Browsing Category

शैली

आफूलाई फिल्ममा रोल नदिएको भन्दै सलमानलाई ज्यान मार्ने धम्की

विराटनगर, मंसिर ४ बलिउडका ‘दबंग’ अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ । भारतीय मिडियाका अनुसार आफूलाई फिल्ममा रोल नदिएको भन्दै सलमानलाई ज्यान मार्ने धम्की आएको हो । खबरका अनुसार ती व्यक्ति अरु कोही नभएर सलमानका दबरजस्त फ्यान…

मोटरसाइकलको ठक्करबाट कलाकार बिपिन कार्की घाइते, ‘जात्रै जात्रा’को छायांकन रोकियो

काठमाडौं, मंसिर ४ ‘जात्रै जात्रा’को छायांकनका लागि सुटिङ स्थल जाँदै गर्दा नायक बिपिन कार्की घाइते भएका छन् । छायांकनमा जाँदै गर्दा कालिमाटीमा उनी चढेको मोटरसाइकलमा अर्को मोटरसाइकले ठक्कर दिएपछि उनको खुट्टा भाँचिएको छ । मंगलबार बिहान…

ऋचा र छुल्ठिमको ‘यता न उता’ माघ अन्तिममा

विराटनगर, मंसिर ४ नायिकाद्वय ऋचा शर्मा र छुल्ठिम गुरुङ अभिनित ‘यता न उता’ माघ अन्तिममा रिलिज हुने भएको छ । निर्माण पक्षले यस फिल्मको रिलिज डेट फाइनल गर्दै माघ २५ गते देशैभर यस चलचित्र प्रदर्शन गर्ने जनाएको छ । यस चलचित्र कमेडी कथामा…

‘म पिम्पल त लुकाउन सक्दिँन, प्रेमी कसरी लुकाउनु’–केकी अधिकारी (पूरा भिडियो)

काठमाडौं, मंसिर ४ नेपाल टेलिजिनमा प्रशारित शो ‘मुन्द्रेको कमेडी क्लब’को तेस्रो भाग सार्वजनिक भएको छ । सोमबार सार्वजनिक भएको उक्त तेस्रो भागमा नायिका केकी अधिकारी अतिथिको रुपमा आएकी छन् । हरेक सोमबार साँझ ८ः५० मा प्रसारण हुने उक्त…

सलमानले लिए सुनिल शेट्टीकी छोरी अथियाको करियर बनाउने जिम्मा

विराटनगर, मंसिर ४ बलिउड अभिनेता सलमान खानले सुनिल शेट्टीकी छोरी अथिया शेट्टीको करियर बनाउने जिम्मा लिएका छन् । भारतीय मिडियाका अनुसार सलमानले केही वर्षअघि ‘हिरो’ बाट डेब्यू गरेकी अथियाका लागि फिल्मको खोजी गर्न थालेका छन् । अथियाले ३…

‘मुन्ना भाई ३’ को सुटिङ सुरू हुँदै, ‘मुन्ना’ र ‘सर्किट’ पुरानै

विराटनगर, मंसिर ४ अघिल्ला ‘मुन्ना भाई एमबीबीएस’ र ‘लगे रहो मुन्ना भाई’ सुपरहिट भएपछि अब ‘मुन्ना भाई ३’ बन्दैछ । यसअघिका ‘मुन्ना भाई’का दुई सिक्वेलनै सुपरहिट बनाएका निर्देशक राजकुमार हिरानीले निर्देशन गर्ने सो फिल्म अर्को वर्ष फ्लोरमा…

ब्रेकअपको खबर गलत साबित गर्दै टाइगर र दिशा एकसाथ देखिए

विराटनगर, मंसिर ३ ब्रेकअपको खबरलाई गल साबित गर्दै बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री तथा टाइगरकी प्रेमीका दिशा पटानी एकसाथ देखिएका छन् । टाइगरले दिशाको परिवारका साथै कहिले डिनर त कहिले लञ्जमा दिशालाई डेट गरिरहेको भारतीय सञ्चारमाध्यमले…

दीपक र दीपाको समुन्द्र किनारमा मस्ती, हेर्नुहोस् ६ तस्बिर

अष्ट्रेलिया, मंसिर ३ चलचित्र ‘छक्का पञ्जा ३’को टोली यतिबेला अष्ट्रेलियामा छ । दर्शकसँग प्रत्यक्ष साक्षत्कार गर्न कलाकार तथा चलचित्र निर्माता दीपकराज गिरी, उनका कान्छा छोरा प्रसिद्ध गिरी र निर्देशक दीपाश्री निरौलासाथमा यस फिल्मको टोली…

नीता, परमिता र बुद्धि अभिनित ‘दि कर्मा’को रिलिज डेट सारियो, अब माघ ४ गते प्रदर्शन गरिने

विराटनगर, मंसिर ३ नेपाली चलचित्र ‘दि कर्मा’को प्रदर्शन मिति सारिएको छ । आउँदो शुक्रबार अर्थात् मंसिर ७ गते प्रदर्शन गरिने भनिएको यस फिल्म अब माघ ४ गतेलाई सारिएको हो । यस विशेष कारणवश चलचित्रको प्रदर्शन मिति सारिएको चलचित्रका निर्माता…

‘प्रेम दिवस’मा प्रियंका ‘सपना’ बन्दा ‘सागर’ बने आयुष्मान, हिट होला त जोडी ?

विराटनगर, मंसिर ३ नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको आउँदो फिल्म ‘प्रेम दिवस’ छायांकन धमाधम भइरहेको छ । नायिका कार्कीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा केही फोटो शेयर गर्दै यस फिल्ममा राखिएको नाम पनि सार्वजनिक गरेकी छन् ।…
Koshi Online

FREE
VIEW