कोरोना प्रभावित देशको पाचौं नम्बरमा भारत आइतबार, २५ जेठ, २०७७ एजेन्सी, २५ जेठ । भारत अहिले कोरोना भाइरस रोगबाट सबैभन्दा बढी प्रभावित पाँच देशहरूमध्ये एक हो । जोन्स हपकिन्स युनिभर्सिटीका अनुसार स्पेनलाई उछिनेर भारत संक्रमितको पाचौं स्थानमा आएको हो । शु
सेनाको हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु आइतबार, २५ जेठ, २०७७ काठमाडौं, २५ जेठ । इन्डोनेसियामा सेनाको हेलिकोप्टर दुर्घटना हुँदा चार जनाको मृत्यू भएको छ । नौ जना सवार हेलिकोप्टर जाभा प्रान्तमा दुर्घटना हु्ँदा अन्य पाँच जना घाइते भएका छन् । घाइतेहरुलाई केन
संक्रमित बढिरहेको भएपनि पाकिस्तानमा सोमबारबाट लकडाउन खुल्ने शनिबार, २४ जेठ, २०७७ पाकिस्तान, २४ जेठ । पाकिस्तान सरकारले आगामी सोमबारदेखि लकडाउन खोल्ने भएको छ । कोरोना भाइरसबाट संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको भए पनि लकडाउन खाेलिने भएकाे हाे । प्रधानमन्त्री इमरान
कोरोना संक्रमणमा भारतले इटालीलाई जित्याे, दिनमा झण्डै दस हजार संक्रमित शनिबार, २४ जेठ, २०७७ भारत, २४ जेठ । कोरोना संक्रमणमा भारतले इटालीलाई पनि जितेको छ । विश्वमै धेरै संक्रमित भएका देशहरूको सूचीमा छैटौं अग्रपंक्तिमा रहेको इटालीलाई उछिनेर अहिले भारत छैटौं अग्रपंक्तिमा पुगेको हो । भारतम
भारत-चीन सीमा विवादमा आज छलफल, समाधान होला विवाद ? शनिबार, २४ जेठ, २०७७ विराटनगर, २४ जेठ । एक महिनायता जारी भारत चीनबीचको सीमा विवाद सामधानका दुबै देश बार्ताका लागि तयार भएका छन् । पछिल्लो समय उत्पन्न परिस्थीति सामधानका लागि आज शनिबार दुई देशका अधिकारी बार्तामा बस्न त
विश्वमा कोरोना : ज्यान गुमाउनेकाे संख्या ४ लाख नजिक, संक्रमितको संख्या ६८ लाख शनिबार, २४ जेठ, २०७७ विराटनगर, २४ जेठ । कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४ लाख नजिक पुगेको छ । विश्वमा कोरोना संक्रमितको संख्या ६८ लाख ४४ हजार नाघेको छ । ती मध्ये ज्यान गुमाउनेको संख्या ३ लाख ९८ हजार
पाकिस्तानमा संक्रमितको संख्या ९० हजार नजिक शुक्रबार, २३ जेठ, २०७७ विराटनगर, २३ जेठ । पाकिस्तानमा कोरोना भाइरस संक्रमितको संख्या ९० हजार नजिक पुगेको छ । केही दिनदेखियता पाकिस्तानमा कोरोना भाइरसका संक्रमितको संख्यामा वृद्धि आएको हो । पछिल्लो २४ घण्टामा पाकिस्तानमा
रुसमा २ लाख बढी संक्रमित उपचारपछि निको भए शुक्रबार, २३ जेठ, २०७७ एजेन्सी, २३ जेठ । रुसमा संक्रमितको संख्या बढिरहेको बेला २ लाख बढी संक्रमितहरू सफल उपचारपछि निको भएर घर फर्किसकेका छन् । हालसम्म २ लाख १२ हजार ६ सय ८० जना उपचारपछि निको भएर घर फर्किएका हुन् । अह
सिंगापुर सरकारले भाइरस ट्रेसिङका लागि नागरिकलाई उपकरण दिने शुक्रबार, २३ जेठ, २०७७ एजेन्सी, २३ जेठ । सिंगापुर सरकारले चाँडै नै आफ्नो नागरिकहरूलाई कोरोना भाइरस संक्रमणको राम्रो ट्रेसिङका लागि उपकरण दिने भएको छ । बीबीसीमा उल्लेख गरिएअनुसार उपकरण सफल भएको खण्डमा सिंगापुर सरकारले दे
एकै दिन ४ हजार बढी संक्रमित बढेसँगै पाकिस्तानले चीनलाई उछिन्यो बिहीबार, २२ जेठ, २०७७ विराटनगर, २२ जेठ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अर्थात् कोभिड १९ तीब्र रूपमा फैलिरहेको बेलामा चीनमा भन्दा अन्य देशहरूमा संक्रमितको संख्या बढ्दै गएको छ । हाल विश्वको कोरोना प्रभावित मुलुकक
रुसमा संक्रमितको संख्या ४ लाख ५० हजार नजिक बिहीबार, २२ जेठ, २०७७ एजेन्सी, २२ जेठ । रुसमा कोरोना भाइरस संक्रमितको संख्या ४ लाख ५० हजार नजिक पुगेको छ । रुस अहिले कोरोना प्रभावितको सूचिमा अमेरिका र ब्राजिल पछि तेस्रो नम्बरमा छ । केही दिनदेखि यता रुसमा कोरोना भा
जर्ज फ्लोडलाई कोरोना संक्रमण भएको खुलासा बिहीबार, २२ जेठ, २०७७ एजेन्सी, २२ जेठ । अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोइडलाई काेराेना संक्रमण भएकाे खुलासा भएकाे छ । हत्यापछि संयुक्त राज्यमा धेरै विरोध प्रदर्शन भइरहेको बेला उनको मृत्यु हुनुभन्दा केही हप्ताअघ
ट्रम्पले “झुठो द्वन्द्व” सिर्जना गरे : पूर्वरक्षामन्त्री म्याटिस बिहीबार, २२ जेठ, २०७७ वासिङ्टन, २२ जेठ । अमेरिकी पूर्व रक्षामन्त्री जेम्स म्याटिसले ह्वाइट हाउस नजिकै भइरहेका प्रदर्शन नियन्त्रणका लागि सेना परिचालन गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीले देशको सेना र नागरिक समाजबीच “झ
दक्षिण कोरियामा जनसंख्या घट्दो बिहीबार, २२ जेठ, २०७७ सउल, २२ जेठ । दक्षिण कोरियाको जनसङ्ख्या क्रमिकरूपमा घट्दाे देखिएकाे छ । आन्तरिक तथा सुरक्षा मन्त्रालयको एक तथ्यांकअनुसार गएको डिसेम्बरमा ५१.८५१ मिलियन रहेकोमा मे अन्तिमसम्ममा जनसङ्ख्या ५१.८४१ मिलि
भारतमा निसर्ग आँधीबाट दुईको मृत्यु, तीन जना घाइते बिहीबार, २२ जेठ, २०७७ भारत, २२ जेठ । भारतमा निसर्ग नामको आँधीबाट दुई जनाको मृत्यु भएको छ भने अरु तीन जना घाइते भएका छन् । आँधीको खतरा देखिएको भन्दै यहाँका कैयौँ गाउँ खाली गराइएको थियो । बुधबार राति आँधी आउने भविष्यवा
चीनले भन्यो – डब्लुएचओलाई सूचना दिन ढिलो गरिएको थिएन बिहीबार, २२ जेठ, २०७७ एजेन्सी, २२ जेठ । विश्व स्वास्थ्य संगठनलाई चीनले कोरोना भाइरससम्बन्धी डाटा ढिला प्रदान गरेको दावीलाई चीनको विदेश मन्त्रालयले अस्वीकार गरेको छ । बीबीसीमा उल्लेख गरिएअनुसार चिनियाँ सरकारले यस्ता दाब
अमेरिकामा संक्रमितको संख्या १९ लाख नाघ्यो बिहीबार, २२ जेठ, २०७७ एजेन्सी, २२ जेठ । अमेरिकामा, कोभिड १९को कारणले वुधबार संक्रमितको संख्या १९ लाख नाघेको छ । पछिल्लो २४ घण्टायता २० हजार ५ सय ७८ जना संक्रमितहरू थपिएसँगै अमेरिकामा हालसम्म संक्रमितको संख्या बढेर १९ ल
भारतमा पछिल्लो २४ घण्टामा हालसम्मकै उच्च संक्रमित बिहीबार, २२ जेठ, २०७७ एजेन्सी, २२ जेठ । भारतमा पछिल्लो २४ घण्टायता ९ हजारभन्दा धेरै कोरोना भाइरसबाट संक्रमित रिपोर्ट गरिएको छ । पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार भारतमा कोरोना भाइरस संक्रमणको कारण ९ हजार ३ सय ४ जना संक
केमिकल उद्योगमा विष्फोट, ५ जनाको मृत्यु बिहीबार, २२ जेठ, २०७७ काठमाडौं, २२ जेठ । भारतको गुजरातमा केमीकल उद्योगमा विष्फोट हुँदा ५ जनाको मृत्यु भएको छ । घटनामा थुप्रै मजदुरहरु घाइते भएका छन् । भरुच जिल्लाको दहेज औधोगिक क्षेत्रअन्तर्गत पर्ने यशस्वी केमिकल उ
नौ वर्षीय केन्याका बालकले बनाए काठको हात धुने मेसिन बुधबार, २१ जेठ, २०७७ एजेन्सी, २१ जेठ । कोरोना भाइरसको रोकथामका लागि काठको हात धुने मेसिन बनाउने नौ वर्षीय केन्याका बालकले राष्ट्रपति पदको पुरस्कार पाएका छन् । केन्याको मुक्वा गाउँमा बस्दै आएका ९ वर्षीय स्टीफन वामुकोटा
जनावरमाथि मान्छेको क्रुरता : भुइँकटहरमा बिस्फोटक पदार्थ राखेर खान दिएपछि गर्भवती हात्तीको मृत्यु बुधबार, २१ जेठ, २०७७ एजेन्सी, २१ जेठ । गत बुधबार भारतको केरलामा एक गर्भवती हात्तीको पानीमा सुँड डुबाएर उभिइरहेको अवस्थामा मृत्यु भएको छ । स्थानीयले उक्त हात्तीलाई भुइँकटहरभित्र विस्फोटक पदार्थ हालेर खुवाएपछि हात्तीको
चीनका अन्वेषकको पूर्वानुमान : भारतमा जुनको मध्यसम्ममा दैनिक १५ हजार संक्रमित थपिन्छन् बुधबार, २१ जेठ, २०७७ एजेन्सी, २१ जेठ । जुनमा भारतमा कोभिड १९का संक्रमितहरू लगातार वृद्धि हुने सम्भावना देखिएको बेला जुन महिनाको मध्यसम्ममा दैनिक १५ हजार संक्रमितहरू थपिने चीनका अन्वेषकहरूले पूर्वानुमान गरेका छन् ।
कोरोना उपचारका लागि ज्वरो निको पार्ने र दुखाइ कम गर्ने आइबुप्रोफेनको परीक्षण बुधबार, २१ जेठ, २०७७ एजेन्सी, २१ जेठ । कोरोना भाइरस संक्रमित मानिसहरूलाई उपचार गर्न वैज्ञानिकहरू आइबुप्रोफेनको परीक्षण गरिरहेका छन् । लन्डनका दुई अस्पतालका चिकित्सकहरूको टोलीले ज्वरो निको पार्ने र दुखाइ कम गर्ने आइबु
कोरियामा कोरोनाका बिरामीलाई रेमडेसिभर औषधिको प्रयोगमा अनुमति बुधबार, २१ जेठ, २०७७ सियोल, २१ जेठ । दक्षिण कोरियाले कोरोना भाइरसका बिरामीको उपचारका लागि एन्टिभाइरल औषधि रेमडेसिभर प्रयोग गर्न अनुमति दिएको छ । यो अनुमति दिएसँगै कोरोनाभाइरसको उपचारका लागि यस औषधिको आयात गर्न सहज भए
भारतमा २४ घण्टामा कोभिड १९ को ९ हजार संक्रमित रेकर्ड बुधबार, २१ जेठ, २०७७ एजेन्सि , २१ जेठ । भारतमा पछिल्लो २४ घण्टा यता झन्डै ९ हजार नजिक कोरोना भाइरसबाट संक्रमित रिपोर्ट गरिएको छ । पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार भारतमा कोरोना भाइरस संक्रमणको कारण ८ हजार ९ सय ९ जना
ब्राजिलमा पछिल्लो २४ घण्टायता अमेरिकामा भन्दा धेरै मृतक र संक्रमित रेकर्ड बुधबार, २१ जेठ, २०७७ एजेन्सी, २१ जेठ । विश्वमा कोरोना भाइरसबाट अमेरिका पछि, ब्राजिलमा गएको २४ घण्टामा १ हजार २ सय ६२ व्यक्तिको मृत्यु भएको छ । ब्राजिलमा पछिल्लो २४ घण्टामा रेकर्ड गरिएको मृतकको संख्या हालसम्मकै उच्च र
अमेरिकामा कोभिड १९ बाट १ हजार ८१ को मृत्यु बुधबार, २१ जेठ, २०७७ विराटनगर , २१ जेठ । अमेरिकामा, कोभिड १९को कारणले मंगलबार १ हजार ८१ जना व्यक्तिको मृत्यु भएको छ । जोन्स हपकिन्स विश्वविद्यालयका अनुसार संयुक्त राज्य अमेरिकामा महामारीबाट आधिकारिक रूपमा मर्नेको
कोरोना संक्रमितको संख्या बढेपछि भारतमा इबोलाको औषधि प्रयोग गर्न अनुमति मङ्गलबार, २० जेठ, २०७७ एजेन्सी, २० जेठ । भारतको केन्द्रीय औषधि मानक नियन्त्रण संगठन (सीडीएससीओ) ले भारतमा एन्टि-भाइरल ड्रग रेम्डेसिभिरको प्रयोगलाई अनुमति दिएको छ । अब उक्त औषधि आपतकालीन अवस्थामा कोभिड-१९ को उपचारका
अमेरिकामा कोरोनाबाट एकै दिन ७ सय ४३ जनाले ज्यान गुमाए मङ्गलबार, २० जेठ, २०७७ वासिङ्टन, २० जेठ । संयुक्तराज्य अमेरिकामा सोमबार एकै दिन कोरोनाभाइरसको संक्रमणबाट ७ सय ४३ जनाको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा मात्र एक लाख ६ हजारको कोरोना संक्रमण
जर्ज फ्लोडको हत्यामा संलग्न प्रहरीको ‘डिभोर्स’ मङ्गलबार, २० जेठ, २०७७ एजेन्सी, २० जेठ । अमेरिकी राज्य मिनेसोटामा एक अश्वेत अफ्रिकी अमेरिकी युवक जर्ज फ्लोडको हत्यामा संलग्न प्रहरी डेरेक चौभिनकी श्रीमतीले सम्बन्धविच्छेद गरेकी छन् । ४५ वर्षीय केली चौभिनले डेरेकसँगको आफ
कोरोनाबाट पहिलो रोहिङ्ग्या शरणार्थीको मृत्यु मङ्गलबार, २० जेठ, २०७७ ढाका, २० जेठ । विश्वव्यापी महामारीका रूपमा फैलिएकाे कोरोना भाइरसबाट पहिलो रोहिङ्ग्या शरणार्थीको मृत्यु भएकाे छ । बंगलादेशको रोहिङ्ग्या शरणार्थी शिविरका एक ७१ वर्षीय वृद्धको कोरोना भाइरस संक्रमणका
‘खोप नभेटिएसम्म कोरोना कतै जाँदैन, बरु मानिसले भाइरससँगै बस्न सिक्नुपर्छ’ मङ्गलबार, २० जेठ, २०७७ एजेन्सी, २० जेठ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आर्थिक क्षतिलाई उद्धृत गर्दै मुलुकमा संक्रमण र मृत्युको बढ्दो संख्या भए पनि कोरोना भाइरोस रोकथामका लागि गरिएको समाप्त गर्ने घोषणा गरेका छन् ।
भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका ८ हजारभन्दा बढी नयाँ संक्रमित भेटिए मङ्गलबार, २० जेठ, २०७७ एजेन्सी, २० जेठ । भारतमा पछिल्लो २४ घण्टायता ८ हजारभन्दा धेरै कोरोना भाइरसबाट संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार भारतमा कोरोना भाइरस संक्रमितकाे संख्या ८ हजार १ सय ७१ जना रहेक
स्पेनमा मार्चयता पहिलोपटक कोरोना संक्रमितको मृत्यु रोकियो मङ्गलबार, २० जेठ, २०७७ मड्रिड, २० जेठ । युरोपेली मुलुक स्पेनमा मार्च महिनायता पहिलो पटक कोरोना भाइरसको संक्रमणका कारण २४ घण्टामा कुनै पनि व्यक्तिको मृत्यु नभएको अधिकारीहरूले बताएका छन् । आपतकालीन स्वास्थ्य सेवाका प्रमु
डब्ल्यूएचओको निर्णयमा चीनको टिप्पणी : अमेरिकाको भाग्ने बानी छ सोमबार, १९ जेठ, २०७७ एजेन्सी, १९ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनसँग सम्बन्ध कटौतीको घोषणा गरेपछि चिनियाँ सरकारले टिप्पणी गरेको छ । बिबिसीमा उल्लेख गरिएअनुसार सोमबार चिनियाँ विदेश मन्त्र
इन्डोनेसियामा सय वर्षीया वृद्धाले कोरोनालाई जितिन् सोमबार, १९ जेठ, २०७७ एजेन्सी, १९ जेठ । इण्डोनेसीयामा सय वर्षीया वृद्धाले कोरोनालाई जितेकी छिन् । कामतिम नाम गरेकी वृद्धा इण्डोनेसीयामा कोरोना संक्रमितहरूमध्ये सबैभन्दा बढी उमेरकी थिइन् । उनी इण्डोसियाको दोस्रो ठूलो सह
जापानमा ५.६ म्याग्नीच्यूडको भूकम्प सोमबार, १९ जेठ, २०७७ टोकियो, १९ जेठ । जापानमा ५.६ म्याग्नीच्यूडको भूकम्प गएकाे छ । जापानमा राजधानी टोकियोको उत्तरपूर्वी क्षेत्रलाई केन्द्रविन्दू बनाएर सोमबार सो भूकम्प गएको हाे । जापानको राष्ट्रिय भूकम्प मापन केन्
तीन पाकिस्तानी आतंककारी मारिए : भारतीय सेना सोमबार, १९ जेठ, २०७७ एजेन्सी, १९ जेठ । पाकिस्तानका तीन जना तालिमप्राप्त आतंकवादी जम्मु काश्मिरको सीमा क्षेत्रमा मारिएका भारतीय सेनाले जनाएको छ । भारतीय सेनाले गरेको आतंककारी विरोधी कारबाहीका क्रममा भारत र पाकिस्ता
ह्वाइटहाउस अगाडि उग्र प्रदर्शन भएपछि राष्ट्रपति ट्रम्प अन्डरग्राउन्ड बंकरमा सोमबार, १९ जेठ, २०७७ एजेन्सी, १९ जेठ । ह्वाइटहाउस अगाडी प्रदर्शनकारीहरू उग्ररुपमा प्रस्तुत भएपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई केहीबेर अन्डरग्राउन्ड बंकरमा लगिएको छ । अश्वेत जर्ज फ्लोइडलाई मारिएपछि यसको ब
१०३ वर्षीया वृद्धाले कोरोना जितेपछि पिइन् आफूलाई मनपर्ने बियर सोमबार, १९ जेठ, २०७७ एजेन्सी, १९ जेठ । कोभिड १९ जितेपछि १०३ वर्षीया म्यासाचुसेट्स महिलाले एक चिसो बियर पिएर जितको खुशी मनाएकी छिन् । नर्सिङ्ग होमका कर्मचारीहरूले स्टेजनाको लगनशीलतालाई देखेर उनलाई उपहारको रूपमा मनपर्ने
कोरोनाबाट प्रभावित देशहरूको सातौं स्थानमा भारत सोमबार, १९ जेठ, २०७७ एजेन्सी, १९ जेठ । भारत अहिले कोरोना भाइरसको कारण सबैभन्दा प्रभावित देशहरूको सूचिमा सातौं स्थानमा पुगेको छ । कोरोना भाइरस संक्रमणको संख्याका आधारमा भारत विश्वको सबैभन्दा बढी प्रभावित देशमध्ये सातौं
रुसमा एकैदिन संक्रमितको संख्या ९ हजारभन्दा बढी आइतबार, १८ जेठ, २०७७ एजेन्सी, १८ जेठ । केही सातादेखि रुसमा कोरोना भाइरसका संक्रमितको संख्या दैनिक ८ हजारले बढिरहेको बेला आज थप संक्रमितको संख्या बढेको छ । रुसमा आज ९ हजार बढीमा संक्रमण रेकर्ड भएको छ । अहिलेसम्मको वर्
‘कोरोना भाइरसलाई पराजित गर्न योगाभ्यास आवश्यक’ आइतबार, १८ जेठ, २०७७ नयाँदिल्ली, १८ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कम्युनिटी, युनिटी र इम्युनिटी (अर्थात् समुदाय, एकता र शारीरिक क्षमता) का लागि योगाभ्यास अत्यन्त उपयोगी रहेको बताएका छन् । मासिक रेडियो कार
भारतमा एकै दिन थपिए ८ हजार बढी संक्रमित आइतबार, १८ जेठ, २०७७ विराटनगर, १८ जेठ । भारतमा पछिल्लो २४ घण्टामा आठ हजार बढिलाई कोरोना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ३० जना संक्रमित थपिएका हुन । एकैदिन भेटिएका नयाँ संक्रमितको यो संख्या भ
कोरोना महामारीकाबीच अमेरिकामा रंगभेद आन्दोलनको आगो शनिबार, १७ जेठ, २०७७ विराटनगर, १७ जेठ । कोरोना महामारीका कारण सबैभन्दा बढी प्रभावित देश अमेरिमा पछिल्लो समय रंगभेदी आन्दोलनको आगो सल्लिएको छ । प्रहरीको दुर्व्यवहारका कारण काला जातीका मानिसको मृत्यु भएपछि सुरु भएको
विश्वमा कोरोना साढे २६ लाख उपचारपछि निको भए, संक्रमितको संख्या ६० लाख शनिबार, १७ जेठ, २०७७ विराटनगर, १७ जेठ । विश्वमा कोरोना संक्रमितको संख्या ६० लाख नाघेको छ । वल्डोमिटरको तथ्याङक अनुसार संक्रमितको संख्या ६० लाख २६ हजार ४ सय नाघेको हो । संक्रमित मध्ये २६ लाख ५६ हजार एकसय बढि उपचार पछि
अमेरिकामा बेरोजगारहरूको संख्या झनै बढ्यो शुक्रबार, १६ जेठ, २०७७ एजेन्सी, १६ जेठ । कोरोना भाइरसको महामारीका कारण उद्योग व्यापारबन्द भएकाले संयुक्त राज्य अमेरिकामा दिन प्रतिदिन बेरोजगारी बढेको अधिकारीहरुले जानकारी दिएका छन् । पछिल्लो पटक २१ लाख जना अमेरिकी नागरि
कोरोना महामारीका बीच सोमालियामा ९ चिकित्सकको हत्या शुक्रबार, १६ जेठ, २०७७ मोगादिशु, १६ जेठ । कोरोना महामारीका बीच सोमालियामा ९ चिकित्सकको हत्या भएको छ । आतंककारी संगठन अल–कायदासँग आबद्ध अल–शबाब समूहको आक्रमणबाट दक्षिणी सोमालियामा ९ जना चिकित्सकको हत्या गरेको छ ।
सलहको खतरालाई कुखुराको चारामा परिणत गर्दै पाकिस्तान, एक केजी सलह समातेमा २० रुपैयाँ पाइने शुक्रबार, १६ जेठ, २०७७ एजेन्सी, १६ जेठ । सलह किराको समस्या बढ्दै जाँदा पाकिस्तानको ओकरा जिल्लामा एक अभिनव पायलट प्रोजेक्टले दिगो समाधान प्रदान गरिरहेका छन् । राष्ट्रिय खाद्य सुरक्षा तथा अनुसन्धान मन्त्रालयका सिभिल क
कोरोनाका कारण चीनभन्दा भारतमा धेरैको मृत्यु शुक्रबार, १६ जेठ, २०७७ एजेन्सी, १६ जेठ । भारतीय स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो तथ्यांकले कोरोना भाइरसको कारण भारतमा चीन भन्दा धेरै मृत्यु भएको देखाएको छ । हालसम्म भारतमा कोरोनाका कारण ४ हजार ७ सय ६ जनाको मृत्य