Browsing Category

शैली

नवोदितलाई गर्गश्री सम्मान

किशोर विश्वकर्मा विराटनगर, जेठ २८ विश्व भाषा पुस्तकालय धनकुटाले विराटनगरका पत्रकार एवं साहित्कार मीनकुमार नवोदितलाई सम्मान गर्ने भएको छ । पत्रकारिता र साहित्य क्षेत्रमा सक्रिय रहेका उनलाई पुस्तकालयद्वारा सञ्चालित गर्गश्री युवा सम्मानबाट…

मिस नेवाः पूर्वाञ्चलको उपाधि आरजुलाई

सुरुङ्गा (झापा), जेठ २८ मिस नेवाः पूर्वाञ्चल ११३७ को उपाधि झापा धुलाबारी निवासी आरजु श्रेष्ठले हात पारेकी छिन् । आरजुले उपाधिसँगै नगद रु ३१ हजार र बिर्तामोडमा रहेको वोस्टन एजुकेसन फाउन्डेसनमार्फत भारतको ब्याङ्लोरस्थित अम्बिका पारामेडिकल…

लिटल सुपरस्टार प्रतियोगिताको ट्यालेन्ट राउन्ड सम्पन्न

विराटनगर, जेठ २८ विराटनगरमा जारी लिटल सुपरस्टार विराटनगर प्रतियोगिताअन्तर्गत ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ । दीप भिजन फिल्मस् एन्ड आर्ट एकेडमीको आयोजनामा भएको कार्यक्रममा १५ वर्षमुनिका ३३ जना विद्यार्थी सहभागी भएका छन् । उद्योग संगठन…

संखुवासभाका अग्रज पत्रकार ‘पदम बा’लाई काठमाडौंमा सम्मान

प्रदिप बास्तोला काठमाडौं, जेठ २८ संखुवासभाका पहिलो तथा अग्रज सञ्चारकर्मी पदमप्रसाद पौडेल (पदम बा) लाई सम्मान गरिएको छ । सूचना र सञ्चारको राम्रो पहुँच नभएका बेला दुर्गम संखुवासभामा बसेर पत्रकारितामार्फत् महत्त्वपूर्ण भूमिका खेलेका पौडेललाई…

कर्ण दास र अन्जु पन्तको ‘सम्बन्ध’ हेर्नुस् (भिडियोसहित)

काठमाडौं, जेठ २८ गायक कर्ण दास र गायिका अन्जु पन्तको संयुक्त आवाजमा तयार भएको ‘तिम्रो–मेरो सम्बन्धको नयाँ नाम राखीदिऊँ कि’ बोलको गीतको भिडियो युट्युबमा सार्वजनिक भएको छ । प्रस्तुत गीत ‘एउटा नयाँ आशा’ एल्बममा रहेको छ । यो रोमान्टिक गीत हो ।…

स्वेता साउनमा दयाहाङकी ‘कान्छी’ बन्ने भइन्

काठमाडौं, जेठ २७ ‘कोहिनूर’ चलचित्रपछि अभिनयबाट टाढा भएकी नायिका श्वेता खड्का अभिनयमा फर्कने भएकी छन् । आफ्नै ब्यानरमा बन्ने चलचित्र ‘कान्छी’बाट उनी अभिनयमा फर्कन लागेकी हुन् । अभिनेता दयाहाङ राइसँगको स्क्रिन सेयर गर्दै उनी अभिनयमा फर्कने…

आमिरले अन्तरीक्ष यात्री राकेश शर्माको बायोपिक निर्माण गर्ने, राकेशको भूमिकामा आमरि आफैं

एजेन्सी, जेठ २५ गत वर्षको सर्वाधिक सफल फिल्म ‘दंगल’को चर्चा सेलाउन नपाउँदै अभिनेता आमिर खानले अर्को बायोपिक निर्माण गर्ने चर्चा सुरु भएको छ । उनले अन्तरीक्षमा पुग्ने पहिलो भारतीय राकेश शर्माको बायोपिक निर्माण गर्न तयारी थालेका हुन् ।…

‘हरिबहादुर’ पुस्तक यात्राको टोली विराटनगरमा

विराटनगर, जेठ २५ कलाकार हरिवंश आचार्यद्वारा लिखित ‘हरिबहादुर’ किताब यात्राको टोली विराटनगर आइपुगेको छ । सोक्रममा टोलीले बुधबार विराटनगरस्थित संसारीमाई स्थान मन्दिर परिसरमा किताबको प्रवद्र्धनात्मक कार्यक्रम गरेको छ । जेठ १३ गते पश्चिम…

‘नाचिदेऊ-नाचिदेऊ’ भन्दै यसरी खुलिन् निरुता

काठमाडौं, जेठ २५ अहिलेकी चर्चित तथा हट मोडल निरुता क्षेत्रीले अभिनय गरेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘नाचिदेऊ–नाचिदेऊ’ बोलमा रहेको आइटम गीतमा निरुता निकै खुलेर नाचेको देख्न सकिन्छ । भिडियोमा निरुतासँगै कृष्ण पराजुलीले स्क्रिन…

विष्णुले जितिन “लेट मी डान्स नेपाल” सिजन २ को उपाधि

कोशी अनलाइन रियालिटी शो "लेट मी डान्स नेपाल" को दोश्रो सिजनको उपाधि म्याग्दीकि विष्णु मगरले हात पारेकी छिन्। त्रिकाल आर्ट एकेडेमी र मिटिंग प्वईन्ट नेपालको संयुक्त आयोजनामा संचालन भएको उक्त प्रतियोगिताको फाइनलमा ८ प्रतिस्पर्धीहरुलाई उछिन्दै…