Browsing Category

आर्थिक

रोल्पामा उत्पादित अल्लो अमेरिकासम्म

उमा केसी रोल्पा, जेठ १० रोल्पाका अल्लो उद्योगबाट उत्पादित वस्तु अमेरिका तथा अस्ट्रेलियाको बजारसम्म पुग्ने गरेको छ । नवदुर्गा अल्लो धागो तथा कपडा उद्योग इरिवाङ, रोल्पाले अल्लोबाट उत्पादन गरेको जुत्ता, कोट तथा पर्स अमेरिका र अस्ट्रेलिया…

पूर्वी तराईका ११ जिल्लामा उच्च प्रविधियुक्त नर्सरी

काठमाडौं, जेठ ८ वन विभागले तराईका ११ जिल्लामा उच्च प्रविधियुक्त नर्सरी स्थापना गरेको छ। विभागले वन दशकको कार्यक्रमअन्तर्गत आव २०७३/०७४ मा ११ वटा उच्च प्रविधियुक्त नर्सरी, १३ वटा साधारण नर्सरी, १२४ वटा साधारण नर्सरी मर्मत गरेको हो। विभागका…

हावाहुरीले ४ सय बिघाको बाली नष्ट

नियानी (झापा), जेठ ५ गत जेठ १ गते आएको हावाहुरीका कारण झापामा चार सयभन्दा बढी क्षेत्रफलमा लगाइएको बाली नष्ट भएको छ । जिल्ला कृषि कार्यालय झापाले २५० बिघा चैते धान, ६० बिघा मकै र अन्य ९० बिघामा लगाइएको बाली नष्ट भएको जनाएको छ । कार्यालयका…

सुनको भाउ एकैदिन तोलामा १ हजार बढ्यो !

विराटनगर, जेठ ४ नेपाली बजारमा बिहीबार एकै दिन सुनको भाउ तोलामा १ हजार रुपैयाँ बढेको छ । गत साताभर स्थिर रहेको सुनको भाउ यो साता सुरु भएपछि क्रमशः उकालो लाग्न थालेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुनको भाउ प्रतितोला…

मोरङमा चैते धानको उत्पादनमा वृद्धि हुने

मोरङ, जेठ ४ मोरङमा गत वर्षको तुलनामा चैते धानको उत्पादनमा वृद्धि हुने भएकोे छ । चैते धानको उत्पादन वृद्धिका लागि सरकारद्वारा सञ्चालित ‘वृहतर धान उत्पादन कार्यक्रम’ र सिँचाइको उपयुक्त व्यवस्थाका कारण उत्पादन वृद्धि हुने भएको हो । यस…

विराटनगर भन्सार कार्यालयको राजस्व असुलीमा कमी

किशोर विश्वकर्मा विराटनगर, जेठ ३ विराटनगर भन्सार कार्यालयको राजस्व असुलीमा कमी आएको छ । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्मको लक्ष्यभन्दा १ अर्ब ३४ करोड २२ लाख ३४ हजार कम भन्सार राजस्व असुली भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ । गत…

चुनाव सँगसँगै सुनको भाउ निरन्तर उकालो

विराटनगर जेठ ३ सुनको भाउ क्रमशः उकालो लागेको छ । अघिल्लो साता निरन्तर घटेको र पछिल्लो साता स्थिर रहेको सुनको भाउ यो सातामा भने बढ्दोक्रममा रहेको छ । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको छ । मंगलबार ५३ हजार ५ सय रहेको…

‘हर्न निषेध’ कारबाहीबाट रु १८ लाख राजस्व

काठमाडौँ, २ जेठ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा एक महिनामा सवारी साधनको ‘हर्न निषेध’ कारबाहीबाट रु १८ लाख ६२ हजार राजस्व सङ्कलन गरेको छ । महाशाखाले काठमाडौँ महानगरपालिकासँग सहकार्य गरेर गत वैशाख १ गतेदेखि हर्न निषेध…

आलुको उचित मूल्य नपाउँदा किसान मारमा

दाङ, वैशाख ३१ आलुको उचित मूल्य पाउन नसक्दा यहाँका किसान मारमा परेका छन्। बजारमा भारतीय आलु आयात गरिए पछि मूल्यमा ५० प्रतिशतसम्म गिरावट आएको छ। उचित मूल्य नपाएपछि यहाँका किसानले उत्पादन गरेको आलु बिक्री गर्न छाडेका छन्। पछिल्लो समय आलु…

चीनको ‘वान बेल्ट वान रोड’ अवधारणामा नेपालको हस्ताक्षर

काठमाडौं, वैशाख २९ नेपाल र चीनले ‘वान बेल्ट वान रोड’ अवधारणामा शुक्रबार हस्ताक्षर गरेका छन् । परराष्ट्रमन्त्री प्रकाशशरण महतको उपस्थितिमा मन्त्रालयमा शुक्रबार बिहान भएको विशेष कार्यक्रमबीच परराष्ट्र सचिव शंकर दास वैरागी र नेपालका लागि…