Browsing Category

कोशी अनलाइन विशेष

स्कुले सफारीवाली : १४ वर्षकै उमेरमा हातमा स्टेरिङ, काँधमा परिवारको जिम्मेवारी !

प्रवीण बानियाँ विराटनगर, असोज १ साबिक डाँगीहाट गाविस–५ हाल बेलबारी नगरपालिका–११ मा पर्ने लक्ष्मीमार्ग चोकमा पुग्दा दर्जनभन्दा बढी अटो रिक्सा (सफारी) यात्रु कुरेर लाइनमा बसिरहेका हुन्छन् । त्यसै भीडमा भेटिन्छन्, १४ वर्षीया किशोरी रिता…

जिल्ला अस्पतालको बेतिथिः भएका सामाग्रीको प्रयोग नगरिएपछि अकालमा ज्यान गुमाउँदै बिरामी !

बाबुराम बास्तोला संखुवासभा, भदौ २८, बिहीबार खाँदबारी नगरपालिका वडा नं ८ की मेनुका कटुवाल लडेर घाइते भएपछि जिल्ला अस्पताल खाँदबारी आइन् । धेरै सिकिस्त अवस्थामा रहेकी कटुवाल अस्पताल आइपुग्दा विद्युत थिएन् तर उनमा आशा थियो जिल्ला अस्पतालमा…

पूजापाठ, नाचगान र सेल्फी : विराटनगरमा यस्तो देखियो तीज (फोटो फिचर)

कोशी अनलाइन विराटनगर, भदौ २७ आज देशैभरि हिन्दू नारीहरूको विशेष पर्व हरितालिका तीज मनाइँदैछ । भाद्र शुक्ल तृतीयाका दिन तीजको ब्रत बसी यो पर्व विशेष महत्त्वसाथ मनाइन्छ । यो पर्वलाई एक मौलिक र सांस्कृतिक पर्वका रूपमा मनाउने चलन छ ।…

यस्तो छ रंगेली नगरपालिकाको काम, निर्माण सकिएको महिनादिन नबित्दै भत्क्यो नाला !

विराटनगर, भदौ २७, मोरङको रंगेली नगरपालिका–७ अस्पताल चौक नजिकै बनाउदै गरेको नाला भत्किएको छ । नाला बनाउने काम सुरू गरेको एक महिना भएता पनि उक्त नालामा कमसल ईट्टा, बालुवामा सिमेन्टको मात्रा कम भएको कारणले गर्दा नाला भत्किएको…

आर्थिक अनुशासनमा ध्यान नदिँदा दमक क्याम्पस करौडौं ऋणमा

कोशी अनलाइन साउन २१, दमक, दमक बहुमुखी क्याम्पस ५ वर्षयता ऋण लिएर चलिरहेको खुलासा भएको छ । क्याम्पस प्रमुख उत्तम भट्टराईका अनुसार ऋण लिएको पैसाले नै क्याम्पसले प्राध्यापक तथा कर्मचारीको तलब र उत्पादनमा भएको खर्च धानिरहेको बताएका छन् ।५…

कसैले चासो नदिएपछि हाइड्रो पावरको पुनःनिर्माणमा जुटे स्थानीयवासी !

बाबुराम बास्तोला कोशी अनलाइन साउन २०, संखुवासभा, जिल्लाको चैनपुर नगरपालिका १ याङ्सीजुङवासी बाढीले पुरेको हाइड्रोपावर पुनः निर्माणमा जुटेका छन् । अबिरल वर्षासँगै आएको बाढीले निदुवा खोला लघुजल विद्युतको आयोजनाको हाइड्रोपावर बगाएपछि स्थानीय…

सभापोखरीको भेटि संकलन भएन, पोखरीको वरिपरी फोहोर बढ्दै

बाबुराम बास्तोला कोशी अनलाइन साउन १९, संखुवासभा, संखुवासभाको सभापोखरी गाउँपालिकामा अवस्थित धार्मिक तथा पर्यटकीय महत्व बोकेको सभापोखरीको भेटि संकलन नभएको पाइएको छ । विभिन्न समयमा त्यस पोखरीमा पुग्ने भक्तजनहरुले चढाएको भेटि संकलन हुन नसकेको…

विराटनगरका पानी उद्योगमा दिसामा पाइने कोलिफर्म भेटिएपछि कारबाही प्रक्रिया सुरू

कोशी अनलाइन साउन १८, विराटनगर, खानेपानीमा दिसामा पाइने कोलिफर्म भेटिएपछि विराटनगरका ११ पानी उद्योगविरुद्ध कारबाही गरिने भएको छ । साउनको पहिलो साता विराटनगरमा सञ्चालित २० वटा पानी उद्योगहरुमा गरिएको अनुगमनबाट ११ वटा पानी उद्योगले उत्पादन…

घरघरमा पाइपबाट ग्यास आएपछि विराटनगरबासी दंग

कोशी अनलाइन साउन १८, विराटनगर, बिहीबारदेखि विराटनगर महानगरपालिकाको वडा नं १४ पाइपबाट घरघरमा ग्यास पुर्याएपछि स्थानीबासी हर्षित भएका छन् । विराटनगर १४ का जतुवाका ३२ घरपरिवारले अहिले नियमित रुपमा पाइपबाट आएको ग्यासबाट खाना पकाउँदैछन् ।…

प्रदेशका मन्त्रीहरु विराटनगरलाई स्थायी राजधानी बनाउने पक्षमा

गोपाल पोखरेल कोशी अनलाइन असार २७, मोरङ, सुनसरीको इटहरीमा प्रदेशसभा भवन सार्ने मुख्यमत्रीको सचिवालयको तयारीलाई चुनौती दिँदै प्रदेश न १ का सोही दलकै मन्त्रीहरुले विराटनगर नै स्थायी राजधानी हुने बताएका छन् ।प्रदेश न.१ का आर्थिक मामिला…
Koshi Online

FREE
VIEW