Browsing Category

शैली

‘दंगल गर्ल’ जायराले पाइन् राष्ट्रिय फिल्म पुरस्कार

एजेन्सी (मुम्बई) चैत २६ बलिउड अभिनेता आमिर खानकी दंगल गर्ल जायरा खानले राष्ट्रिय फिल्म पुरस्कार हात पारेकी छन् । उनलाई ६४औं राष्ट्रिय पुरस्कारमा सहायक अभिनेत्रीको भूमिकाका लागि पुरस्कृत गरिएको हो । महिला कुस्ती खेलाडीको कहानीमा आधारित यो…

युवा जागरण पुरस्कार धनकुटे कान्छालाई

झापा, चैत २६ झापाका युवा कवि धनकुटे कान्छालाई युवा जागरण पुरस्कार प्रदान गरिएको छ । भाषा, कला र साहित्यका माध्यमबाट दमकलाई राष्ट्रियस्तरमा चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उनलाई नव परिवर्तन युवा क्लब, झापाले सो पुरस्कार अर्पण गरेको…

अक्षय उत्कृष्ट अभिनेता, ‘निर्जा’ उत्कृष्ट फिल्म

एजेन्सी (मुम्बई), चैत २५ बलिउडको सबैभन्दा प्रतिष्ठित पुरस्कार नेसनल फिल्म अवार्डमा ‘रुस्तम’बाट अक्षयकुमारलाई उत्कृष्ट नायकको अवार्ड प्रदान गरिएको छ । त्यसैगरी, सोनम कपुर अभिनित ‘निर्जा’लाई उत्कृष्ट फिल्मको अवार्ड अर्पण गरिएको छ । उत्कृष्ट…

कसले दियो निखिललाई उपहारमा आफ्नै प्रतिमा ?

काठमाडौं, चैत २५ सामान्यतः सालिक निधनपछि निजको व्यक्तित्व स्मरणनिम्ति सम्मानस्वरूप सार्वजनिकस्थलमा राख्ने गरिन्छ । तर, नायक निखिल उप्रेतीले बिहीबार आफ्नै अर्धकदको प्रतिमा उपहारमा पाए । मूर्तिकार नवीन सुवेदीले फिल्म ‘राधे’का लागि बनाएको…

आमिरले पाकिस्तानमा ‘दंगल’ रिलिज नगर्ने

एजेन्सी (मुम्बई), चैत २५ बलिउड अभिनेता आमिर खानल आफ्नो सुपरहिट फिल्म ‘दंगल’ पाकिस्तानमा नचलाउने भएका छन् । पाकिस्तानको सेन्सर बोर्डले भारतको झण्डा र राष्ट्रिय गान भएका फिल्मका दुई सीन हटाउनुपर्ने अडान राखेपछि उनले पाकिस्तानमा फिल्म नै…

भारतीय क्रिकेटर सचिन तेन्दुलकर अब गायक पनि, पहिलो गीत नै हिट !

एजेन्सी (मुम्बई), चैत २५ भारतीय क्रिकेटका लिजेन्ड सचिन तेन्दुलकरलाई अब गीत–संगीतमा पनि देख्न पाइने भएको छ । उनले गीतमा प्रवेश गरेसँगै क्रिकेटमा जस्तै गीतमा हिट भएका छन् । सचिनले नयाँ अवतारमा देखिनेक्रममा उनले हालै एक गीत गाएका छन् । उनले…

‘डायरी’मा रेखाको नयाँ अवतार, भिलेन रोलमा यस्ती देखिन्छन् (ट्रेलरसहित)

काठमाडौं, चैत २५ चलचित्र ‘डायरी’मा चर्चित नायिका रेखा थापा नयाँ अवतारमा देखिने भाएकी छन् । उक्त चलचित्रमार्फत दर्शकले पुनः एकपटक रेखालाई बोल्ड क्यारेक्टरलाई देख्न पाउने भएका हुन् । कलाकार ठुल्छिम लामाले निर्माण गरेको यो चलचित्र प्रेमकथामा…

स्वरूपराज आचार्यको “यो साँझ एक्लै छोडिदेउ” गीत म्युजिक भिडियो सहित सार्वजनिक

स्कटल्याण्ड, युके । सोहन घिमिरेको शब्द तथा संगीतमा चर्चित गायक स्वरूपराज आचार्यको "यो साँझ एक्लै छोडिदेउ मलाई" बोलको गीत म्युजिक भिडियो सहित सार्बजनिक भएको छ । यो गीत आफुले निकै मन पराएको र लोकप्रिय गीतहरुको सुचिमा पर्न सक्ने सम्भावना रहेको…

आजदेखि १९ दिने ‘आन्दोलन’, वैशाख ११ सम्म चल्ने

काठमाडौं, चैत २४ बिहीबारदेखि ‘आन्दोलन’ नाटक मञ्चन सुरु भएको छ । यो आन्दोलन पनि ०६२÷६३ को आन्दोलनजस्तै १९ दिनसम्म चल्नेछ । ‘आन्दोलन’ नाटक काठमाडौं मल सुन्धारास्थित नाटकघर थिएटर मलमा मञ्चन हुनेछ । सौरभ कार्कीको परियोजनामा मञ्चन हुन लागेको…

प्रमोद खरेलको नयाँ म्युजिक भिडियो ‘लाइदेऊ न मायाले’ सार्वजनिक

काठमाडौं, चैत २४ आधुनिक संगीतका चर्चित गायक प्रमोद खरेलको नयाँ गीत ‘लाइदेऊ न मायाले’को भिडियो सार्वजनिक भएको छ । राजनराज शिवाकोटीको संगीत र डिपी खनालको शब्द रहेको गीतको भिडियो गायक खरेलले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।…