Nepali News Portal
Browsing Category

आर्थिक

विराटनगर भन्सार कार्यालयको राजस्व असुली शतप्रतिशत, वर्षदिनमै ४ सय ३० मुद्दा दर्ता

किशोर विश्वकर्मा विराटनगर, साउन १४ विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष ०७३/०७४ मा लक्ष्यअनुसार राजस्व संकलन गर्न सफल भएको छ । कार्यालयले सो आर्थिक वर्षमा आयात–निर्यातमा कुनै पनि अवरोध सिर्जना नभएपछि सरकारले दिएको लक्ष्यअनुसार राजस्व…

घरको छतमै तरकारी खेती गरेर आम्दानी !

पाल्पा, साउन १३ जमिन छैन, तर उनले ७० किलो तरकारी उत्पादन गरी बेचे । श्रम, ज्ञान र सीपको प्रयोग गरेर पाल्पा जिल्ला बगनासकाली गाउँपालिका–२, पोखराथोकका एक किसानले घरको छतमा राखिएका ड्रममा गरिएको तरकारी उत्पादन जमिन बिना पनि उत्पादन सफल…

फेसबुकको आम्दानी कति बढ्यो ?

काठमाडौं /साउन १२ दिनप्रतिदिन लोकप्रिय बन्दै गएको सामाजिक सञ्जाल फेसबुकको आम्दानी ह्वात्तै बढेको छ । विज्ञापनदाता फेसबुकतर्फ आकर्षित भएपछि सन् २०१७ को दोस्रो त्रैमासिकमा ९ दशमलब ३ अर्ब डलर आम्दानी भएको छ । विश्वको जनसंख्याको…

तीन वर्षपछि खुल्दै बन्द विराटनगर जुट मिल : अध्यक्ष र प्रबन्ध सञ्चालक तोकिए

प्रवीण बानियाँ विराटनगर, साउन १२ देशकै जेठो र ऐतिहासिक उद्योगका रूपमा स्थापित बन्द विराटनगर जुट उद्योगलाई पुनः सञ्चालनमा ल्याउने तयारी थालिएको छ । जसअन्तर्गत मिल्सका प्रमुख चयन गरिएका छन् । बुधबार मिल्सको अध्यक्षमा बसन्त वनलाई चयन…

बैंकिङ कारोबारमा परिचयपत्र आतंक, सर्वसाधारण कारोबारी भए हैरान

काठमाडौं /२५ नेपाल राष्ट्र बैंकले अबदेखि १० लाख र त्यसभन्दा बढी रकम नगदमा भुक्तानी गर्न नपाइने व्यवस्था गरेको छ । यस प्रावधान अनुसार २०७४ साउन १ गतेदेखि १० लाख वा त्यसभन्दा बढीको कारोबार अनिवार्यरुपमा चेकमार्फत मात्रै गर्नुपर्ने…

झापामा १ करोड ५० लाख तयारी चिया उत्पादन

झापा, साउन १० जिल्लामा आर्थिक वर्ष ०७३/७४ मा १ करोड ४८ लाख ६२ हजार किलो तयारी चिया उत्पादन भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका कृषि विकास अधिकृत इन्द्रप्रसाद अधिकारीका अनुसार यहाँ कूल ११ हजार ४ सय…

एक बर्षमा उनन्तिस वस्तुलाई एनएस चिह्न प्रदान

काठमाडौ, साउन १० नेपाल गुणस्तर तथा नापतौल विभागले आर्थिक वर्ष २०७३/०७४ मा २९ वस्तुलाई गुणस्तर प्रमाण चिह्न प्रदान गरेको छ । विभागबाट नेपाल गुणस्तर प्रमाण चिह्न प्राप्त गर्ने प्रमुख कम्पनीमा नेपाल ग्यास, मनोज ग्यास, शालिमार स्टील, किसान…

लक्ष्यभन्दा साढे २३ करोड बढी राजस्व संकलन

झापा, साउन ९ आन्तरिक राजस्व कार्यालय भद्रपुर झापाले आर्थिक वर्ष ०७३/७४ मा २ अर्ब ३ करोड १५ लाख ८० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । त्यस अवधिमा कार्यालयले १ अर्ब ७९ करोड ६५ लाख ४७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्यभन्दा…

लक्ष्यभन्दा बढी राजस्व संकलन

धरान, साउन ७ आन्तरिक राजस्व कार्यालय, धरानले गत आर्थिक बर्षमा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले आर्थिक बर्ष २०७३/७४ मा लक्ष्यभन्दा १५ प्रतिशत बढी ३ अर्ब ३ करोड, ६८ लाख रुपैयाँ राजस्व संकलन गरेको हो । आर्थिक बर्षको अवधिभरमा…