Nepali News Portal
Browsing Category

आर्थिक

खातामा पैसा नभएको अवस्थामा चेक काट्ने गर्नु भएको छ भने त्यस्तो काम तत्काल बन्द गर्नुस्

काठमाडाैं । तपाईले कुनै व्यक्ति वा संस्थाबाट असुल गर्ने रकम चेकबाट संकलन गर्दै हुनुहुन्छ र पटक पटक खातामा पैसा नभएको बैंकको जवाफले हैरान हुनुहुन्छ भने चनाखो बन्नुस् । तपाई अलि सक्रिय बन्न सकेको खण्डमा त्यसरी पैसा नभएको खाताको चेक काट्नेलाई…

पहिलो पटक नेपालमा सुरुङ खन्ने मेसिन ल्याईंदै

काठमाडौ, असार ३१ नेपालमा पहिलो पटक सुरुङ खन्ने उपकरण टिबिएम (टनेल बोरिङ मेसिन) प्रयोग गरिने भएको छ । भेरी बबई डाइभर्सन आयोजनामा प्रयोगका लागि चीनबाट टिबिएम मेसिन ल्याउन लागिएको हो । जुन २७ मा चीनको सांघाई बन्दरगाहबाट बोर्ड गरिएको सो मेसिन…

७० लाख मूल्यको सुनसहित भारतीय पक्राउ

हेटौंडा, असार ३० प्रहरीले अवैध सुनसहित एक भारतीय युवकलाई शुक्रबार हेटौंडामा पक्राउ गरेको छ । एक केजी ५ सय १६ ग्राम अवैध सुनसहित प्रहरीले भारत पूर्वी चम्पारणका ३५ वर्षीय सुमन कुमारलाई पक्राउ गरेको हो । अहिलेको बजार मूल्य अनुसार सो सुन ७० लाख…

बैंकमा नोट अभाव

मुगु, असार ३० योजनाहरु समाप्त भई अन्तिम भुक्तानी दिनुपर्ने असार मसान्तको समयमा यहाँका बैंकहरुमा नोट अभाव भएको छ । बैंकमा नोट सकिएपछि जिल्लाकै आर्थिक कारोबारसमेत प्रभावित बनेको छ । नोट सकिएपछि १० हजारभन्दा माथिका चेक साट्न पनि मुस्किल हुने…

२.५ प्रतिशत विद्युत चुहावट रोक्दा २ अर्ब फाइदा

काठमाडौ, असार २९ विद्युत चुहावट नियन्त्रणका लागि पछिल्लो समय विद्युत प्राधिकरण प्रयत्नशील छ । प्राधिकरणले तयार पारेको प्रारम्भिक तथ्यांक अनुसार यो बर्ष करिब २.५ प्रतिशत चुहावट कम भएको छ । यसबाट प्राधिकरणलाई २ अर्ब फाइदा भएको छ । गत वर्षसम्म…

बाढीले डोल्पामा लाखौंको क्षति

डोल्पा, असार २८ वर्षायाम शुरु भएसँगै बाढीले जिल्लामा लाखौँको क्षति पुगेको छ। त्रिपुरासुन्दरी नगरपालिका– ३ सुनपानीका किसानको खेतबारीमा लगाइएको तरकारी, फलफूलका बोटसहित पाँच रोपनी जग्गा बगाएपछि लाखौँ रुपैयाँको क्षति भएको स्थानीयवासीले बताएका…

पोर्चुगलमा किसान विद्रोह : बाटैभरि आलु

काठमाडौं, असार २८ पोर्चुगलको राजधानी लिस्बोन भन्दा धेरै परको सानो शहर साल्भातेरा दि मागोसमा किसानहरुले बाटैभरी आलु फालेर विद्रोह गरेका छन्। उनीहरुले चल्तीको बजारभाउ भन्दा निकै सस्तोमा दिन खोज्दा पनि ठूला ब्यापारीले मनपरी गरेर भाउ तोकेको…

स्थानीय तहको पहिलो बजेट आज सार्वजनिक हुँदै

काठमाडौं, असार २५ स्थानीय तहको पहिलो बजेट आज सार्वजनिक हुँदैछ । निर्वाचन परिणाम आएर स्थानीय व्यवस्थापिका गठन भईसकेका स्थानीय तहहरुले बजेट सार्वजनिक गर्न लागेका हुन् । बजेटमा वर्षभरि हुने चालु खर्च, पुँजीगत खर्च, वित्तीय व्यवस्थापन, स्थानीय…

कहिल्यै धनी बन्न दिँदैन यी ६ बानीले !

एजेन्सी, असार २५ अर्बपति तथा विश्वका सफल मानिसले आफ्नो सफलता पछाडिको कारणको रूपमा आफ्नो राम्रो आनीबानी पनि भन्ने गरेका छन् । सफलताको एउटा प्रमुख कारण आनीबानी पनि हो । सफल मानिस राम्रो आनीबानीलाई सधैं फलो गर्छन् । र, त्यसैको नियममा…

चट्याङ लागेर भेडा मरेका किसानलाई क्षतिपूर्ति

म्याग्दी, असार २३ म्याग्दीको सबैभन्दा दुर्गम धौलागिरि गाउँपालिका–१ गुर्जामा गत वर्ष चट्याङ लागेर भेडा मरेपछि ठूलो आर्थिक नोक्सानी व्यहोरेका किसानलाई जिल्ला पशु सेवा कार्यालयले क्षतिपूर्ति उपलब्ध गराएको छ । गत वर्ष साउन ३१ गते गुर्जाको…