Browsing Category

स्वास्थ्य

बाँदर आतंक रोक्न सरकारको नाममा सर्वोच्चको अन्तरिम आदेश

चैत २५, काठमाडौं – पशुपतिमा बाँदरबाट हुने आतंक रोक्न भन्दै सर्वोच्च अदालतले सरकारका नामकमा अन्तरिम आदेश जारी गरेको खबर आजको नयाँ पत्रिकामा छ । अधिवक्ता तथा नेपाल बार एसोसियसनका केन्द्रीय सदस्य मधुर पाठकले हालेको रिटको सुनुवाइ गर्दै…

मोतिबिन्दु भएका ५९ जनाको निःशुल्क शल्यक्रिया

सोलुखुम्बु, २२ चैत । जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लु सोलुखुम्बुमा सम्पन्न निःशुल्क शिविरमा मोतिबिन्दु भएका ५९ जनाको शल्यक्रिया गरिएको छ । तिलगङ्गा आँखा अस्पताल र जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुको संयुक्त आयोजनामा आइतबार र सोमबार…

यसकारण गर्भवती महिलाले सकारात्मक सोचौं

विराटनगर, चैत १६ बिहान उठ्नेबित्तिकै व्यक्तिगत सरसफाइ गर्ने । अन्य समयभन्दा यो समयमा सरसफाइमा बढी ध्यान दिनुपर्छ । पोषिलो खानेकुरा खाने । अन्य समयभन्दा बढी झोलयुक्त खानेकुरा खाने । नियमित सेवन गर्ने औषधि आइरन, क्याल्सियम खाने । राति आठ…

जिब्रो पोल्यो ? यसो गर्नुहोस्

विराटनगर, चैत १४ कहिलेकाहीँ आफ्नो गल्तीले चिया, कफी पिउँदा या तातो खाँदा जिब्रो पोल्ने गर्दछ । जसका कारण अन्य परिकार खाँदा पनि अप्ठ्यारो हुन्छ । खानेकुराको स्वाद पनि थाहा पाउन मुस्किल हुन्छ । यसरी जिब्रो जलेको समयमा केही घरेलु उपाय…

मोबाइल सँगै लिएर सुत्ने बानी छ ? सावधान !

एजेन्सी, चैत ८ कतिपय मानिस मोबाइलमा धेरै समय बिताइरहेका हुन्छन् । तर, जुनसुकै समयमा पनि साथमा रहने मोबाइल खतरनाक हुने अनुसन्धानहरूले देखाएका छन् । मोबाइलबाट निस्कने विकिरणले मानिसमा प्रजननदेखि स्वास्थ्यसम्म असर गर्ने गरे वैज्ञानिक रूपमै…

‘तनावबाट मुक्ति’ पाउन चाहनुहुन्छ ? सुत्नुअघि यसो गर्नुहोस्

विराटनगर, चैत ८ तनावले शारीरिक, मानसिक तथा भावानात्मक रूपमा मानिसलाई असर पुर्‍याउँछ । तर, सही तरिकाबाट गरेको उपचार र परामर्शबाट डिप्रेसन पूर्ण रूपमा निको हुन सक्छ । यस्तो समस्या सबै उमेरका व्यक्तिहरूलाई हुन सक्छ । त्यसमध्ये पनि धेरै जसो…

कुन उमेरमा यौन व्यवहार कस्तो हुन्छ ? यस्ता छन् केही तथ्य

चैत ७ सामान्यतः सबैलाई थाहा छ कि– सुखद् वैवाहिक जीवनमा यौनको विषयले विशेष महत्त्व राख्ने गर्छ । त्यसमा पनि यौन क्रिया र यसका तौरतरिका वा भनौं बुझाइले पनि कतिपय अवस्थामा फरक पार्ने गरेको पाइन्छ । यति हुँदा हुँदै पनि हरेक उमेरमा यौन चासो,…

यसरी गरौं परिवर्तित मौसममा छालाको सुरक्षा

विराटनगर, चैत ३ कतिपय व्यक्तिको शरीर ज्यादै संवेदनशील हुन्छ । जसले गर्दा गर्मी समयमा घामले पोल्ने तथा चिसो मौसममा सुक्खा हुने हुन्छ । मौसममा आएको परिवर्तनसँगै शरीरले आफूलाई परिवर्तन गर्न नसक्दा यस्तो समस्या देखिने हुन्छ । त्यसैले पनि…

यी हुन् पुरुषका लागि तौल बढाउने आहार

विराटनगर, चैत ३ महिलाहरू जस्तै पुरुषको पनि एउटा यस्तो वर्ग छ जो आफ्नो कम तौलका कारण तनावमा छन् । साधारणतः पुरुषहरूको डाइट राम्रो हुने देखिन्छ तर केही पुरुष यस्ता पनि छन् जसलाई अत्यधिक भोक लाग्छ, उनीहरू मज्जाले खाना पनि खान्छन् । तर, पनि…

महिनावारीको यस्तो दुखाइमा गम्भीर हुनुहोस्

विराटनगर, चैत ३ महिलामा महिनावारी प्राकृतिक प्रक्रिया हो । यो समयमा तल्लो पेट सामान्य दुख्नु पनि स्वाभाविक हो । विशेषगरी अविवाहितालाई पेट दुख्ने समस्या बढी हुन्छ । तर, महिनावारीमा खप्नै नसक्ने गरी पेट दुख्यो भने स्वाभाविक ठानेर आलटाल गर्नु…