलिअलि ताली अलिअलि वा वा को लोभले बोक्रे सन
छिमेक कस्तो ? : गजल शनिबार, २१ मङ्सिर, २०७६ बिखालु काडाँ बनेर डस्ने छिमेक कस्तो मिलेर बस्दा जलेर मर्ने छिमेक कस्तो । पहाड पाखा तराई हाम्रो सुगन्ध माटो सुँघेर घाँटी घटुक्क निल्ने छिमेक कस्तो । तरेर आँखा सदैव हाम्रो विकास काममा अनेक बाधक ब
‘छिमेक कस्तो’ (गजल) शनिबार, ३० कात्तिक, २०७६ बिखालु काडाँ बनेर डस्ने छिमेक कस्तो मिलेर बस्दा जलेर मर्ने छिमेक कस्तो । पहाड पाखा तराई हाम्रो सुगन्ध माटो सुगेर घाँटी घटुक्क निल्ने छिमेक कस्तो । तरेर आँखा सदैव हाम्रो विकास काममा अनेक ब
किरण चापागाइँ (बेगारी) का दुई गजल : ‘ज्यानमारा माइतीघरमा’ र ‘कालापानीको बदलामा’ शनिबार, ३० कात्तिक, २०७६ ‘ज्यानमारा माइतीघरमा’ क्रान्तिकारी र सर्वहारा माइतीघरमा देखिन्छ नयाँ नयाँ पारामाइतीघरमा शान्तिको लागि आन्दोलनको नाममा जम्मा हुन्छन् ज्यानमारा माइतीघरमा विरोधको निम्ति मात्र विरोध गरे जस्तो भिज
आज मेरो मनमा कुरा छल्किदैछ शनिबार, ०९ कात्तिक, २०७६ आज मेरो मनमा कुरा छल्किदैछ । सम्झना त्यो काडाँ बनी तड्पिदैछ । निष्ठुरीको ढुङ्गा समान मुटुले यो चोट तीखो छाती भरी बर्सिदैछ । गोधुलीका मीठा पल सम्झनाले आज यो मन एकान्तमा झस्किदैछ । चित्र त
उपहार तिम्रा याद सम्हालेर लैजाऊ अब (गजल) शनिबार, २८ भदौ, २०७६ उपहार तिम्रा याद सम्हालेर लैजाऊ अब (गजल) उपहार तिम्रा याद सम्हालेर लैजाऊ अब अल्झिरह्यो मुटुभित्र चुँडालेर लैजाऊ अब । मनैभित्र राख्दा पनि कसर छ कि शंका भए तलाउ छ आँखाभित्र पखालेर लैजाऊ अब । हामी
हिजो आज निर्मलाहरु… (गजल) शनिबार, ३० भदौ, २०७५ हिजो आज निर्मलाहरु... (गजल) हत्या हिंसा, बलात्कार हिजो आज बढ्दै गयो, दोषीलाइ उम्काउने, हाम्रो कानुन खाली भयो । दिनानुदिन निर्मलाहरु बलात्कृत हुँदा पनि, कसैको मन नदुखेकाले आज कञ्चनपुर एक्लो भयो