Browsing Category

स्वास्थ्य

के हो जेनेटिक रोग, कसरी जोगिने ?

एजेन्सी, जेठ ३१ हरेक आमाबुबालाई चिन्ता हुन्छ कि आफ्नो पछिल्लो पुस्ता आफू ग्रसित रोगको शिकार पो हुन्छ कि ? आजकल डायबिटिज, मोटोपना, उच्च रक्तचाप, थाइराइडजस्ता बिमारी सामान्य भइसकेका छन् । त्यसबाहेक निःसन्तान अर्काे समस्याका रुपमा देखिएको छ ।…

किन गर्छन आत्महत्या ? के हुन् यसका रोकथामका उपाय ?

एजेन्सी, जेठ ३१ डिप्रेसन रोग आत्महत्याको प्रमुख कारण मानिन्छ । त्यस्तै मदिरापानको लत लागेर उत्पन्न हुने पारिवारिक, आर्थिक , सामाजिक तथा स्वास्थ्य समस्याका कारण पनि आत्महत्या गर्ने सम्भावना धेरै हुन्छ । अन्य रोगमा मानसिक असन्तुलन,…

पेसमेकर के हो ? मुटु रोगिहरुलाई जान्नै पर्ने कुरा

एजेन्सी, जेठ ३१ मुटु एउटा शक्तिशाली मांशपेशीय अंग हो । जसले शरीरको विभिन्न अङ्गमा रगत पम्प गर्ने काम गर्दछ । मुटुमा चार कोठा हुन्छन् । दायाँ अरिकल र भन्ट्रीकल, बायाँ अरिकल र भेन्ट्रीकल । वयस्क निरोगी मानिसको मुटु एक मिनेटमा ६० देखि १०० पटक…

के हुन् पेटको बोसो घटाउने घरेलु उपाय ? जानीराखौ

एजेन्सी, जेठ ३१ नमोटाउन्जेल मोटाउने रहर हुन्छ र मोटाएपछि पेटमा बोसो बढेर हैरान । तर जब मान्छे मोटाउन थाल्छ तब फुक्दै गएको भुँडी बिस्तारै घाँडो बन्दै जान्छ । वास्तवमा बोसो थुप्रिँदै जाँदा पेट बढ्न थाल्छ । बोसोयुक्त लम्बोदर भुँडी अस्वस्थ…

भाइरस कतिबेला ज्यादा सक्रिय हुन्छ ? थाहा पाउनुहोस्

एजेन्सी, जेठ ३० भाइरस अन्य समयको तुलनामा बिहान १० गुणा सक्रीय हुने एउटा पछिल्लो अध्ययनले देखाएको छ । भाइरसले विहान संक्रमण गरेमा अन्य समय भन्दा १० गुणा बढी सफल हुने युनिर्भसिटी अफ क्याम्ब्रिजको अध्ययनमा उल्लेख छ । रात्री सिफ्ट्मा काम गर्दा…

नेपालमा मेडिकल शिक्षा सस्तो छ कि महँगो ?

एजेन्सी, जेठ ३० एशोसियसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेजका अध्यक्ष डा. भोला रिजालले एकपल्ट १२ श्रवनमा बिबिसी नेपालीमा चिकित्सा शास्त्रमा चर्को शुल्क लिनु ठीक हो भन्दै निम्न कुरा भने, “भारतमा गएर हेर्ने हो भने अहिले पनि ६० लाख भारू दिएर…

आँखामा डार्क सर्कल किन आउँछ ? डार्क सर्कल कसरी हटाउने ?

एजेन्सी, जेठ ३० आँखाले मनको भाषा बोल्छ । त्यसैले भन्ने गरिन्छ, बुझ्नेलाई इसारा काफी छ । आँखाको सुन्दरतालाई अबर्णनीय र सौन्दर्यको प्रतिकका रुपमा लिइन्छ । नारी सौन्दर्यका लागि आँखा त झन् प्रमुख नै मानिन्छ । जब यही आँखा वरपर कालो धब्बा…

सुर्तीको सेवन र धुम्रपानले ९० प्रतिशत क्यान्सर निम्त्याउँछ, के–के हुन् क्यान्सरका कारण ?

एजेन्सी, जेठ ३० हरेक वर्ष १ करोड ४१ लाख नयाँ क्यान्सर बिरामी देखापर्ने गरिन्छ । विश्वमा हरेक वर्ष ७६ लाख क्यान्सर बिरामीको मृत्युहुने गर्छ । नेपालमा मात्र ४० हजार क्यान्सर रोगि हरेक वर्ष थपिने एक अनुसन्धानद्वारा पुस्टि गरिएको छ । वायु…

निन्द्रा किन पुग्दैन ?

एजेन्सी, जेठ २९ समयमा निन्द्रा नलाग्नु अहिले विश्वमै चिन्ताको बिषय बनेको छ । 'नेसनल कन्जुमर रिसर्च इन्स्टिच्युटको' एउटा अनुसन्धान अनुसार ७६% अमेरिकी मान्छे अहिलेपनि मिठो निन्द्राको भोको छन् । कम्पुटर,ल्यापटप,मोबाइल आदि जस्ता उपकरणले…

एक मान्छेको आन्द्रामा भेटियो १३ के.जी.को ट्युमर

एजेन्सी, जेठ २९ मेडिकलको दुनियामा चमत्कार भईनै रहन्छ । हरेकपल्ट केहि यस्तो भइदिन्छ कि डाक्टरदेखि बैज्ञानिकसंग यसको उत्तर हुदैन । चीनमा यस्तै एउटा अच्चमको घटना घट्यो जसले मेडिकल दुनियामा एउटा प्रस्न चिन्न लाग्यो । २२ वर्षीय चीनका एक…