Browsing Category

आर्थिक

सुनको भाउ तोलामा २ सय बढ्यो

काठमाडौं, जेठ १६ नेपाली बजारमा सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५४ हजार ८ सय रुपैयाँ रहेको सुन आज तोलाको ५५ हजार रुपैयाँ पुगेको छ । यस्तै, आज नेपाली बजारमा चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेको नेपाल…

संसद् खुल्यो, अर्थमन्त्री महरा बजेट प्रस्तुत गर्दै

काठमाडौं, जेठ १५ एक घण्टा ढिलो गरी संसद् बैठक सुरु भएको छ । सभामुख ओनसरी घर्तीले अर्थमन्त्री कृष्णबहादुर महरालाई आर्थिक वर्ष ०७४÷७५ आय–व्याय प्रस्तुत गर्न अनुमति दिएकी छन् । त्यसक्रममा अर्थमन्त्री महराले निर्वाचन आचारसंहिता लागू भएकाले…

भुकम्पले क्षतिग्रस्त विद्यालय भवनको पुनर्निर्माणका लागि आर्थिक सहयोग

धरान, जेठ १४ दुई वर्षअघिको महाभुकम्पले क्षतिग्रस्त बनेको धरानस्थित शिक्षा सदन उच्च माविका पुर्व विद्यार्थीहरुले विद्यालय भवनको पुनर्निर्माणका लागि ८ लाख ५५ हजार रुपैयाँ सहयोग गरेका छन् । विद्यालयको १६ कोठे भवन निर्माणका लागि पुर्व…

सामुदायिक वनबाट दुई करोड आम्दानी

काठमाडौँ, १४ जेठ । वन विभागले सामुदायिक वनबाट यो आर्थिक वर्षमा रु एक करोड ९१ लाख आम्दानी गरेको छ । विभागले यो चालु आर्थिक वर्षको दश महिनामा बहुमूल्य काठ साल, सिसौ, खयर, चाँपलगायतका काठ बिक्रीबाट उक्त रकम सङ्कलन गरेको प्रवक्ता ईश्वरी पौडेलले…

भूकम्पबाट क्षतिग्रस्त आठ लाखमध्ये चौवालिस हजार घरको पुनःनिर्माण सुरु

काठमाडौँ, १४ जेठ । भूकम्पले क्षति भएका आठ लाखमध्ये ४४ हजार ४५७ घरको पुनःनिर्माण सुरु भएको छ । अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण आव २०७३÷७४ मा १७ हजार २४० लाभग्राहीले आफ्नो घर आफैँ निर्माण गरेको उल्लेख छ । पहिलो किस्ताको…

अत्याधिक वर्षाले उत्पादित सागपातमा क्षति

काभ्रे, १४ जेठ । अत्याधिक वर्षाका कारण साविक उग्रचण्डी नाला हाल बनेपा नगरपालिका– ३ र ४ मा उत्पादित सागपातको उचित मूल्य नपाउँदा यहाँका किसान निरास भएका हुन् । उत्पादित सागपातमा पानीले क्षति पु¥याएका कारण किसानले उचित मूल्य नपाएका हुन् ।…

‘जिनाइन केराको बिरुवाको माग बढ्दो’

दाङ, १४ जेठ । जिल्लामा पछिल्लो समयमा नयाँ जातको ‘जिनाइन’ केराको बिरुवाको माग बढ्दोे छ । थोरै समयमा धेरै उत्पादन गर्न सकिने सकिने यो केराको माग अत्यधिक रहेकाले नर्सरीमा रहेका बिरुवा किसानलाई पु¥याउनै मुस्किल भएको ‘स्वर्गद्वारी एग्रो नेपाल’…

सगरमाथा फाइनान्सको १२ औं शाखा फिदिममा

पाँचथर, जेठ १२ सगरमाथा फाइनान्स लिमिटेडले पाँचथरको फिदिममा शुक्रबार आफ्नो १२ औँ शाखा संचालनमा ल्याएको छ । शाखाको एक कार्यक्रमकाबिच संस्थापक  नोबल किशोर राई र पाँचथर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोबिन्द ढकालले संयुक्त रुपमा उद्घाटन…

किसानलाई मोबाइल फोन वितरण

दाङ, जेठ १० जिल्लाका किसानलाई जलवायु प्रकोपबाट कृषि क्षेत्रमा हुनसक्ने क्षति न्यूनीकरण गर्न मोबाइल फोन वितरण गरिएको छ । यहाँका ६६ जना अगुवा कृषक, कृषि सहकारी र समूहलाई मौसम र जलवायुको विषयमा जानकारीका दिनका लागि मोबाइल फोन वितरण गरिएको हो ।…

सौर्य ऊर्जामार्फत सिँचाइ

भद्रपुर, जेठ १० झापामा पहिलो पटक सौर्य ऊर्जा प्रविधि प्रयोग गरी पथरियाका किसान खेतमा सिँचाइ गर्न थालेका छन् । वर्षात्को पानी तथा बोरिङमा निर्भर किसानको खेतमा सिँचाइ विकास डिभिजन कार्यालय भद्रपुरले सौर्य ऊर्जा प्रविधि प्रयोग गरेर बोरिङबाट…