Browsing Category

रोचक/रमाइलो

गर्मी थेग्न नसकेर घोडापनि कारभित्र छिर्यो

एजेन्सी, जेठ २८ दिउसोको कडा घाम र गर्मी, संग-संगै यसले अनेकौ बिमारी र दैनिकीलाई कस्टकर बनाउदैछ । छिमेकी देशमा हालै मात्र एउटा त्यस्तै अनौठो घटना घटेको छ । भारतको जयपुरको ज्याकब रोडको फुटपाथमा एउटा व्यक्ति घोडा लिएर आउदै थिए । एक्कासी उनको…

४७ तल्लाबाट झरेर पनि जिउदै, कसरि?

एजेन्सी, जेठ २६ न्यु योर्क सिटीमा सिसा पुछ्ने काम गर्ने दुई दाजु भाई, अलिडेस र एड्गर मोरेनो सधैँजसो आफ्नो काम गरिरहेका थिए । म्यानह्यटनको ४९ तल्ला भएको बिल्डिंगको सिसा सफा गर्ने कुरा उनीहरुको लागि खासै नौलो थिएन । सधैँजसो डोरीमा सपोर्ट…

संसारकै सबैभन्दा पुरानो मानब अवशेश

एजेन्सी, जेठ २५ मोरोक्कोको सुनसान पहाडी भेगमा अवस्थित सुनखानीबाट मानब अवशेश बरामद गरिएको छ । यो हरफ सुन्दा सामान्य लागेपनि, यस मानब अवशेशको अध्ययनपछि एउटा मानब जगतलाई नै हल्लाउने तथ्य बाहिर आएको छ । पुरातत्वविद्हरुले जेवेलमा ५ जनाको मानवीय…

प्रधानमन्त्री देउवाको कार्यकाल सफल हुने – ज्योतिष दुर्गा प्रसाद भण्डारी

ज्योतिष बिज्ञानका अनुशार नेपाली कांग्रेसका सभापती तथा प्रधानमन्त्री शेर बहादुर देउवाको कार्यकाल सफल हुँने लगभग पक्का देखिन्छ । बिक्रम सम्बत २००० साल भाद्र २६ गते शनिबार बिहानको समयमा डडेल्धुरा जिल्लाको पश्य गर्खा क्षेत्रमा जन्मेका देउवाको…

एक महिलाले काटिन आफ्नै धर्म गुरुको लिङ्ग

एजेन्सी, जेठ २५ एक भारतीय युवतीले आफुलाई बलात्कार गर्न कोसिस गरेको भन्दै आफ्नै धर्म गुरु, हरि स्वामीको लिङ्ग काटीदिएकी छन् । केरला राज्यमा बस्ने २३ वर्षीय युवतीको साहसलाई लिएर पुरै सोसियल मिडियाले बहादुरीको श्रेय दिएको छ । केरला राज्यका…

उम्र कैदको सजाय पाएका कैदीहरुले कमाए ४ करोड

एजेन्सी, जेठ २५ अपराधीहरुलाई सबक सिकाउन जेल बनाइएको हुन्छ । जेल गएपछि ठुला देखि ठुला अपराधीहरुको होस् उड्ने गर्छ । केहि यस्तै सुधार आजीवन कारावासको सजाय काटिरहेका कैदीहरुको व्यवहारमा आएको छ । जसले जेल विभागको लागि ४ करोडको आम्दानी कमाएका…

भगवान शिवको आदेश भन्दै युवकले राजमार्गमा खने १५ फिटको खाल्डो

एजेन्सी, जेठ २५ देशले चाहे जत्तिनै विकास गरेपनि, केहि मान्छेहरुको सोच कहिले बिकाश हुदैन । देशमा अंधविश्वास यतिसम्म बढ्छ कि अंधविश्वासको कारण सरकारी सम्पतिको नोक्सान गर्न पनि डराउदैनन । धार्मिक अंधविश्वासको नयाँ उदाहरण भारतको  तेलंगाना…

रेन्चमा अड्किएको लिङ्ग १७ घण्टापछि उद्दार

डेली मेल, जेठ २४ एक ३७ वर्षीय चाईनीज व्यक्तिको लिङ्ग रेन्चमा अड्किएकोले अस्पतालमा भर्ना गरिएको छ । १७ घन्टाको लामो अन्तरालमा उनको लिङ्गको रंग बैजनीं जस्तो भएको थियो । डेली मेलको अनुसार डाक्टरहरुसंग उक्त रेन्च काट्ने कुनै निश्चित उपकरण थिएन…

आफ्नै प्रेमीलाई आत्महत्या गराउन उकास्ने प्रेमिका

एजेन्सी, जेठ २४ २० वर्षीय अमेरिकी महिलाले लगातार तीन पल्टको प्रयासपछि आफ्नै बोईफ्रेन्डलाई आत्महत्याको लागि उकासेर मारेकी छिन् । मिचेल कार्टर नाम गरेकी उक्त महिलालाई अनभिप्रेत हत्याको मुद्दा दर्ता गरिएको छ । अभियोजन पक्षको दाबी अनुसार,…

गाईले जन्मायो भगवान

एजेन्सी, जेठ २३ मान्छे जस्तै देखिने बाछो पाएपछि मानिसहरुले भगवान बिष्णुको अवतार मानेर पूजा गर्न थालेका छन् । सारा गाउँमा भगवानको उत्पतिलाई लिएर खलबली मच्चिएको छ । घाँटीमुनिको भाग गाईको जस्तै र टाउको भने मानिसको जस्तै भएको बाछो भारतको…