Browsing Category

शैली

‘गाउँपालिका’बारे फिल्म बन्ने, नायिकामा केकी अधिकारी

काठमाडौं, जेठ २४ स्थानीय तह ‘गाउँपालिका’को बिषयमा पनि चलचित्र निर्माण हुने भएको छ । राज्य पुनर्संरचना भएसँगै छाएको अन्योल हटाउन तथा स्थानीय तहबाट हुने र नागरिकले पाउने सेवा–सुविधाबारे जानकारी दिने उद्देश्यले फिल्म बनाउन लागिएको हो ।…

श्रुतिले कसलाई थर्काइन् यसरी– ‘मेरो शरीर म जे गरुँ, अरूलाई के मतलब ?’

एजेन्सी (मुम्बई), जेठ २४ दक्षिण भारतीय फिल्म र बलिउडमा जमेकी नायिकामा हुन्, श्रुति हसन । केही दिनयता भने यी सुन्दरीलाई सोसल मिडियामा निकै ‘उडाउने’ काम भयो । ती ‘फयानहरू’ को गुनासो छ— श्रुतिले ‘लिप जब’ गराइन् । अर्थांत्, श्रुतिले प्लास्टिक…

चितवनबाट ‘पञ्चायत’ सुरु, फागनु १८ देखि देशभर

काठमाडौं, जेठ २४ सामाजिक कथावस्तुमा निर्मित चलचित्र ‘पञ्चायत’ को यहाँ रेड कार्पेट प्रिमियर गरिएको छ । चितवन नारायणगढको इन्द्रदेव हलमा आयोजित प्रिमियरमा कलाकार, सञ्चारकर्मी, विभिन्न संघ–संस्थाका प्रतिनिधिको बाक्लो उपस्थिति रहेको थियो ।…

जीवनले निशालाई देखाए- अजम्बरी प्रेम

काठमाडौं, जेठ २३ शिव लामिछानेको शब्द तथा स्वर रहेको ‘तिमी मरेर पनि‘’को म्युजिक भिडियो रिलिज भएको छ । गायक, एरेन्जर तथा गिटारिस्ट सुनील बर्देवाको एरेन्जमेन्ट रहेको गीतको भिडियोमा कलाकार जीवन र निशाले स्क्रिन सेयर गरेका छन् । भिडियो रोहित…

‘ब्ल्याक समर’ को ट्रेलर रिलिज

काठमाडौं, जेठ २२ चलचित्र ‘ब्ल्याक समर’को अफिसियल ट्रेलर रिलिज भएको छ । एलबी सुब्बा निर्देशित रीमा विश्वकर्मा, रितेश चाम्स, अमिशा राई, जेसन लिङदेन, सपना श्रेष्ठ, दीपक गुरुङलगायतको अभिनय छ । जुन २४ मा पहिलोपटक लन्डनमा रिलिज हुने सिनेमाले…

धुर्मुस–सुन्तलीको अर्को घोषणा, अब ५ अर्बको ‘नमूना नेपाल’ बनाउने (भिडियोसहित)

काठमाडौं, जेठ २२ विभिन्न समयमा गरी तीनवटा सफल नमूना बस्ती निर्माण गरिसकेका हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अर्को घोषणा गरेका छन् । उनीहरूले चौथो परियोजना घोषणा गरेका हुन् । धुर्मुस–सुन्तली…

२२ वर्षीय अक्षय बने ‘मिस्टर नेपाल-२०१७’

काठमाडौं, जेठ २१ काठमाडौंमा वानेश्वरका २२ वर्षीय अक्षय रायमाझी ‘मिस्टर नेपाल–२०१७’ घोषित भएका छन् । २८ जना प्रतियोगीलाई पछि पार्दै रायमाझीले उपाधि चुमेका हुन् । उपाधि जितेपछि उनले अभिनयका लागि विभिन्न अवसरका साथमा थुप्रै गिफ्टसमेत हात पारे…

‘मनभरि तनभरि’ हङकङमा सुटिङ

काठमाडौं, जेठ २१ फिल्म होस् वा म्यूजिक भिडियो । अहिले संसारका विभिन्न देशबाट सुटिङका लागि हङकङ आउनेको संख्या दिनहुँ बढ्दो छ । हङकङको रमणीय समुद्री किनार, डाँडापाखाका रोमाञ्चक दृश्य तथा हङकङको चिनियाँ संस्कृति र परम्पराले तानेर मानिसलाई…

‘भलिबल हिरोइन’ सिपोराको ‘भुइँमान्छे’ ट्रलेर सार्वजनिक (भिडियो)

काठमाडौं, जेठ २१ फिल्म ‘भुइँमान्छे’को ट्रलेर सार्वजनिक भएको छ । अस्पतालमा पोस्टमार्टम गर्ने मानिसको जीवन कस्तो हुन्छ भन्ने कथालाई बोकेर यो फिल्म बनेको छ । फिल्ममा भलिबल हिरोइन भनेर चिनिने सिपोरा गुरुङ, रमेश बुढाथोकी, सहिन प्रजापती, रोहणी…

पूर्वक्रिकेटरले लिक गरिदिए पूर्व प्रेमिकासँगको सेक्स भिडियो

एजेन्सी, जेठ २० श्रीलंकाका पूर्वक्रिकेट खेलाडी सनथ जयसूर्या सेक्स भिडिया लिक गरेका कारण चर्चामा छन् । सोसल मिडियामा भाइरल भइरहेको यो भिडियोमा जयसूर्या आफ्नी पूर्वप्रेमिकासँग देखिएका छन्.। समाचारमा जनाइएअनुसार जयसूर्या आफैंले उक्त भिडियो…