Browsing Category

विदेश

उत्तर कोरियाले पारमाणविक उत्पादन तथा परीक्षणस्थल नष्ट गर्ने

जेठ ९, सोल, दक्षिण कोरियाका आठजना पत्रकार समाचार सङ्कलनको लागि बुधबार दक्षिण कोरिया जान लागेका छन् । उत्तर कोरियाले बुधबार आणविक क्षेप्यास्त्र उत्पादन केन्द्र नष्ट गर्ने जनाएकोले सो समाचार सङ्कलनका लागि ती पत्रकारहरु उत्तर कोरिया जान लागेको…

जनताले सिंहदरवार आएको अनुभव गरे

उत्तम पोख्रेल कोशी अनलाइन जेठ ४, मोरङ, स्थानीय तहको निर्वाचन भएको वर्षदिन बित्न लागिसकेको छ । सिंहदरबार गाउँ–गाउँमा आउने हल्ला भएको एकवर्ष सकिनै लागेको छ । जनताले चाहेको सिंहदरबार आउँछ भनेर भोट मागेको एकवर्ष बित्न अब केही दिनमा मात्रै…

भारतमा निर्माणाधीन आकासे पुल भत्किँदा कम्तीमा १२ जनाको मृत्यु

जेठ २, भारत, उत्तर भारतमा सडकमाथि निमार्णाधीन आकासे पुल मङ्गलबार भत्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य केही व्यक्ति भग्नाबशेषमा फसेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । वाराणसी जिल्लाको सेनाको अस्थायी शिविर रहेको क्षेत्रमा…

आँधीका कारण भारतमा ४१ को मृत्यु

वैशाख ३१, भारत, भारतीय राज्य उत्तर प्रदेश, पश्चिम बंगाल, आध्र प्रदेश र राष्ट्रिय राजधानी नयाँ दिल्लीसमेतमा गएरातिदेखि धुलोका कणसहितको आँधी बेहरी र वर्षा शुरु भएको छ । यस आँधीका कारण सोमबार बिहानसम्ममा कम्तीमा पनि ४१ जनाको मृत्यु भएको…

उत्तर कोरियाले तीन अमेरिकी नागरिकलाई रिहा गर्‍याे

प्योङयाङ, उत्तर कोरियाले तीन अमेरिकी नागरिकलाई रिहा गरेको छ । आफ्ना तीन नागरिक रिहा भएपछि घर फर्किन लागेको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका छन् । किम हाक सङ, किम साङ डुक तथा किम दोङ…

रुसी हेलिकोप्टर सिरियामा दुर्घटना, दुई चालकको मृत्यु

वैशाख २५, मस्को,  रुसको एक हेलिकोप्टर सिरियामा दुर्घटनाग्रस्त भएको समाचार छ । सोमबार साँझ भएको सो दुर्घटनामा परी उक्त हेलिकोप्टरका दुई जना चालकको ज्यान गएको बताइएको छ । रुसी रक्षा मन्त्रालयले विज्ञप्ति प्रकाशन गरी सो दुर्घटनामा परी दुई जना…

राष्ट्रपति कार्यालयलार्इ लक्षित आक्रमण, छ को मृत्यु, ३० घाइते

साना, २४ वैशाख (रासस÷एएफपी) ः यमनको राजधानी सानामा रहेको राष्ट्रपति कार्यालयलाई लक्षित गरी सोमबार आक्रमण भएको छ । यमनी विद्रोहीहरुले नियन्त्रणमा लिएको ठाँउमा भएका दुई हवाई हमलामा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने अरु ३० भन्दा बढी घाइते…

चामलबाट बनेको घरेलु मदिराको सेवनबाट ११ जनाकाे मृत्यु

वैशाख २४, कम्बोडिया, कम्बोडियाको पूर्वी प्रान्तको क्रिटिए क्षेत्रमा चामलबाट बनेको घरेलु मदिराको सेवनबाट कम्तीमा ११ व्यक्तिको मृत्यु भएको समाचार छ । कम्बोडियाको स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार यस्तो मदिरा विषाक्त भएकोले…

राष्ट्रपति ट्रम्पको भनाइप्रति फ्रान्सको आपत्ति

वैशाख २३, फ्रान्स, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हालै पेरिसका बारेमा गरेको एक टिप्पणीप्रति फ्रान्सले विरोध जनाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले गत शुक्रबार टेक्सासमा आयोजित एक सभालाई सम्बोधन गर्दै नागरिकलाई बन्दुक राख्न दिएको भए सन्…

पाकिस्तानी निर्वाचन एलियनद्वारा गराइने

वैशाख २२,  पाकिस्तान, पाकिस्तानका प्रधानमन्त्री शहिद खकान अब्बासीले पाकिस्तानमा हुन गइराखेको आम निर्वाचन ‘एलियन’ शक्तिबाट गराइने बताएका छन् । पाकिस्तानी डन न्यूजले प्रधानमन्त्री अब्बासीको शब्दलाई उद्धृत गर्दै भनेको छ, “पाकिस्तानको निर्वाचन…