Nepali News Portal
Browsing Category

आर्थिक

तेह्रथुमको पर्यटकीय क्षेत्रको विकासका लागि ४४ लाख

तेह्रथुम, असोज १२ तेह्रथुमको छथर गाउँपालिकाले पर्यटकीय क्षेत्रको प्रचारप्रसार र पूर्वाधार विकासका लागि रु ४४ लाख विनियोजन गरेको छ । गाउँपालिका क्षेत्र भित्रका ऐतिहासिक, पुरातात्विक, जातीय, भौगोलिक, धार्मिक तथा साँस्कृतिक महत्वका स्थानको…

धरानको बजेट डेढ अर्ब, खानेपानीलाई मात्रै ५० करोड

धरान, असोज १० विकास निर्माण, पर्यटन र लक्षित वर्गका कार्यक्रमलाई प्राथमिकतामा राखेर धरान उपमहानगरको नगरसभाले चालु आर्थिक वर्षका लागि कूल १ अर्ब ५५ करोड १४ लाख ५ हजारको अनुमानित बजेट पारित गरेको छ । बजेटले धरानको पर्यटन, खेलकुद र सास्ंकृतिक…

भद्रपुर नगरपालिकाको बजेट पारित

भद्रपुर, असोज १० (रासस) भद्रपुर नगरपालिकाले आव २०७४/७५ का लागि ६० करोड ७० लाख ६० हजार ८ सय ४० रुपैयाँ बराबरको आयव्यय विवरण पारित गरेको छ। नगर प्रमुख जीवनकुमार श्रेष्ठले नगरपालिकाको एक वर्षमा गरिने कार्यक्रमसहित नीति तथा कार्यक्रममा भौतिक…

देवानगन्ज गाउँपालिकाको बजेट साढे २७ करोड

किशोर विश्वकर्मा विराटनगर, असोज ८ सुनसरीस्थित देवानगन्ज गाउँपालिकाले बजेट। नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सो गाउँपालिकाको परिषद्ले पारित गरेको नीति, कार्यक्रम तथा बजेट अध्यक्ष लालीप्रसाद मेहताले एक कार्यक्रमबीच सार्वजनिक गरेका हुन्…

विराटनगर जुटमिल सञ्चालन गर्न १० करोड आवश्यक

मोरङ, असोज ९ मुलुकको सबैभन्दा पुरानो र राजनीतिक इतिहास बोकेको विराटनगर जुटमिल सञ्चालन गर्न आर्थिक समस्या भएको छ । मिल सञ्चालन गर्न १० करोड रुपैयाँ बजेट आवश्यक पर्ने भएपनि अहिलेसम्म सरकारले बजेट पठाएको छैन । मिल सञ्चालनका लागि कच्चा पदार्थ…

नेपाल राष्ट्रिय वाणिज्य संघद्वारा शुभकामना आदान प्रदान

विराटनगर, असोज ७ नेकपा एमाले निकट नेपाल राष्ट्रिय वाणिज्य संघ नगर कार्यसमिति विराटनगरले चाडबाडका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । संघले नजिकिँदै गरेको दसैं तिहार, छठ पर्व तथा नेपाल सम्वतका अवसरमा शनिबार विराटनगरमा…

इलाम र पाँचथरबाट मात्रै मासिक ६० क्विन्टल छुर्पी अमेरिका निर्यात

इलाम, असोज ७ इलाम र पाँचथरको सिमानामा पर्ने राँके बजारबाट मासिक ६० क्विन्टल छुर्पी अमेरिकातर्फ निकासी हुने गरेको छ। स्थानीय व्यापारी वाङ्देल तामाङले विभिन्न स्थानमा रहेका डेरी उद्योगबाट उत्पादित छुर्पी राँके बजारमा संकलन गरेर अमेरिकातर्फ…

आज सुनको भाउ घट्यो

विराटनगर, असोज ५ नेपाली बजारमा आज सुनको भाउ घटेको छ । सुन तोलामा ३ सय रुपैयाँ घटेको हो । अघिल्लो दिन तोलामा २ सय बढेको सुनका भाउ आज भने ३ सय रुपैयाँ घटेको हो । आज बजारमा छापावाल सुन प्रतितोला ५६ हजार २ सय रुपैयाँ छ । यस्तै, तेजावी सुनको…

साल्ट ट्रेडिङद्वारा थप दुई नयाँ मल खरिद, विराटनगरबाट पनि बिक्री सुरु

किशोर विश्वकर्मा विराटनगर, असोज ४ साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडले थप दुई नयाँ मल खरिद गरेको छ । युरिया, डिएपी र पोटास बिक्री गर्दै आएको साल्ट ट्रेडिङले एमोनियम सल्फेट र सिंगल सुपर सल्फेट मलसमेत खरिद गरेर बिक्री सुरु गरेको छ । यसअघि…

मोरङको साबुन उद्योगमा आगलागी, आधा करोडको क्षति

विराटनगर, असोज ३ मोरङको कटहरी गाउँपालिका–९ मा रहेको क्वालिटी सप उद्योगमा आगलागी भएको छ । आगलागीबाट ५० लाखभन्दा बढीको क्षति भएको बताइएको छ । मंगलबार अपराह्न ३ बजे विद्युत् सर्ट भई आगलागी भएको उद्योग प्रशासनले जनाएको छ । आगलागीबाट साबुन…