
स्वस्थ यौन सम्बन्धले हृदय रोगदेखि क्यान्सरसम्मको जोखिम कम गर्छ
विराटनगर, २९ साउन । स्वस्थ यौन सम्बन्ध स्वस्थ जीवनको लागि आवश्यक हुन्छ । स्वस्थ यौन सम्बन्धका कारण लामो आयुसम्म बाच्न मद्दत गर्न सक्ने विभिन्न अध्ययनहरूले देखाइसकेका छन् । हप्तामा दुई पटक