Nepali News Portal
Browsing Category

शैली

बाढीपीडितका लागि अर्को ‘नमूना बस्ती’ बनाउने धुर्मुस-सुन्तलीको घोषणा

काठमाडौं, भदौ १९ हास्य कलाकार तथा समाजसेवी धर्मुस–सुन्तलीले बाढी तथा डुबानबाट विस्थापित भएका नागरिकका लागि तराईमा एकीकृत बस्ती निर्माण गर्ने घोाणा गरेका छन् । गत साउन अन्तिम साताको बाढी तथा डुबानले विस्थापित भएकालाई राहत विरतण गर्दै आएका…

यस्तो छ ‘ए मेरो हजुर २’को तीन दिनको कलेक्सन

विराटनगर, भदौ १९ चलचित्र ‘ए मेरो हजुर २’ ले देशभर निकै राम्रो व्यापार गरिरहेको छ । चलचित्रले तीन दिनमा ३ करोड ४३ लाख ४१ हजार ग्रस कलेक्सन गर्न सफल भएको छ । शुक्रबारबाट देशभरीका करिब ९० वोटा हलमा एकसाथ प्रदर्शन भइरहेको यस चलचित्रले…

अभिषेक र ऐश्वर्याको जोडी पुन पर्दामा

एजेन्सी, भदौ १९ बलिउडका चर्चित निर्माता तथा निर्देशक संजय लीला भंसाली भारतका प्रसिद्ध शायर तथा गीतकार साहिर लुधियानवीको जीवनीमा आधारित चलचित्र बनाउने तयारीमा रहेका छन् । उक्त जीवनी आधारित वायोपिक चलचित्रमा अभिषेक बच्चन साहिरको भूमिकामा…

अब बाहुबलीलाई हरेक वर्ष हेर्न तयार गरिदै

एजेन्सी, भदौ १९ चर्चित फिल्म बाहुबलीको दुई भागले भारत र विश्वमा करोडौं रुपैयाँको कमाई गरेर नया रेकर्ड कायम गरेको थियो । यदी एक योजना सफल भएको खण्डमा बाहुबलीको काहानी अब हामीले हरेक वर्ष हेर्न पाइने भएको छ । हामी यसलाई ‘गेम अफ…

चलचित्र ‘मेला’को प्रदर्शन मितिसँगै पहिलो गीत सार्वजनिक (भिडियो सहित)

विराटनगर, भदौ १९ आइतबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै नेपाली चलचित्र ‘मेला’को प्रदर्शन मितिसँगै पहिलो गीत ‘परिचय पाउँ’ बोलको गीत सार्वजनिक गरिएको हो । यो चलचित्र कार्तिक २४ बाट देशभर प्रदर्शन हुने भएको छ । बसन्त निरौलाको…

अमेरिकामा राजबल्लभले गरे इङ्गेजमेन्ट

विराटनगर, भदौ १९ अमेरिका बस्दै आएका चर्चित अभिनेता राजबल्लभ कोइरालाले इङ्गेजमेन्ट गरेका छन् । अमेरिका बस्दै आएकी पेशाले इन्जिनियर झापाकी प्रतिमा बिमलीसँग उनले हालै इन्गेजमेन्ट गरेका हुन् । कास्कीका राजबल्लभ कोइरालाले ‘पर्खी बसे’बाट नेपाली…

गोपीकृष्ण ढुंगानाको ‘मरी जान तयार छु म…’ सार्वजनिक (भिडियो सहित)

विराटनगर, भदौ १९ एक दर्जन गीत रेकर्ड गराएका गोपीकृष्ण ढुंगानाको दोस्रो म्यूजिक भिडियो सार्वजनिक भएको हो । भुवन रावतको स्वर र अर्जुन पोखरेलको संगीतमा ‘तिम्रा लागि यो ठाउँ छोडी सरी जान तयार छु म, यदि तिमी भन्छ्यौ भने मरी जान तयार छु म…’…

आखिर रणवीरले किन खाए २४ थप्पड ?

एजेन्सी, भदौ १९ फिल्म ‘पद्मावती’को एक सीनको लागि बलिउड अभिनेता रणवीर सिंहले थप्पड खानु परेको छ । सन्जय लिला भन्सालीको प्रोडक्सन ब्यानरमा बनीरहेको फिल्ममा उनले एक सीनको लागि पुरै २४ पटक थप्पड खानु परेको खबर सार्वजनिक भएको छ । रणवीर सिंहले…

चलचित्र ‘द बटरफ्लाई’ पुषको अन्तिममा

विराटनगर, भदौ १९ चलचित्र ‘द बटरफ्लाई’ (मायाका रङहरु) पुषको अन्तिममा प्रदर्शनमा आउँने भएको छ । ओम प्रतीक गुरुङको लेखन तथा निर्देशनमा रहेको उक्त चलचित्र पुष २८ बाट देशभर प्रदर्शनमा आउन लागेको हो । पुष्पाञ्जली अधिकारी निर्माता रहेको यस…

यस्तो देखियो ‘यो पागल मन’ पोस्टरमा

विराटनगर, भदौ १८ चलचित्र ‘यो पागल मन’को पोस्टर सार्वजनिक भएको छ । राजदेवी प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म काठमाडौं आसपास तथा पूर्वको रमणीय स्थानहरुमा सुटिङ गरिएको हो । कल्याण अधिकारी र विरेन्द्र कुमार यादवको संयुक्त रुपमा निर्माण…