Nepali News Portal
Browsing Category

पूर्व

कांग्रेस र फोरमका चार दर्जन कार्यकर्ता एमालेमा प्रवेश

किशोर विश्वकर्मा विराटनगर, कात्तिक २६ कांग्रेसका क्रियाशील ३ सदस्यसहित विभिन्न पार्टी परीत्याग गरी एमालेमा ४ दर्जनभन्दा बढी पार्टी प्रवेश गरेका छन् । कांग्रेस क्रियाशील सदस्य नरबहादुर विष्ट, लेलु राजवंशी र रुद्र विष्टसहित ४ दर्जनभन्दा…

मैले जिते मात्रै ५ नम्बर क्षेत्रको विकास र समृद्धि सम्भव छ : शिवकुमार मण्डल

गरिब, किसान र सर्वहारा वर्गको जनजीविकाको सबालमा खरो रूपले आवाज उठाउँदै आएका माओवादी नेता हुन्, नेपाल सरकारका मन्त्री शिवकुमार मण्डल । गरिब परिवारमा जन्मिएका मण्डल तात्कालीन माओवादीले गरेको १० वर्षे जनयुद्धमा सक्रिय सहभागिता जनाएर पार्टीका…

इटहरीलाई प्रदेश एकको राजधानी बनाउन माग

इटहरी, कात्तिक २५ प्रदेश एकको राजधानीका लागि आवश्यक सम्पूर्ण पूर्वाधारसहित प्रदेशवासी सवैको केन्द्र भागमा सुगमता समेतमा रहेको इटहरीलाई केन्द्रबिन्दु बनाएर घोषणा गर्न दबाब दिनका लागि आज इटहरीमा बृहत् प्रदर्शन गरिएको छ । इटहरीदेखि करिब २०…

मोरङमा उम्मेदवार घरदैलो अभियानमा

विराटनगर, कात्तिक २५ मोरङ क्षेत्र नं १ मा चुनावी प्रचारप्रसारले तीव्र रुप लिएको छ । निर्वाचनको तिथि नजिकिदै जाँदा उम्मेदवार घरदैलो अभियानका साथै कोणसभामा बढी केन्द्रीत भएका छन् । यस क्षेत्रमा प्रतिनिधिसभाका लागि एक महिला, दुई स्वतन्त्र गरी…

ट्र्याक्टरको ठक्करबाट एकजनाको मृत्यु

धनकुटा, कात्तिक २५ यहाँ ट्र्याक्टरको ठक्करबाट साँगुरीगढी गाउँपालिका–३, खुवाफोकमा एक व्यक्तिको ज्यान गएको छ । ज्यान गुमाउनेमा ४८ वर्षका शुक्रबहादुर याक्खा रहेका छन् । कावेली करिडोरको सडकखण्डमा मे १ त ५९७ नम्बरको ट्र्याक्टरले पैदालयात्रु…

तमोरबाट जलविद्युत् उत्पादन गरिने

विराटनगर, कात्तिक २४ मोरङको १ नं क्षेत्रबाट वाम गठबन्धनअन्तर्गत नेकपा (एमाले)बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार घनश्याम खतिवडाले कर्णाली क्षेत्र भनिने मोरङको उत्तरी क्षेत्रका जनताको आर्थिक समृद्धि वृद्धि गर्ने बताएका छन्। मोरङमा आज…

युरो कलेजमा लागूऔषधसम्बन्धी सचेतना

विराटनगर, कात्तिक २४  विराटनगर–२ स्थित युरो कलेजमा लागूऔषधसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । सो कलेजमा अध्यनरत विद्यार्थीलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय मोरङ र सामुदायिक प्रहरी सेवा केन्द्र तीनपैनीले संयुक्त रुपमा…

मोरङ-२ (क) : भेटघाट र घरदैलोमा सुशील

उर्लाबारी, २४ कात्तिक गणेश उप्रेती ‘सुशील’ नेकपा माओवादी केन्द्र मोरङका एक जुझारु युवा नेता हुन् । ०५३ सालदेखि क्रान्तिकारी विद्यार्थी हुँदै वामपन्थी राजनीतिमा हाम फालेका उप्रेती ०५६ सालमा जेल परेका थिए । इलाम, विराटनगर, राजविराजको…

मोरङ–१ का उम्मेदवार खतिवडाको अठोट, ‘५ वर्षमा काम गर्न नसके फेरि चुनाव लड्दिनँ’

किशोर विश्वकर्मा विराटनगर, कात्तिक २४ मोरङ क्षेत्र नम्बर १ का वाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार घनश्याम खतिवडाले निर्वाचित भएको ५ वर्षभित्रमा काम गर्न नसके आफूले पुनः जनप्रतिनिधिको रूपमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।…

वडाध्यक्षका उम्मेदवार हतियारसहित पक्राउ

धनुषा, कात्तिक २४ प्रहरीले जिल्लाबाट गएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा उम्मेदवारी दिएका व्यक्तिलाई हतियारसहित पक्राउ गरेको छ । सबैला नगरपालिकामा कांग्रेसबाट वडाध्यक्षमा उम्मेदवारी दिएका ५७ वर्षीय सकुर मियाँसहित २ जनालाई प्रहरीले…