कपालमा रङ्ग लगाउनाले कपाललाई नोक्सान पुर्याउँछ शुक्रबार, ०९ माघ, २०७७ विराटनगर । कपालमा रङ्ग लगाएर आफूलाई नयाँ लुक दिनु धेरैजसो मानिसलाई मन पर्छ । तर, कपालमा रङ्ग लगाउनु वा कपाललाई ब्लिच गर्नाले कपाललाई नोक्सान पुर्याउनुका साथै केही साइड इफेक्ट पनि देखाउन सक्छ
कालो हुँदै गएको ओठलाई यसरी हेरचाह गर्न सकिने बिहीबार, ०८ माघ, २०७७ विराटनगर/स्किन केयरको कुरा आउँदा, मानिसले ओठको हेरचाहलाई बेवास्ता गर्ने गर्छन् । जसकारण ओठको रङ गुलाबी नभई गाढा र कामो हुँदै जान्छ । ओठको कालोपन लुकाउनका लागि महिलाहरूले लिपिस्टिकको प्रयोग गर्ने ग
आई ब्रोजलाई प्राकृतिक र दिगो तरिकाले बढाउन केही टिप्स बुधबार, २९ पुस, २०७७ विराटनगर/पछिल्लो समयमा ठूला र मोटो आँखी भौँ वा आई ब्रोज फेसनका रुपमा चलिरहेका छन् । आँखी भौंले अनुहारलाई परिभाषित गर्ने गर्छ र मोटा ब्राउजले अनुहारमा सुन्दरता थप्ने काम गर्छ । ठूला र मोटो आँखी भौँ
पिम्पल्स हटाउनका लागि टुथपेस्ट लगाउनु सुरक्षित समाधान होइन बुधबार, २९ पुस, २०७७ विराटनगर/अनुहारमा पिम्पल्सको कुरा आउँदा, टुथपेस्ट प्रयोग गर्नु सबैभन्दा धेरै प्रयोग हुने सामान्य ब्युटी ह्याकमध्ये एक हो, जसको बारेमा हामीले सुनेका वा इन्टरनेटमा देखेका छौँ । पिम्पल्समा टुथपेस्ट ल
छालाको सतहमा नभएर छालाभित्र आउने ब्लाइन्ड पिम्पल सोमबार, २७ पुस, २०७७ विराटनगर । कहिलेकाँही छालाको सतहमा नभएर छालाभित्र पिम्पल गठन हुन्छ । यस्तो प्रकारको पिम्पललाई ब्लाइन्ड पिम्पल भनिन्छ, जुन छुदा मात्र थाहा हुन्छ तर एकदम पीडादायी हुन्छ । पीडा छालाको मुन्तिर सुन्निए
जाडोमा यसरी गर्नुहोस् आफ्नो कपालको हेरचाह मङ्गलबार, २१ पुस, २०७७ विराटनगर । जाडोमा मानिसहरू स्किनकेयरमा अत्याधिक ध्यान दिने गर्छन् । तर, के आफ्नो कपालको हेरचाहमा यत्तिको प्रयास गर्छन् त ? जाडोले कपाललाई सुक्खा बनाउने, अत्याधिक झर्ने र कपालको हाङ्गा (स्पिल्ट इन्ड्स
रौँ हटाउने उत्तम विधि : लेजर हेयर रिमुभल शुक्रबार, १७ पुस, २०७७ डा. बन्धना झाछाला तथा कपाल विशेषज्ञ लेजर हेयर रिमुभल (एलएचआर) अहिलेसम्मकै कपाल (रौँ) हटाउने विधिहरूमध्ये सबैभन्दा उत्तम विधि हो । प्लकिङ, थ्रेडिङ व्याक्सिङ, इपिलेसन, इलेक्ट्रोलाइसिसलगायतका अन्य
यी सामान्य गल्तीले अनुहारलाई बिगार्न सक्छ बुधबार, १५ पुस, २०७७ विराटनगर/मानिसहरूले दैनिक हुने सानो गल्तीका कारण सुन्दरतालाई बढाउनुभन्दा पनि घटाइरहेका हुन्छन् । छाला मानव शरीरको एक महत्वपूर्ण अङ्ग हो । यसले शरीरलाई भित्री सङ्क्रमण हुनबाट जोगाउनका साथै सुन्दरता
पिम्पल्सले निम्त्याएको दाग हटाउन यी कुरामा ध्यान दिन आवश्यक बिहीबार, ०९ पुस, २०७७ विराटनगर । पिम्पल्सले निम्त्याएको दाग (एक्ने स्कार)ले पिम्पल्सको भन्दा पनि धेरै समस्या गराउन सक्छ । कहिलेकाँही पिम्पल्स हटाउन घरेलु उपचारहरू प्रभावकारी हुन्छ तर, पिम्पल्सको स्कारलाई हटाउन भने गाह्रो
जाडोमा अनुहारको स्याहारमा ध्यान दिन आवश्यक बुधबार, ०८ पुस, २०७७ विराटनगर/जाडो महिनामा अधिकांश मानिसमा छाला सुख्खा हुने, फुट्ने, ओठ फुट्ने, घाउ हुनेजस्ता समस्या देखापर्ने हुन्छ । जाडोमा अन्य समयको तुलनामा पानी कम मात्रामा पिउने गरिन्छ । जसकारण शरीरमा पानीको मात
जाडोमा छालालाई स्वस्थ राख्न पुरुषका लागि केही टिप्स सोमबार, ०६ पुस, २०७७ विराटनगर/जाडो महिना सुरु भएसँगै छालालाई कसरी स्वस्थ राख्न सकिन्छ भन्ने विषयमा धेरै चर्चा हुने गर्छ । महिलाहरूले आफ्नो छालालाई स्वास्थ्य राख्नका लागि विभिन्न तरिकाहरू अपनाउनुका साथै बजारमा पाइने वि
जाडोमा हात र खुट्टाको सही हेरचाह आवश्यक शुक्रबार, ०३ पुस, २०७७ विराटनगर । जाडोको समयमा छालाको राम्रो स्याहार गर्नु पनि एकदम महत्त्वपूर्ण हुन्छ । जाडोमा चिसोबाट बच्नका लागि धेरै लुगा लगाउने गरिन्छ । जसकारण मानिसहरूले अनुहारको मात्र स्याहार गरिरहेका हुन्छन् । त
छालालाई सुख्खा हुन नदिनेबाहेक भ्यासलिनका छन् अनेकौँ फाइदा आइतबार, २८ मङ्सिर, २०७७ विराटनगर / जाडोको समयमा छाला सुख्खा भएर फुस्रो हुने, हातखुट्टा तथा ओठ फुट्ने समस्या देखा पर्छ । छालालाई फुट्नबाट बचाउनका लागि जाडोको समयमा विभिन्न प्रकारका क्रिमको प्रयोग गरिन्छ । अधिकांश मानिसहरू
जाडोको समयमा कपाललाई सुख्खा हुनबाट यसरी जोगाऔँ आइतबार, २१ मङ्सिर, २०७७ विराटनगर/जाडोको समयमा कपाल सुख्खा हुने समस्या अधिकांशमा देखिने हुन्छ । जाडो महिनामा हावामा पानीको मात्रा कम हुने हुँदा वातावरण सुख्खा हुन्छ । जसकारण वातावरणले कपालमा भएको मोइस्चर सोछ्ने गर्छ । कपा
जाडोमा छाला सुख्खा हुने समस्याबाट बच्नका लागि यी कुरामा ध्यान दिऔं आइतबार, १४ मङ्सिर, २०७७ विराटनगर, १४ मंसिर । जाडोको समयमा बढी मात्रामा छाला सुख्खा हुने तथा छाला फुट्ने समस्या देखिने गर्छ । जाडोको समयमा हावामा पानीको मात्रा कम हुने हुँदा वातावरण सुख्खा हुन्छ । वातावरणले छालामा भएको मो
कपाल लामो बनाउनका लागि यी टिप्स प्रभावकारी शुक्रबार, १२ मङ्सिर, २०७७ विराटनगर, १२ मंसिर । लामो कपाल सबैलाई मनपर्ने हुन्छ । तर, कपाल बढाउँन सोचेअनुसार सजिलो पनि हुँदैन । अपर्याप्त पोषण र क्षतिको कारणले गर्दा, कपालको वृद्धिमा बाधा पुगिरहेको हुन्छ । तर, केही सामान्य उ
अनुहारको चाउरीपन हुन नदिन ध्यानमा राख्नु पर्ने कुराहरू सोमबार, २४ कात्तिक, २०७७ विराटनगर, २४ कात्तिक । दैनिक खाइने खाना र प्रयोग गर्ने क्रिमले मानिसलाई दिन प्रतिदिन बुढो बनाइरहेको हुन्छ । बुढ्यौलीपनासँगै छाला चाउरी पर्नु स्वभाविक हो । तर, जानीनजानी गरेका कामले उमेर नपुग्दै छा
दसैँमा कस्तो मेकअप गर्ने ? आइतबार, ०९ कात्तिक, २०७७ विराटनगर, ९ कात्तिक । दसैँमा आफ्नै घरमा वा आफन्तकोमा टीका थाप्न जाँदा, राम्रो पहिरन र सुुहाउँदो मेकअप गर्न हरेकले सोचेका हुन्छन् । टिकाको दिन सबैलाई राम्रो लुगा तथा राम्रो शृंगार गरेर राम्रो देखिन
कपाललाई गम्भीररूपमा क्षति पुर्याउने केही सामान्य कुराहरू बुधबार, ३१ भदौ, २०७७ विराटनगर, ३१ भदौ । कपाल झर्ने समस्यालाई रोक्नका लागि मानिसहरूले बजारमा पाइने विभिन्न केमिकलले बनेको श्याम्पू, तेल तथा कन्डिसनरको प्रयोग गरिरहेका हुन्छन् । साथै, अरुको कुरा सुनेर, युट्युब हेरेर घरे
‘ओइली स्किन’ हुने कारणहरू यस्ता छन् बुधबार, २४ भदौ, २०७७ विराटनगर, २४ भदौ । धेरैजसो महिलाहरू अनुहारको सौन्द्धर्य र चमक बढाउन, सफा र तेल क्त छाला प्राप्त गर्नको लागि सौन्द्धर्य उत्पादन किन्ने गर्छन् । गर्मीमा पसिनाको कारणले होस् वा अन्य कुनै कारणले ध
यस्ता छन् कपालको वृद्धिका लागि केही प्रभावकारी घरेलु उपाय बुधबार, १७ भदौ, २०७७ विराटनगर, १७ भदौ । पहिला कपाल झर्ने समस्यालाई बुढेसकालको संकेतको रूप लिइन्थ्यो तर, व्यस्त जीवनशैलीका कारण कपाल झर्ने समस्या कम उमेरका धेरै मानिसहरूको चिन्ताको कारण भएको छ । औषधि, हर्मोनल असन्त
बेकिङ सोडालाई डन्डिफोरको उपचारमा प्रयोग गर्नुका खतराहरू सोमबार, ०८ भदौ, २०७७ विराटनगर, ८ भदौ । अनुहारमा बेकिङ सोडाको प्रयोगले डन्डिफोर छिटो निको हुने वा अनुहारको दाग छिट्टै हट्ने बताइन्छ । अनुहारमा आउने डन्डिफोर हटाउनका लागि यो धेरै लोकप्रिय ह्याकमध्ये एक हो । तर अनुहा
आँखा वरिपरि हुने डार्क सर्कल हटाउने तरिका बिहीबार, ०४ भदौ, २०७७ विराटनगर, ४ भदौ । डार्क सर्कल आँखा वरिपरि हुने कालो धब्बालाई भनिन्छ । वास्तवमा डार्क सर्कल एक गम्भीर स्वास्थ्य समस्या होइन । तर धेरै व्यक्तिहरूलाई आँखामुनि कालो घेराले उनीहरूलाई थकित, बूढा, वा
गर्मीमा कपाल गन्हाउने समस्या निम्तिने कारणहरू शुक्रबार, ३० साउन, २०७७ विराटनगर, ३० साउन । गर्मीको मौसममा शरीरको जस्तै कपालमा पनि पसिना गन्हाउँने हुन सक्छ । पसिनाका कारण कपालमा धेरै तेल उत्पन्न हुन्छ, जसले टाउकोमा दुर्गन्ध निम्त्याउने हुन्छ । कपाल चिपचिप हुँदा ,द
नङ पालिसको अत्यधिक प्रयोगले नङलाई पहेँलो बनाउँछ बुधबार, २८ साउन, २०७७ विराटनगर, २८ साउन । धेरैजसो महिलाहरूले आफ्नो नङ पालिस हटाएपछि आफ्नो नङमा पहेँलो दाग देख्ने गरेका हुन्छन् । पक्कै पनि अलि भद्दा देखिने कारण महिलाहरू फेरि पनि पहेलो नङलाई कभर गर्नको लागि थप पा
दाह्रीको ख्याल राख्न केही टिप्सहरू बुधबार, २१ साउन, २०७७ विराटनगर, २१ साउन । पुरुषत्त्वको परिचायक मानिने दाह्री अहिले युवापुस्तामा फेसन जस्तै भएको छ । धेरैजसो पुरुषहरूले अचेल दाह्री पालेको देख्न सकिन्छ । काट्न अल्छी भएका कारण पालिने दाह्री अहिले कतिपयले
सौन्दर्यका लागि तोरीको तेल बुधबार, २१ साउन, २०७७ विराटनगर, २१ साउन । तोरीको तेललाई नेपालमा धेरैजसो नेपली भान्सामा तरकारी पकाउनका लागि प्रयोग गरिन्छ । तोरीको तेलमा पाइने तत्वहरू स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । साथै, तोरीको तेल छाला र क
मेहेन्दीले निम्त्याउन सक्छ छालामा समस्या बिहीबार, ०८ साउन, २०७७ विराटनगर, ८ साउन । साउन महिना सुरु भएसँगै महिलाहरूले आफ्नो हातमा मेहेन्दी र हरियो चुरा लगाउने गरेको देखिन्छ । विवाहित महिला होस् वा अविवाहित महिला होस्, साउन महिनामा सबैले मेहेन्दी लाउने गरेको पाइ
हातमा चूरा लगाउनुका फाइदाहरू बिहीबार, ०१ साउन, २०७७ विराटनगर, १ साउन । आजबाट साउनको महिना सुरु भइसकेको छ । विवाहित तथा अविवाहित महिलाहरूको हातमा मेहेन्दी र मन पर्ने रंगीबिरंगी चूराहरू देख्न थालिएको छ । बजारमा पाइने विभिन्न रंगका चूराले छुट्
‘फेयर एण्ड लभ्ली’को नाम परिवर्तन, अब ‘ग्लो एण्ड लभ्ली’ शुक्रबार, १९ असार, २०७७ विराटनगर, १९ असार । युनिलिभरले फेयर एन्ड लवलीको नाम बदल्ने भएको छ । युनिलिभरले एक बयान जारी गर्दै अबको केही हप्तामा ‘फेयर एण्ड लभ्ली’ ब्रान्डको नाम परिवर्तन गरेर ‘ग्लो एण्ड लभ्ली’ राख्ने जानकारी
दिनभरि मास्कको प्रयोगले छालामा समस्या निम्तिन सक्छ शनिबार, १३ असार, २०७७ विराटनगर, १३ असार । कोरोना भाइरस महामारीको प्रकोपले गर्दा मानिहरू घरबाट बाहिर निस्कनु अगाडि मास्क लगाउन आवश्यक भइसकेको छ । अत्यधिक साबुन पानीले हात धुँदा वा स्यानिटाइजर प्रयोग गर्नाले हातका छ
‘फेयर एण्ड लभ्ली’ ब्रान्डको नाम परिवर्तन हुने शनिबार, १३ असार, २०७७ विराटनगर, १३ असार । युनिलिभरले फेयर एन्ड लभ्लीको नाम बदल्ने भएको छ । बिहीबार युनिलिभरले एक बयान जारी गर्दै अबको केही हप्ताभित्रै ‘फेयर एण्ड लभ्ली’ ब्रान्डको नाम परिवर्तन गर्ने जानकारी दिएको छ ।
स्वस्थ छालाका लागि खानुपर्ने ७ चीज सोमबार, २६ जेठ, २०७७ विराटनगर, २६ जेठ । सबैलाई सुन्दर र सफा छाला मनपर्छ । छालाका समस्याहरूसँग संघर्ष गर्दै हुनुहुन्छ भने चिन्ता नलिनुहोस् – किनकी छालासम्बन्धी समस्याहरूसँग लड्न र छालालाई बचाउन यी ७ खानेकुराले स्वस्थ छाला
अनुहारमा आउने पिम्पलका बारे मान्यता र त्यसका तथ्य बुधबार, २१ जेठ, २०७७ युवतीहरूलाई डण्डीफोर आउने तथा अनुहार फोहोर हुने जस्ता समस्याहरू देखा पर्ने हुन्छ । विभिन्न कारणले आउने पिम्पललाई लिएर मानिसहरूले फरक फरक मान्यता राखेका हुन्छन् । पिम्पल तथा एक्नेसँग जोडिएका केही मान्
यसकारण महिनावारीको समयमा पिम्पल आउँछ बिहीबार, १५ जेठ, २०७७ एजेन्सी, १५ जेठ । महिनावारीको समयमा युवतीहरूलाई डण्डीफोर आउने तथा अनुहार फोहोर हुने जस्ता समस्याहरू देखा पर्ने हुन्छ । महिनावारी सुरु हुने केही दिनअघि पिम्पल आउने र महिनावरीको समय सकिएलगत्तै पिम्प
बेसनको फेस प्याकले छालामा गर्छ लाभ सोमबार, १२ जेठ, २०७७ विराटनगर, १२ जेठ । धेरै महिलाहरू लकडाउनका कारणले पार्लर जान पाइरहेका छैनन् भने कोही महिलाहरू पार्लर गएर खर्च गर्न मन पराउँदैनन् । अहिलेको समयमा महिलाहरूले आफ्नो अनुहारको ख्याल राख्न घरमै पाइने साम
विपरीत लिङ्गीप्रति किन आकर्षण बढ्छ ? आइतबार, ०४ जेठ, २०७७ विराटनगर, ४ जेठ । महिला तथा पुरुषहरुको मस्तिष्कमा नै यस्तो गुण हुन्छ जसले विपरीत लिङ्गीप्रति आकर्षण बढाउँछ । यो जुनसुकै अंग तथा भाग हेर्दा नै सामान्यतया एकअर्का प्रति आकर्षण बढी रहेको हुन्छ ।
किचनमा पाइने यी चिजहरूबाट फेस प्याक नबनाउनुस्, अनुहार बिग्रन्छ सोमबार, २९ वैशाख, २०७७ विराटनगर, २९ वैशाख । लकडाउनको समयमा धेरैजसो महिलाहरू इन्टरनेटमा भएका सबै ब्यूटी भिडियोहरू हेरिरहेका छन् । त्यस्ता भिडियोहरूमा धेरै प्रकारको फेस प्याकहरू देखाइएको छ, जसले छालाको चमक बढाएर अनुह
डार्क सर्कल हटाउनका लागि चामलको प्रयोग सोमबार, २९ वैशाख, २०७७ विराटनगर, २९ वैशाख । महिलाको तुलनामा डार्क सर्कल पुरुषहरूमा बढी देखिन्छ । यसले पुरुषहरूको अनुहारको स्मार्टपनलाई बिगार्नुको साथै कहिलेकाहिँ लाजमर्दोको कारण पनि हुन्छन् । केही व्यक्तिहरूमा हुने
लामो र बलियो नङका लागि घरेलु उपाय बिहीबार, २५ वैशाख, २०७७ सुन्दर, लामो र बलियो नङहरू कसलाई मनपर्दैन होला । नङले औँलाको शोभा बढाउने काम गर्छ । धेरैजसो महिलाहरूले नङलाई सुन्दर र आकर्षक देखाउनका लागि नङ पालिसको प्रयोग गर्ने गर्छन् । तर, कसै कसैको नङहरू
लकडाउनको समयमा कलर कपाललाई हेरचाह गर्ने तरिका बिहीबार, २५ वैशाख, २०७७ विराटनगर, २५ वैशाख । कपालमा कलर गरेपछि कपाललाई धेरै स्याहार गर्न आवश्यक हुन्छ । कलर गरेको कपालमा स्वाभाविक नरमपन पनि कम हुँदैजान्छ । कपाललाई ठीकसँग हेरचाह गर्न नसके कपाल सुक्खा हुने, हाँगा फाट
अनुहारमा आइस मसाज गर्दा हुने फाइदाहरू बिहीबार, २५ वैशाख, २०७७ विराटनगर, २५ वैशाख । गर्मीको मौसममा बाहिर वातावरणको ताप बढेसँगै छालाको पनि ताप बढ्छ जसकारण पिम्पल्स, पोर्स तथा चाया पोतो जस्ता समस्याहरू सुरु हुन थाल्छ । यस मौसममा, अनुहारको सौन्द्धर्य कायम रा
अध्ययन भन्छ : नङ पालिस लगाउनाले बढ्छ शरीरको तौल मङ्गलबार, २३ वैशाख, २०७७ एजेन्सी, २३ वेशाख । धेरैजसो महिलाहरूले नङलाई सुन्दर र आकर्षक देखाउनका लागि नङ पालिसको प्रयोग गर्छन् । तर, नङ पालिसको प्रयोगले शरीरको तौललाई बढाउने गरेको पाइएको छ । 'मिर्रर' का अनुसार ड्यु
गर्भावस्थामा हुने स्ट्रेच मार्क्सलाई कम गर्नुहोस् सोमबार, २२ वैशाख, २०७७ विराटनगर, २२ वैशाख । गर्भावस्थामा शरीर परिवर्तन हुने हुँदा महिलाहरूमा स्ट्रेच मार्क्स देखिनु एक साधारण समस्या मानिन्छ । गर्भमा बच्चालाई बढ्नको लागि ठाउँ चाहिने हुँदा शरीरको तौल र आकारमा परिवर
राम्रो देखिनका लागि बारम्बार फेसियल गर्नु हुन्छ ? यो पढ्नुहोस् आइतबार, २१ वैशाख, २०७७ विराटनगर, २१ वैशाख । धेरैजसो महिलाहरू अनुहारको सौन्दर्य र चमक बढाउन विभिन्न प्रकारका फेसीयलहरू गर्दछन् । फेसियल गर्ने बित्तिकै अनुहारमा चमक आउँछ । अनुहार सफा, नरम र चमक आउने लोभले समय नपुग
राति कपाल धुँदा निम्तिने समस्याहरू आइतबार, २१ वैशाख, २०७७ विराटनगर, २१ वैशाख । धेरै महिलाहरू बिहान कपाल धुन मन पराउँदैनन् । साथै कहिलेकहिँ बिहानै निस्किनुपर्ने हुँदा अधिकांश महिलाहरू बिहान कपाल धुन समय पाउँदैनन् र त्यसैले उनीहरू राती आफ्नो कपाल धोएर सुत्ने
राति सुत्नुअघि मुख धुनुका ५ फाइदा शुक्रबार, १९ वैशाख, २०७७ विराटनगर, १९ वैशाख । हामी बिहान उठेपछि आफ्नो अनुहार धुन्छौं, सनस्क्रीन, मेकअप तथा अन्य धेरै चीजहरू अनुहारमा लगाउने गर्छौं । तर, दिनभरिको समय बितेपछि के राति सुत्नुअघि अनुहार धुनुहुन्छ ? यदि र
सुन्दर, चम्किलो र बाक्लो कपाल पाउन यी ७ कुरालाई डाइटमा समावेश गर्नुस् मङ्गलबार, १६ वैशाख, २०७७ विराटनगर, १६ वैशाख । सुन्दर, चम्किलो र बाक्लो कपाल सबैको चाहना हुन्छ । अवश्य पनि मानिसहरूले कपालमा सम्बन्धित समस्याहरू हटाउन र कपालमा चमक ल्याउन धेरै तरिकाहरू प्रयास गरिरहेका हुन्छन् । तर,
महिलाहरूमा हर्मोन असन्तुलन भए देखिने ५ लक्षण मङ्गलबार, १६ वैशाख, २०७७ विराटनगर, १६ वैशाख । शरीरमा देखिने केही असामान्यता वा असुविधा, हर्मोन असंतुलनको कारण पनि हुन सक्छ । विभिन्न मानसिक अवस्थाबाट पार हुँदा शरीरका आन्तरिक अंगहरूमा हार्मोनहरू सक्रिय हुनु यो सामान्य
गर्मीमा छालालाई बचाउन यी ५ फेस मास्क (विधिसहित) सोमबार, १५ वैशाख, २०७७ विराटनगर, १५ वैशाख । गर्मीको मौसम सुरु हुनासाथ छालामा विभिन्न समस्याहरू देखा पर्न थाल्छ । यदि तपाईं प्रत्येक गर्मीमा छालाका समस्याहरूसँग संघर्ष गर्दै हुनुहुन्छ भने चिन्ता नलिनुहोस् – किनक गर्