Nepali News Portal
Browsing Category

रोचक/रमाइलो

‘स्वर्ग पुग्न’ गर्नुस् यी चार काम

विराटनगर, कात्तिक ३ भगवान् श्रीकृष्णले श्रीमद्भागवतमा केही उपदेश दिएका छन् । यसमा बताइएको एक श्लोकको अनुसार जो मनुष्य यी चार कार्य गर्न सक्छ, उसलाई निश्चित स्वर्ग प्राप्ति हुन्छ । यसरी मनुष्यले जानी–जानी वा अन्जानमा गरेको पापकर्म माफ…

बूढी औंलाबाट थाहा पाउनुहोस् व्यक्तिको स्वभाव

एजेन्सी, कात्तिक ३ ज्योतिषशास्त्रका अनुसार बूढी औंला सुन्दर हुने व्यक्ति बुद्धिमान र चतुर हुन्छन् । यिनीहरू चुतर्याइँपूर्वक काम सम्पन्न गर्छन् । हाम्रो हातको बूढी औंला तीन भागमा बाँडिएको हुन्छ । प्रथम भाग सबैभन्दा माथिल्लो, दोश्रो मध्यम…

यस्तो गाउँ जहाँ महिलाको कपाल हेर्नकै लागि पर्यटक पुग्छन्

एजेन्सी, कात्तिक ३ चीनको गुआन्ग्झी प्रान्तस्थित हुआन्गुलो गाउँ लामो कपाल भएका महिलाको गाउँ हो । उक्त गाउँका ८० जना महिला यस्ता छन, जसको कपालको लम्बाइ १.४ मिटरदेखि २.२ मिटरसम्म छ । महिलाहरूको लामो कपालकै कारण यो गाउँ संसारमा चर्चित छ ।…

श्रीमतीले श्रीमानलाई ढाँट्ने यी पाँच कुरा, के–के हुन् ?

विराटनगर, कात्तिक ३ महिलाको मनको कुरा थाहा पाउन निकै मुस्किल हुन्छ । केही यस्ता कुरा हुन्छन्, जुन उनीहरू सधैं लुकाएर राख्छन् । यसमा कसैको अहित हुने कुरा नहुन सक्छ । तैपनि, उनीहरू बताउन सक्दैनन् । (१) हरेक महिलासँग लुकाएर राखेको केही…

भारत र बंगलादेशको रेकर्ड तोड्दै रुपन्देहीमा बनाइयो विश्वकै सबैभन्दा लामो रंगोली

रुपन्देही। यस वर्ष तिहारको अवसरमा रुपन्देहीमा विश्वकै सबैभन्दा लामो रंगोली बनाइएको छ । सामाजिक क्षेत्रमा काम गर्दै आएको संस्था बागेश्वरी असलशासन (बास) रुपन्देही र हाटी अमुवा युवा क्लबको आयोजनामा अहिलेसम्मकै लामो रंगोली बनाइएको हो । हाटी…

स्वयम्भुको ढुङ्गो आफै तात्न थालेपछि सबैजना आश्चर्यमा

काठमाडौं । स्वयम्भू मन्दिर परिसरको एउटा ढुंगा हरेक दिन तात्न थालेपछि ढुंगा हेर्ने र त्यसको कारण बुझ्नेहरूको घुइँचो बढ्न थालेको छ। अनन्तपुर मन्दिरबाट पश्चिमतर्फ बिच्छइइएको ढुंगा तात्ने क्रम नरोकिएपछि आगन्तुकको भीड बढ्न थालेको हो। ‘हैन, निकै…

अच्चमको बाँदर : बाईकबाट चोरेर खाने गर्छ पेट्रोल

एजेन्सी, कार्तिक १ ५ दिन अघिको घटना हो । भारतको पानीपत स्थित बजारमा यो घटना सार्वजनिक भएको थियो । ट्यांकीबाट पेट्रोल अनायासै कम भएकाले विगत केही दिनयता बजारमा आउने बाइकवाला हैरान परिरहेका थिए । मोटरसाइकलको फ्युल पाइप निकालेर एक…

यी बच्चा जसको अहिलेसम्म लिङ्ग पत्ता लागेको छैन

एजेन्सी, कार्तिक १ क्यानडामा एकजना ८ महिनाका बच्चा छन् जसको नाम शेरिल अटली हो । शेरिल विश्वको एकमात्र यस्तो बच्चा हुन् जसको अहिलेसम्म पनि लिंग पत्ता लागेको छैन । उनको स्वास्थ्य परिचयपत्रमा कुनै लिंग खुलाइएको छैन । संसारमा बच्चा…

आज कुकुर तिहार : यस्तो मन्त्र उच्चारण गरेर गर्नुस् पुजा

विराटनगर, कार्तिक १ आज यमपञ्चकको दोस्रो दिन अर्थात् कुकुर तिहार । कुकुरलाई भोजन गराउँदा यमराज तथा पितृहरू प्रसन्न हुनुहुन्छ । कुकुरलाई यमराज वा धर्मराजको प्रतीक मान्ने गरिन्छ । महाभारतमा युधिष्ठिरले स्वर्गारोहणका बेला कुकुरलाई साथै…

यस ठाउँमा कुकुरलाई देवी मानेर पुजा गर्छन

एजेन्सी, कार्तिक १ आज कुकुर तिहारको दिन हिन्दु धर्मावलम्बीहरुको आजको दिन कुकुरको पुजा गरेर मिठो-मिठो खानेकुरा खुवाउदै रमाइलो गरेर बित्दछ । त्यस्तै आजको दिन कुकुरको पुजा गरेपछि यमपंचकको दोस्रो दिन पनि सुरु हुन्छ । कुकुर तिहारको दिन घरमा…