Browsing Category

फिल्मी

दीपक र दीपाको समुन्द्र किनारमा मस्ती, हेर्नुहोस् ६ तस्बिर

अष्ट्रेलिया, मंसिर ३ चलचित्र ‘छक्का पञ्जा ३’को टोली यतिबेला अष्ट्रेलियामा छ । दर्शकसँग प्रत्यक्ष साक्षत्कार गर्न कलाकार तथा चलचित्र निर्माता दीपकराज गिरी, उनका कान्छा छोरा प्रसिद्ध गिरी र निर्देशक दीपाश्री निरौलासाथमा यस फिल्मको टोली…

नीता, परमिता र बुद्धि अभिनित ‘दि कर्मा’को रिलिज डेट सारियो, अब माघ ४ गते प्रदर्शन गरिने

विराटनगर, मंसिर ३ नेपाली चलचित्र ‘दि कर्मा’को प्रदर्शन मिति सारिएको छ । आउँदो शुक्रबार अर्थात् मंसिर ७ गते प्रदर्शन गरिने भनिएको यस फिल्म अब माघ ४ गतेलाई सारिएको हो । यस विशेष कारणवश चलचित्रको प्रदर्शन मिति सारिएको चलचित्रका निर्माता…

‘प्रेम दिवस’मा प्रियंका ‘सपना’ बन्दा ‘सागर’ बने आयुष्मान, हिट होला त जोडी ?

विराटनगर, मंसिर ३ नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको आउँदो फिल्म ‘प्रेम दिवस’ छायांकन धमाधम भइरहेको छ । नायिका कार्कीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा केही फोटो शेयर गर्दै यस फिल्ममा राखिएको नाम पनि सार्वजनिक गरेकी छन् ।…

नेपालकी प्रथम नायिकाले निर्माण गर्ने फिल्ममा नीता अनुबन्ध

काठमाडौँ, मंसिर ३ नेपालकी प्रथम नायिका भुवन चन्दले फिल्म निर्माण गर्ने फिल्ममा नायिका नीता ढुंगाना अनुबन्ध भएकी छन् । नायिका भुवनले राजधानीमा एक कार्यक्रम आयोजना गरी प्रेम कथामा आधारित चलचित्र ‘साइनो’ निर्माणको घोषणा गरेकी हुन् । यस…

रेखा थापाले रिसाउँदै सोधिन्– ‘१८ करोडको गाडीले देशलाई के देला राष्ट्रपतिज्यू ?’

विराटनगर, मंसिर ३ अहिले राष्ट्रपतिको कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीका लागि महँगो मूल्यमा गाडी खरिद गर्न भन्दै सरकारसँग मोटो रकम माग गरेको खबर चर्चामा छ । सञ्चारमाध्यमदेखि सामाजिक सन्जालमा समेत सो कार्यको चर्को विरोध र आलोचना…

यस्तो देखियो फस्ट लुकमा ‘गरुड पुराण’, प्रदर्शन कहिलेबाट ?

काठमाडौं, मंसिर २ फिल्म ‘गरुड पुराण’ले आफ्नो फस्ट लुक सार्वजनिक गर्दै प्रदर्शन मितिसमेत घोषणा गरेको छ । उसले आइतबार फिल्मको फस्ट लुक सार्वजनिक गरेको हो ।निर्माण पक्षले ‘गरुड पुराण’का लागि आगामी माघ ४ गतेका लागि प्रदर्शन मितिसमेत…

‘महाभारत’मा कृष्ण बन्दै आमिर खान !

विराटनगर, मंसिर २ बलिउड अभिनेता आमिर खानको ड्रीम प्रोजेक्ट मानिएको ‘महाभारत’ अहिले चर्चामा छ । यसकारण पनि चर्चामा छ कि, ‘ठग अफ हिन्दोस्तान’ फ्लप भएपछि आमिरका शुभचिन्तक र फ्यान मात्र नभएर आमिर पनि ‘महाभारत’बाट आशातित छन् । भारतीय…

दीपाश्री र छोराको साथमा अष्ट्रेलिया हानिए दीपक

अष्ट्रेलिया, मंसिर १ कलाकार तथा चलचित्र निर्माता दीपकराज गिरी कान्छा छोरा प्रसिद्ध गिरी र निर्देशक दीपाश्री निरौलाका साथमा अष्ट्रेलियामा छन् । दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्नका निम्ति दीपक र दीपासँगै ‘छक्का पञ्जा ३’का केही कलाकार पनि…

सलमानको ‘रेस ३’ भन्दा फ्लप भयो आमिरको ‘ठग्स अफ हिन्दोस्तान’

विराटनगर, मंसिर १ अभिनेताद्वय आमिर खान र अमिताभ बच्चनको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ को बक्सअफिसमा निरन्तर ओरालो लाग्दो छ । दर्शक र समीक्षक दुबै पक्षबाट ‘झुर’को संकेत पाएको यस फिल्मको कमाई दिनानुदिन घट्दो छ । फिल्मलाई अझैं पनि लगभग २…

प्रदीप र साम्राज्ञी हेमराजको फिल्ममा रोमान्स गर्ने पक्का !

काठमाडौं, मंसिर १ अहिलेका ‘हटकेक’ मानिने नायक प्रदीप खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले एउटै फिल्ममा रोमान्स गर्ने भएका छन् । निर्देशक हेमराज विसीको नयाँ फिल्ममा यी दुईको जोडी बाँधिने पक्का भएको छ । नायिका साम्राज्ञीले…
Koshi Online

FREE
VIEW