Nepali News Portal
Browsing Category

पूर्व

मोरङमा प्रहरीद्वारा घरेलु मदिरा नष्ट

मोरङ, असोज १३ इलाका प्रहरी कार्यालय रानीको घरेलु मदिरा नियन्त्रण अभियानअन्तर्गत बिहीबार प्रहरीले विभिन्न भट्टि पसलबाट घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ । उक्त कार्यालयबाट खटिएको टोलीले बिहान ८ बजेदेखि एक घन्टासम्म विराटनगर–१४ स्थित…

पूर्वमा साइक्लिङप्रति आकर्षण बढ्दो

धरान, असोज १२ वातावरणमैत्री, स्वास्थ्यका लागि लाभदायी हुने र रमाइलो पनि हुने भएकाले हिजोआज सहरीया बालबालिका, युवा र पाका पुस्तामा साइक्लिङप्रति मोह बढ्दो छ । स्वास्थ्यको सुधारसँगै पर्यटन विकासमा समेत टेवा पुर्याउन साइक्लिङमा आकर्षण बढ्दै…

दसैंमा कैदी–बन्दीलाई कारागारबाट बिदा

तेह्रथुम, असोज १२ बडादसैं २०७४ को अवसर पारेर तेह्रथुम कारागारबाट कैदी–बन्दी मुक्त भएका छन् । ४० प्रतिशत कैद भुक्तानी गरी असल चालचलन भएका कैदी–बन्दी अविशेक लिम्बूलाई बाँकी सजाय दसैंको अवसर पारेर मिनाहा गरिएको हो । लिम्बूको कारागारमा…

दन्तकाली मन्दिरमा भक्तजनको भीडभाड

धरान, असोज १२ बडादसैंको नवरात्रभर पूर्वका विभिन्न जिल्लामा रहेका शक्तिपीठहरूमध्ये सुनसरीको विजयपुरमा रहेको दन्तकाली मन्दिरमा पनि विशेष पूजाआजा हुने गरेको छ । दन्तकालीमा अन्य समयमा भन्दा दसैंको समयमा बढी भक्रजनको भीड हुने गरेको छ ।…

चाडबाडको मुखमा झापामा ‘हात्ती आंतक’

झापा, असोज १२ यहाँका जंगलमा रहेका रैथाने जंगली हात्तीले उपद्रव मच्चाउन थालेपछि स्थानीयवासी चाडपर्वका बेला त्रासमा बस्न बाध्य भएका छन् । मध्यरातमा निस्किएर हात्तीले अन्नबाली खानुका साथै घर भत्काउन थालेपछि स्थानीय त्रसित भएका हुन् । भद्रपुर…

खोटाङको हलेसीमा आगलागी, लाखौंको क्षति

खोटाङ, असोज १२ खोटङको हलेसी चुवाचुङ नगरपालिका–११ बस्ने ईश्वर खड्काको घरमा बुधबार आगलागी भएको छ । ढुंगा–माटोले बनेको दुईतले घरमा बेलुका ९ बजेतिर अचानक लागेको आगोले खड्काकको घरभित्र भएको नगद ४ लाख, सुनचाँदीलगायत सम्पूर्ण सामानसमेत जल्दा…

सुनसरीबाट लागूऔषधसहित एक पक्राउ

सुनसरी, असोज १२ सुनसरीको धरान–८ स्थित तीनकुनेबाट प्रहरीले बुधबार लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा को १० प २०९३ नम्बरको मोटरसाइकलमा सवार धरान–८ बस्ने ३७ वर्षीय गदेश श्रेष्ठ रहेका छन् । उनलाई अस्थायी प्रहरी पोस्ट…

विराटनगरबाट लागूऔषधसहित युवती पक्राउ

विराटनगर, असोज ११ मोरङको बूढीगंगा गाउँपालिका–४ स्थित राहुल पेट्रोल पम्पनजिकैबाट प्रहरीले बुधबार लागूऔषधसहित एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी धरान–१८ बस्ने १९ वर्षीया स्नेहा राई रहेकी छन् । इलाका प्रहरी कार्यालय निमुवाबाट…

नवनिर्मित देवी पाञ्चायन मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

विराटनगर, असोज ११ विराटनगरमा नवनिर्मित देवी पाञ्चायन मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न भएको छ । विराटनगर–३, उदयमार्गमा निर्माण गरिएको मन्दिरको नवरात्रको अवसर पारेर प्राणप्रतिष्ठा गरिएको हो । नेपालका प्रथम जगदगुरु बालसन्त मोहनशरण…

‘सुत्केरीको मृत्यु’ भएपछि विराट मेडिकल कलेजमा तनाव, आफन्तले शव बुझेनन्

किशोर विश्वकर्मा विराटनगर, असोज ११ मोरङको विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा प्रसूति गराउन आएकी सुनसरी मधुवनकी एक महिलाको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ । आफन्तले चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको दाबी गरेका छन् । उपचारमा…