सौराहमा छैनन् विदेशी पर्यटक शुक्रबार, २७ चैत, २०७७ चितवन / नेपालको प्रमुख पर्यटकीय क्षेत्र सौराहमा विदेशी पर्यटक आउने क्रम नबढेपछि व्यवसायीहरू मारमा परेका छन् । विदेशी पर्यटक अत्याधिक आउने सौराहमा लकडाउनपछि पर्यटक आउन छाडेका थिए । तर बन्दाबन्दी हटेको
पाँचथरको सीमा क्षेत्रमा चौँरी महोत्सव हुने आइतबार, २२ चैत, २०७७ पाँचथर / चौँरी गाईका विभिन्न प्रजाति तथा चौँरीसँग सम्बन्धित सामग्रीको प्रदर्शन गर्ने उद्देश्यले पाँचथरस्थित नेपाल–भारत सीमा क्षेत्रमा चौँरी महोत्सव हुने भएको छ । नयाँ वर्षका दिन फालेलुङ गाउँपालिका
मार्च महिनामा झन्डै पन्ध्र हजार विदेशी पर्यटक नेपाल भित्रिए बिहीबार, १९ चैत, २०७७ काठमाडौँ / सन् २०२१ को मार्च महिनामा झन्डै पन्ध्र हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागले नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार मार्च महिनामा १४ हजार नौ सय ७७ विदेशी
सगरमाथा आधार शिविरमा आइसफल डाक्टरको टोली मङ्गलबार, १० चैत, २०७७ सोलुखुम्बु / सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्न सात जना आइसफल डाक्टरको टोली सगरमाथा आधारशिविर पुगेको छ । विगत लामो समयदेखि दोस्रो शिविरसम्म बाटो बनाउँदै आएको विशेषज्ञको टोली यही फागुन २५ गते आ
इलाममा पर्यटक बढाउन पदमार्ग निर्माण बुधबार, ०४ चैत, २०७७ इलाम / सन्दकपुर गाउँपालिकाका पर्यटकीय क्षेत्र पुग्न सहज बनाउन पदमार्ग निर्माण थालिएको छ । बाह्य पर्यटकको आगमन बढाउन पर्यटन बोर्डको लगानीमा सन्दकपुरस्थित माईपोखरीबाट ढापपोखरीसम्मको ४० किलोमिटर क्षेत्र
बिर्तामोडमा बन्यो प्रदेश १ कै ठूलो शिव प्रतिमा मङ्गलबार, २५ फागुन, २०७७ झापा / महाशिवरात्रिको अवसर पारेर बिर्तामोड–१ स्थित पञ्चकन्यामा २७ फिट अग्लो शिव प्रतिमा निर्माण गरिएको छ । ३८ लाख रुपैयाँको लागतमा निर्माण गरिएको प्रतिमा प्रदेश १ कै सबैभन्दा ठूलो र आकर्षक भएको बताइए
पर्यटनमन्त्री ढकाल भन्छन्– विप्लव सहमतिमा आयो, अब नेपालमा पर्यटकले फड्को मार्छ आइतबार, २३ फागुन, २०७७ काठमाडौँ / संस्कृति, पर्यटन तथा नगारिक उड्डयनमन्त्री भानुभक्त ढकालले नेपाल पर्यटनका लागि सुरक्षित र शान्त गन्तव्यका रूपमा स्थापित भएको बताएका छन् । मन्त्री ढकालले कोभिड–१९ विरुद्धको खोप वितरण अभि
बुद्धएयरले जनकपुर–अयोध्या उडान गर्ने बिहीबार, २० फागुन, २०७७ काठमाडौँ / बुद्धएयरले धार्मिक पर्यटन प्रबद्र्धनार्थ नेपालको जनकपुरबाट भारतको अयोध्यामा सिधा उडान सञ्चालन गर्ने भएको छ । पौराणिक, धार्मिक सम्बन्ध रहिआएको जनकपुरधाम र अयोध्याको महत्वलाई दर्शाई धार्म
कञ्चनजङ्घा जाने नयाँ पदमार्ग निर्माण हुँदै शनिबार, ०१ फागुन, २०७७ फुङ्लिङ / कञ्चनजङ्घा हिमालको आधार शिविरसम्म पुग्ने नयाँ पदमार्ग पाँच करोड रुपैयाँको लागतमा बन्ने भएको छ । सो पदमार्गका लागि सिरिजङ्घा गाउँपालिकाले ‘सिरिजङ्घा गौरव, कञ्चनजङ्घा’ मूल नारासहित रु पाँच
चतराको कोसी पुल हेर्न आउनेको सङ्ख्या बढ्दै बिहीबार, २९ माघ, २०७७ धरान / चतराको कोसी पुलमा यतिबेला आन्तरिक पर्यटकहरूको चहलपहल बढ्न थालेको छ । पूर्वी नेपालसँग सडक सञ्जाल जोड्ने वैकल्पिक मार्गका रूपमा आधुनिक पुल निर्माण भएपछि यो क्षेत्र आकर्षक पर्यटकीय गन्तव्यस्थल बन
कोरोनाले सुस्ताएको सौराहा जुर्मुराउँदै सोमबार, १९ माघ, २०७७ चितवन/कोरोना महामारीले सुस्ताएको पर्यटन व्यवसाय विस्तारै चलायमान बन्दै गएको छ । अङ्ग्रेजी नयाँ वर्षसँगै यहाँको सौराहामा आन्तरिक पर्यटक क्रमशः बढ्दो क्रममा रहेका छन् । व्यवसायीले अङ्ग्रेजी नयाँ वर्
शहरका सिमसार मासिँदै, गाउँका ‘धनसार’ बन्दै शनिबार, १७ माघ, २०७७ झापा/अधिकांश शहरी क्षेत्रका सिमसार मासिँदै गएका छन् । बढ्दो शहरीकरणसँगै सिमसार क्षेत्रको संरक्षण गर्नुको सट्टा अतिक्रमण हुँदा सिमसार क्षेत्र मासिँदै गएका हुन् । भएका सिमसार क्षेत्रको पनि उचित संरक्षण
खोप लगाएका विदेशी पर्यटक निर्बाध नेपाल आउन पाउने शुक्रबार, १६ माघ, २०७७ काठमाडौँ/संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले कोभिड–१९ विरुद्धको खोप लगाएर आउने विदेशी पर्यटकलाई सहजै प्रवेश दिने तयारी गरिएको बताएका छन् । शुक्रबार संस्कृति, पर्यटन तथा नागर
पर्यटक पर्खंदै गण्डकीका पर्यटकीय स्थल मङ्गलबार, १३ माघ, २०७७ गण्डकी/कोरोनाले थलिएर सुस्त बनेको गण्डकी क्षेत्रको पर्यटनलाई चलायमान बनाउन संस्थागतरूपमा समेत विभिन्न प्रयास भइरहेका बेला गण्डकीका पर्यटकीय गन्तव्य यतिखेर पर्यटकको पर्खाइमा छन् । पोखरासहित समग्र ग
गुमनाम पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल सोमबार, १२ माघ, २०७७ किरण पौड्याल इलाम/कोरोनापछि पर्यटकीय क्षेत्र डामाडोल बन्यो । बन्दाबन्दीका कारण पर्यटकीय क्षेत्रमा पर्यटक पुग्न छाडे । पर्यटकको सत्कारका लागि खटिने पर्यटनकर्मी बेकामे बने । व्यापार चलाउन नसक्दा
पर्यटन सहज हुने गरी मापदण्ड बनाउन सरकारसँग माग सोमबार, २७ पुस, २०७७ काठमाडौँ/पर्यटन व्यवसायीहरुले पर्यटन क्षेत्रलाई सहज बनाउने गरी मापदण्ड तयार गर्न सरकारसँग माग गरेका छन् । कोभिड–१९ का कारण करिब एक वर्षसम्म बन्द रहेको पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा फर्कन कोभिड
‘अम्ब्रेला स्ट्रिट’मा तस्बिर लिने र टिकटक बनाउनेको भिड सोमबार, १३ पुस, २०७७ चितवन/बाहिरबाट घुम्न र भेटघाट गर्न आएका पाहुनालाई घुमाउने ठाउँ पटिहानीको ‘अम्रेला स्ट्रिट’ हुने गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज र सँगै बगेको राप्ती नदीको किनारमा सजिएका छातामुनि तस्बिर लिने र टिकटक
मुन्धुम ट्रेललाई पर्यटन प्रबर्द्धनको माध्यम बनाइने बुधबार, २४ मङ्सिर, २०७७ खोटाङ/केपिलासगढी गाउँपालिकाले मुन्धुम ट्रेल (पदमार्ग) लाई पर्यटन प्रबर्धनको माध्यम बनाउने भएको छ । पूर्वी पहाडका चार जिल्ला (खोटाङ, भोजपुर, सोलुखुम्बु र संखुवासभा) को पर्यटन प्रबर्द्धन गर्न नेपाल सरक
यति एयरलाइन्सले सुरु गर्यो माउन्टेन फ्लाइट शनिबार, २० मङ्सिर, २०७७ काठमाडौँ/यति एयरलाइन्सले आजदेखि पर्वतीय उडान (माउन्टेन फ्लाइट) सुरु गरेको छ । एयरलाइन्सले प्रत्येक साताको शनिबार दुईवटा पर्वतीय उडान गर्ने योजनाअनुसार आज बिहान उडान गरेको एयरलाइन्सका प्रवक्ता सुदर
नेपाल-भारत उडान सञ्चालन हुने मङ्गलबार, १६ मङ्सिर, २०७७ काठमाडौँ, १६ मङ्सिर । कोभिड–१९ महामारीका कारण उडान प्रतिबन्ध गरिएको नेपाल–भारत उडान यथाशीघ्र सञ्चालनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट दिल्ली–काठमाडौँ उडानक
सुनसान बन्यो हिमाली गाउँ तोक्पेगोला सोमबार, १५ मङ्सिर, २०७७ ताप्लेजुङ, १५ मंसिर । अरु समयमा निकै चहलपहल हुने ताप्लेजुङको उच्च हिमाली गाउँ तोक्पेगोला आजकल सुनसान छ । हिउँदको जाडो छल्न चौँरी गोठसहित स्थानीयवासी तल्लो क्षेत्रमा सरेपछि तोक्पेगोला सुनसान बनेको हो
घुन्सामा कोरोना कहर : पर्यटक नआउँदा जाडो छल्ने खर्च जुटेन शनिबार, १३ मङ्सिर, २०७७ ताप्लेजुङ, १३ मंसिर । सधैँका वर्षमा जाडो छल्न केही समयका लागि आफ्नो बस्ती नै छाडेर अन्यत्र जाने घुन्साकी पेम्बाफुटी शेर्पाको परिवारलाई यस वर्ष कतै जानका लागि पर्याप्त खर्च छैन । अहिले ती गाउँका ४० घर
प्याराग्लाइडिङमा आकर्षण बढ्दो बिहीबार, ११ मङ्सिर, २०७७ पोखरा, ११ मंसिर । करिब ६ महिनादेखि ठप्प रहेको पर्यटन क्षेत्र विस्तारै खुल्दै गएको छ । नेपालको प्रमुख पर्यटन गन्तव्यका रुपमा रहेको पोखरामा पनि गतिविधिहरु सञ्चालन हुन थालेका छन् । लामो समयको लकडाउनप
विदेशी पर्यटकलाई भिसामा केही खुकुलो बनाइने बुधबार, १० मङ्सिर, २०७७ काठमाडौ, १० मंसिर । सरकारले पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकहरुका लागि भिसासम्बन्धी केही खुकुलो बनाउने भएको छ । भिसा प्रक्रियामा विगतमा भएको व्यवस्था परिवर्तन गर्दै सरकारले पर्यटक भिसामा आउन
क्यानोनिङमा पर्यटकको आकर्षण मङ्गलबार, ०९ मङ्सिर, २०७७ पोखरा, ९ मंसिर । कोरोना भाइरस (कोभिड–१९) का कारण थलिएको पर्यटन व्यवसायले विस्तारै गति लिन थालेको छ । संक्रमणको जोखिम र नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनका कारण बन्द रहेका पर्यटकीयस्थलहरु
विदेशी मुद्राको प्रमुख स्रोत भनेकै पर्यटन हो : मन्त्री भट्टराई बुधबार, ०३ मङ्सिर, २०७७ झापा, ३ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालको विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत नै नेपालमा पर्यटन क्षेत्र भएकाे बताएका छन् । झापाको बिर्तामोडस्थित नेपाल पर
हिमाल हेर्न टेम्केडाँडा (फोटो फिचर) बुधबार, ०३ मङ्सिर, २०७७ मोहन ढकाल भोजपुर, ३ मंसिर । भोजपुरको पश्चिमी क्षेत्रमा अवस्थित टेम्केडाँडा पर्यटकीयस्थलको रुपमा परिचित छ । यसलाई तेर्माचुङ तथा रुमाचुङ पनि भन्ने गरिन्छ । समुन्द्र सतहबाट ३१ सय मिटरको उचाइमा
अमादब्लममा आरोहीको आकर्षण मङ्गलबार, ०२ मङ्सिर, २०७७ काठमाडौँ, २ मङ्सिर । कोभिड–१९ महामारीका बीच सगरमाथा क्षेत्रमा पर्ने चर्चित अमादब्लम हिमाल आरोहणमा आरोहीको आकर्षण बढ्दो छ । विदेशी उच्चपदस्थ व्यक्ति तथा स्वदेशी आरोही अहिले धमाधम अमादब्लम हिमालको आरोह
पोखराको मौसम त खुल्यो तर खुलेन पर्यटन व्यवसायीको मन मङ्गलबार, ०२ मङ्सिर, २०७७ पोखरा, २ मंसिर । मौसमले यतिबेला निकै साथ दिएको छ पोखरालाई । टलक्क टल्केको माछापुच्छ्रे हिमालको छाया फेवातालमा निकै आकर्षक देखिन्छ । पहिलो पटक आउने हुन् या पटक–पटक यो दृश्य देख्दा उनीहरुबाट निस्किने प
चाडपर्वमा राराताल घुम्नेको लर्को शुक्रबार, २८ कात्तिक, २०७७ सिञ्जा, २८ कात्तिक । मुगुको प्रसिद्ध पर्यटकीयस्थल रारा ताल हेर्न जानेको सङ्ख्या अहिले बढेको छ । दसैंतिहारमा बिदा परेका कारण रारा हेर्न जानेको सङ्ख्या बढेको हो । दसैंतिहारको बीचमा आन्तरिक पर्यटकको
फेवामा आन्तरिक पर्यटकको चहलपहल बढ्यो आइतबार, २३ कात्तिक, २०७७ पोखरा, २३ कात्तिक । कोरोना संक्रमणको जोखिम र लामो लकडाउनका कारण सात महिना बन्द रहेको पोखराको फेवातालमा डुंगा सञ्चालनमा आएपछि पर्यटकहरुको चहलपहल पनि बढेको छ । गते असोज २ गतेबाट सञ्चालनको अनुमति पाए
उद्घाटन भएको सात महिनापछि सुरु भयो जिपलाइन सोमबार, १७ कात्तिक, २०७७ धरान, १७ कात्तिक । पर्यटकीय नगरी धरान पछिल्लो समय साहसिक खेल हुन थालेका छन् । धरानका केही व्यवसायीहरुले २०६७ सालमा प्याराग्लाइडिङ र जलयात्रा (¥याफ्टिङ) सुरु गरेपछि अन्य साहसिक खेल पनि सुरु हुन थालेका
थलिएको पर्यटन मुर्झाउन ‘नेपाल साइकल यात्रा’ सोमबार, १७ कात्तिक, २०७७ काठमाडौ, १७ कात्तिक । कोभिड–१९ का कारण थला परेको पर्यटन क्षेत्रको पुनःस्थापित गर्नका लागि ‘नेपाल साइकल यात्रा’ गरिएको छ । नेपाल पर्यटन बोर्डको प्रबद्र्धन तथा ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टा
सौराहामा आन्तरिक पर्यटकको चहलपहल बढ्यो शनिबार, १५ कात्तिक, २०७७ चितवन, १५ कात्तिक । लामो समयदेखि सुनसान रहेको सौराहामा एक्कासी चहलपहल छाएको छ । लकडाउन र निषेधाज्ञापछि पर्व बिदासमेत परेकाले पर्यटकको चहलपहल बढेको हो । दशैँको टीकाको दिनयता राप्ती किनारका पबहरुमा
तीन हजारमै पोखराको आकाशमा उड्न पाइने बुधबार, ०५ कात्तिक, २०७७ पोखरा, ५ कात्तिक । प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थालेपछि दैनिक दुई सयभन्दा बढी साहसी खेलप्रेमी आकाशमा उड्न थालेका छन् । लामो समयको बन्दाबन्दीका कारण मनोरञ्जनलगायत गतिविधिबाट वञ्चित
विश्वको घुम्नैपर्ने १० उत्कृष्ट ठाउँमा नेपालको ‘अन्नपूर्ण सर्किट’ सोमबार, ०३ कात्तिक, २०७७ विराटनगर, ३ कात्तिक । कोरोना महामारीका कारण धेरैले आफ्नो यात्राको योजना रद्द गर्नुपरेको छ । तर, अहिलेका लागि नभएर भविष्यका लागि भनेर लोन्ली प्लानेटले यो वर्ष पनि नयाँ ‘अल्टिमेट ट्राभल लिस्ट’ सार्व
बर्दियामा जंगल सफारी खुला आइतबार, ०२ कात्तिक, २०७७ बर्दिया, २ कात्तिक । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको पर्यटकीय क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जभित्र स्वास्थ्य मापदण्ड अपनाएर जंगल सफारीका लागि खुला गरिएको छ । कोरोना महामारीका कारण
इलाममा पर्यटकको चहलपहल सुरु बिहीबार, २९ असोज, २०७७ इलाम, २९ असोज । इलाममा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । लामो समयको बन्दाबन्दीका कारण सुनसान भएको इलामको पर्यटकीय स्थलहरुमा हिजोआज आन्तरिक पर्यटहकको चहलपहल बढ्न थालेको हो । बन्दाबन्दी खुलेसँगै याताया
‘लोन्ली प्लानेट’को घुम्नैपर्ने १० गन्तव्यको सूचीमा अन्नपूर्ण सर्किट पनि आइतबार, २५ असोज, २०७७ काठमाडाैं, २५ असाेज । चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट ‘लोन्ली प्लानेट’ले घुम्नैपर्ने १० गन्तव्य सूचीमा नेपालको अन्नपूर्ण सर्किटलाई पनि राखेको छ । विश्व चर्चित गन्तव्य अन्नपूर्ण सर्किटलाई यो वर्
पर्यटन व्यवसायीलाई आउन थाल्यो बैंकको फोन बुधबार, २१ असोज, २०७७ पोखरा, २१ असोज । नेपाल राष्ट्र बैंकले जारी गरेको नीति तथा निर्देशन विपरीत पर्यटन व्यवसायीलाई किस्ता र ब्याज भुक्तानीका लागि बैंक तथा वित्तीय संस्थाले दबाब दिने गरेको भन्दै व्यवसायीले गुनासो गरेका छन्
कोरोना महामारीमा खुल्यो झापामा पाँच तारे होटल बिहीबार, १५ असोज, २०७७ विराटनगर, १५ असोज । कोरोना महामारीका बीच झापामा पाँच तारे होटल सञ्चालनमा आएको छ । कोरोना महामारीका कारण सञ्चालनमा रहेका होटललाई खर्च धान्नै गाह्रो परेको अवस्थामा झापामा डेढ अर्ब लगानीमा पाँच तारे होट
पर्यटनमा आशा जगाउँदै पर्यटन व्यवसायी आइतबार, ११ असोज, २०७७ पोखरा, ११ असोज । कोरोना भाइरसका कारण झण्डै छ महिनायता सुनसान बनेको मर्दी हिमाल पदयात्रा मार्गमा यतिखेर भने पर्यटक फाट्टफुट्ट देखिन थालेका छन् । पदयात्रा मार्गमा विदेशी पर्यटन नरहे पनि स्वदेशी आन्
पोखराका पर्यटन व्यवसायी उत्साही सोमबार, ०५ असोज, २०७७ पोखरा, ५ असोज । लामो समयदेखि बन्द आन्तरिक हवाइ उडान सुरु भएपछि पोखराका पर्यटन व्यवसायीहरु खुसी भएका छन् । कोरोना महामारीका कारण जारी भएको लकडाउनपछि बन्द रहेको आन्तरिक हवाइ सेवा सुरु भएसँगै व्यवसाय
मुक्तिनाथमा पनि कोरोनाको कहर बिहीबार, ११ भदौ, २०७७ मुस्ताङ, ११ भदौ । गण्डकी प्रदेशअन्तर्गत हिमालपारिको जिल्ला मुस्ताङको पवित्र तीर्थस्थल मुक्तिनाथ अत्यधिक जाडो समयमा एक–दुई महिनाबाहेक वर्षैभर चहलपहल हुने स्थल हो । हिन्दू तथा बौद्ध धर्मावलम्बीको स
बाग्लुङ-पर्वत जोड्ने झोलुङ्गे पुल : विश्वकै लामो भएको दाबी शनिबार, १७ साउन, २०७७ विराटनगर, १७ साउन । पर्वत र वाग्लुङ जिल्ला जोड्ने झोलुंगेपुल सञ्चालनमा आएको छ । विश्वकै लामो भएको दाबी गरिएको पुल सञ्चालनमा आएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय पूर्व
होटल–रेस्टुरेन्ट खुल्दै बिहीबार, १५ साउन, २०७७ विराटनगर, १५ साउन । कोरोनो संक्रमणका कारण चार महिनादेखि बन्द रहेका होटल तथा रेष्टुरेन्ट आजबाट खुल्ने भएका छन् । मापदण्ड पूरा गरेर निश्चित होटल व्यवसाय खोल्न दिने गरेको सरकारको निर्णयअनुसार आज
यति एयरलाइन्सको उडान खुलाउने तयारी बिहीबार, ०८ साउन, २०७७ काठमाडौ, ८ साउन । सरकारले भदौ १ गतेबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुलाउने निर्णय गरेसँगै एयरलाइन्सहरुले आन्तरिक तयारी तीव्र पारेका छन् । लकडाउनअघिकै टिकट मूल्य र सुरक्षित तरिकाले उडान भर्न
होटल व्यावसाय धरासायी बनाउँदै कोरोना सोमबार, १५ वैशाख, २०७७ काठमाण्डौ,१५ बैसाख । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम रोकथामका लागि घाेषणा भएकाे लामो लकडाउनले देशभरिका होटल व्यावसायीहरु मारमा परेका छन । ११ चैतदेखि देश पूर्ण रुपमा लकडाउन भएपछि नेपालम
यस्ता छन् नेपालका केही रोचक कुराहरू बिहीबार, १० पुस, २०७६ विराटनगर, १० पुस । नेपालमा कसैलाई सुरुमा भेट्दा प्रयोग गरिने नमस्कारको अर्थः म तपाई्रभित्र रहेको परमेश्वरलाइ सलाम गर्छु भन्ने हो । नेपाल मात्र एउटा यस्तो देश हो, जुन समुन्द्र सतहको उचाई ६० मिटर देखि
पर्यटन पत्रकार संघको अध्यक्षमा पन्त शनिबार, ३० कात्तिक, २०७६ काठमाडौं ३० कात्तिक । पर्यटनका क्षेत्रमा कलम चलाउने पत्रकारहरुको संस्था पर्यटन पत्रकार संघ (जाट–नेपाल)को आठौं वार्षिक साधारण सभा एवं पाँचौ महाधिवेशनले देवीप्रसाद पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति सर्