Nepali News Portal
Browsing Category

स्वास्थ्य

गृहिणीलाई काम लाग्ने सजिला टिप्स यस्ता छन्

दसैँ आएसँगै घरमा छ्ट्टै किसिमको रमझम छ । पाहुनाहरू अझै भरिएका छन् । घरबाट टाढा भएका छोराछोरी, श्रीमान् यो वेलामा उपस्थित छन् । यो समयमा स्वाभाविकै रूपमा घर भरिने समय हो । घर भरिएसँगै गृहणीलाई छुट्टै खालको चटारो छ । छोटो समयमा धेरै काम…

टीकाको दोस्रो दिन : हिजो टीका लगाउन नपाएकाले आज लगाउँदै

काठमाडौं, असोज १५ आज एकादशी तीथि । अर्थात् । दसैैंको दोस्रो दिन । हिजो टीका लगाउन छुटेकाले दसैंको पूर्णिमासम्म नै आफन्त र मान्यजनको हातबाट टीका लगाउने गरिन्छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा नेपालीले…

यस्ता छन् अम्बाका फल र पातका उपयोगीता

डा. शेषराज आचार्य, वरिष्ठ आयुर्वेद चिकित्सक मध्यपहाडी क्षेत्रमा पाइने अम्बा अत्यन्त स्वादिलो फल हो । अघाउन खाइने यो फल आयुर्वेदिक औषधि पनि हो । फल मात्र नभएर यसको पात पनि बहुउपयोगी औषधिका रूपमा प्रयोग गरिन्छ । अम्बाको पातका औषधीय गुण…

धुवाँ–धुलोबाट छाला बचाउन नियमित सात काम

डा. आयुष्मान घिमिरे, छालारोग विशेषज्ञ राजधानीलगायत सहरी क्षेत्रमा वायु प्रदूषण उच्च छ । सवारीसाधन, उद्योगधन्दा र सडकबाट निस्किने धुवाँ–धुलोले वायु प्रदूषण बढाएको छ । यसले हाम्रो छालामा नराम्रो असर पुर्‍याउँछ । खासगरी खुला रहने अनुहारको…

धोद्रो स्वरमा किन रुन्छन् बच्चा ?

डा. अरुणकुमार सिंह, बालरोग विशेषज्ञ कहिलेकाहीँ बच्चाहरूको रुवाइ धोद्रो स्वरमा निस्किन्छ । अधिकांश बाबुआमाले यसलाई सामान्य अर्थमा लिन्छन् । तर, सचेत हुनुहोस्, यही कारण बच्चाको मृत्युसमेत हुन सक्छ : बच्चा घोद्रो स्वरमा रुनु श्वासमार्गमा…

दसैंमा खानपान कसरी गर्ने ? स्वास्थ्यलाई कसरी सुरक्षित राख्ने ?

डा. राजीवराज भण्डारी, मुटुरोग विशेषज्ञ जसले जे रोप्छ, उही फल पाउँछ । मानिसले जस्तो खान्छ, उस्तै बन्छ । त्यसैले यो शरीरलाई अन्न–पानीको शरीर भनिएको हो । हामी जस्तो अन्न र आहार खान्छौँ, उस्तै गुण रहन्छ । यो सत्य तथ्य हो । त्यसकारण हामी के…

नेपाल र ओमनबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापनामा हस्ताक्षर

ओमन, असोज १२ नेपाल र ओमनबीच कूटनीतिकस्तरमा द्विपक्षीय संयन्त्र स्थापना गर्ने सम्झौता पत्रमा आज यहाँ हस्ताक्षर भएको छ । मस्टकस्थित ग्राण्ड ह्यात होटलमा एक कार्यक्रमकाबीच नेपालका लागि ओमनका राजदूत शर्मिला पराजुली ढकाल र ओमनको परराष्ट्र…

गायिका मेलिना राईका ब्युटी बन्ने १० उपयोगी टिप्स यस्ता छन्

हरेक दिन बिहान उठेपछि फेसवासले अनुहार धुने र चिसो पानीले पखाल्ने । फेसवास गरेपछि मोस्चराइजर प्रयोग गर्ने । बाहिर निस्किनुअघि सनब्लक क्रिम लगाउने । सनब्लकपछि बिबीक्रिम लगाएर हल्का पाउडर टच गर्ने । विशेष कार्यक्रममा जाँदा परिस्थिति हेरेर…

होसियार ! दसैँको टीकाले बिगार्न सक्छ छाला

काठमाडौं, असोज १० बजारमा आजभोलि विभिन्न तत्व मिश्रित रङहरू आएका छन् । यस्ता खालका रङले हाम्रो छालामा असर पनि गर्न सक्छ । हामीले बिहानदेखि साँझसम्म निधारमा टीका राखिरहेका हुन्छौँ, यसले हामीलाई तत्कालै असर नगरे पनि दीर्घकालीन असर गर्ने…

दसैंमा मासु खाँदा यस्ता कुरामा ध्यान दिनुहोस्, नत्र ज्यानै जान सक्छ !

| डा. अरुणा उप्रेती, न्युट्रिसियन | नेपालीहरूको ठूलो चाड दसैँ सुरु भइसकेको छ । दसैँमा मासुका परिकार बढी खाने चलन छ । खान जान्दा मासु पोषण हो, तर खान नजाने रोगको घर । त्यसैले चाडबाडको नाममा जथाभावी मासु नखानुहोस् । ठिक्क खानुहोस्, स्वस्थकर…