पाँच मुक्तकहरू शनिबार, ०६ मङ्सिर, २०७७ उद्धव अविचल न उपचार छ तिमीबाट, घाउ आलो मात्र बनुँ र म कति ?तिमी प्रेम चोर्दै हिँड्छौ बेकार गोठालो मात्र बनुँ र म कति ?न खेती हुन्छ तिम्रो मुटुभित्र, न उम्रन्छन् पिरतीका टुसा कतैव्यर्थ यो माया रोप्
मुक्तक शनिबार, १७ असोज, २०७७ राजेशराज गड्तौला सुन्दरता देखावटी कुरा होइनदेखाएर मात्रै गुण देखिने होइनअवगुण छिपाएर अगाडि बढसमस्या सुनाएर समाधान हुने होइन ! *** कथा कस्तो हृदयको बुझ्नै नसकिनेव्यथा कस्तो जिन्दगीको भन्न
चार मुक्तक शनिबार, २७ भदौ, २०७७ मोहन ढकाल पानीको थोपा हुँ म तिम्रै सामु खसिदिन्छुजहाँ जाऊ जसो गर तिम्रै सामु बसिदिन्छुढुंगा बन, माटो बन, बगरको वालुवा बनपत्थरको हृदयमा तिम्रैसामु पसिदिन्छु । *** चाह्यो भने के हुन्न कोसि