९ औ राष्ट्रिय शिन क्योकुशिन कराँते प्रतियोगिता काठमाण्डौमा हुने
काठमाडौँ, ९ औ राष्ट्रिय शिन क्योकुशिन कराँते प्रतियोगिता यही आउदो असोज ५ र ६ गते सम्पन्न हुने भएको छ । उक्त प्रतियोगिता स्वयम्भु दिव्य ज्ञान डोजोले काठमाण्डौको डल्लुमा अवस्थित दिव्य ज्ञान माध्यमिक विद्यालयमा आयोजना गरिनेछ। प्रतियोगिताको …