Nepali News Portal
Browsing Category

शैली

बलिउड अभिनेता सलमान खान नेपाल आउँदै

काठमाडौं, कात्तिक २ चर्चित बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन् । उनी एक कार्यक्रममा सहभागी हुन नेपाल आउन लागेका हुन् । ओडिसी इन्टरटेनमेन्ट नामक संस्थाले आयोजना गर्न लागेको ‘दबङ ः द सलमान खान लाइभ इन नेपाल’ नामक कार्यक्रम…

‘छक्का पन्जा २’को ५१ औं दिने सेलिव्रेशन : एम्बुलेन्स हस्तान्तरण गर्ने घोषणा

विराटनगर, मंसिर १ यस वर्षको सुपरहिट चलचित्र ‘प्रेम गीत –२’ पछि प्रदर्शनमा आएका चलचित्रहरु एक साता पुग्न नपाउँदै हलहरुबाट उत्रिने गरेका छन् । तर, गत ११ असोजमा प्रदर्शनमा आएको हाँस्य अभिनेत्री दीपाश्री निरौला निर्देशित ‘छक्का पन्जा २’…

‘मेला’ आजबाट दोश्रो हप्तामा प्रवेश; गर्यो सुखद व्यापार

विराटनगर, मंसिर १ गत शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘मेला’ आजबाट दोश्रो हप्तामा प्रवेश गरेको छ । मल्टिप्लेक्समा खासै राम्रो व्यापार गर्न नसकेको यो फिल्मले सिंगल हलमा भने दर्शकको राम्रो साथ पाएको छ । फिल्मले पहिलो हप्तामा नै लगानी…

वेब सिरिज ‘रङ टाइम’को दोश्रो सिजनको सुरुवात ( भाग १ : भिडियो सहित)

विराटनगर, मंसिर १ योर स्टाईल टिभीको प्रस्तुतिमा बनेको चर्चित हास्य वेब सिरिज 'रङ टाइम'को दोश्रो सिजनको सुरुवात भएको छ । यस वेब सिरिजको पहिलो सिजनलाई पनि लाखौ दर्शकहरुले रुचाएका थिए । गत वर्ष चैतबाट हरेक शुक्रबार प्रसारण भएको यस वेब…

’भैरे’को निर्माण घोषणा; दयाहाङको जोडी वर्षा कि सुरक्षा

विराटनगर, मंसिर १ नेपाली चलचित्र ’भैरे’को अफिसियल निर्माण घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त चलचित्र निर्माणको घोषणा गरिएको हो । 'भैरे' घोषणा कार्यक्रममा दयाहाङ राई, सुनील थापा, विक्रान्त बस्नेत, सुरक्षा…

चलचित्र ‘जुभेनायल’को ट्रेलर सार्वजनिक ; स्कूल तथा कलेजहरुमा च्यारिटी शो गरिने

विराटनगर, मंसिर १ चलचित्र ‘जुभेनायल’को ट्रेलर सार्वजनिक भएको छ । उक्त फिल्मको ट्रेलर बिहीबार राजधानीमा आयोजित एक औपचारिक कार्यक्रम मार्फत सार्वजनिक गरिएको हो । टिनएजका युवा युवती कसरी कुलतमा फस्छन् भन्ने विषयमा आधारित रहेको यस…

युकेमा चलचित्र ‘लिलिबिली’को छायांकन शुरु

विराटनगर, मंसिर १ कार्तिक ७ गतेलाई छायांकन मिति तय गरेको चलचित्र 'लिलिबिली'को बल्ल छायांकन शुरु भएको छ । युकेका बिभिन्न स्थानमा छायाँकन सुरु भइसकेको भनेर यस फिल्मका निर्माता तथा वितरक गोविन्द शाहीले जानकारी दिएका छन् । बिग बजेट फिल्म…

‘पद्मावती’ बिरोध : दिपिकाको नाक काटिदिने धम्की

एजेन्सी, मंसिर १ बलिउडका चर्चित अभिनेत्री दिपिका पादुकोण अहिले उनि अभिनित संजयलिला भंशाली निर्देशित चलचित्र 'पद्मावती'को कारणले विवादमा तानिएकी छिन् । फिल्म प्रदर्शनको मिति नजिकिदै गर्दा ‘पद्मावती’सँग असन्तुष्ट रहेका ‘राजपुत समुदाय’ले…

राप्रपा अध्यक्ष पशुपति शमसेरलाई जिताउन लागिपरेकी रेखा

विराटनगर, मंसिर १ नेपाली सिने क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापा पछिल्लो समय चलचित्र बाट निस्कृय हुदै राजनितिमा सकृय हुन थालेकी छिन् । रेखा थापा अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमसेर जवराको चुनावी…

आजबाट देशभरका सिनेमा हलमा ‘झ्यानाकुटी’

विराटनगर, मंसिर १ नायिका निशा अधिकारीले निर्माण गरेको चलचित्र ‘झ्यानाकुटी’ आजबाट देशभरका सिनेमा हलमा प्रदर्शन भएको छ । चलचित्रले मल्टिप्लेक्स हलमा समेत सो पाउन सफल भएको छ । सौगात मल्ल र बेनिशा हमालको मुख्य भूमिका रहेको ‘झ्यानाकुटी’ लाई…