पर्यटन सहज हुने गरी मापदण्ड बनाउन सरकारसँग माग सोमबार, २७ पुस, २०७७ काठमाडौँ/पर्यटन व्यवसायीहरुले पर्यटन क्षेत्रलाई सहज बनाउने गरी मापदण्ड तयार गर्न सरकारसँग माग गरेका छन् । कोभिड–१९ का कारण करिब एक वर्षसम्म बन्द रहेको पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा फर्कन कोभिड
‘अम्ब्रेला स्ट्रिट’मा तस्बिर लिने र टिकटक बनाउनेको भिड सोमबार, १३ पुस, २०७७ चितवन/बाहिरबाट घुम्न र भेटघाट गर्न आएका पाहुनालाई घुमाउने ठाउँ पटिहानीको ‘अम्रेला स्ट्रिट’ हुने गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज र सँगै बगेको राप्ती नदीको किनारमा सजिएका छातामुनि तस्बिर लिने र टिकटक
मुन्धुम ट्रेललाई पर्यटन प्रबर्द्धनको माध्यम बनाइने बुधबार, २४ मङ्सिर, २०७७ खोटाङ/केपिलासगढी गाउँपालिकाले मुन्धुम ट्रेल (पदमार्ग) लाई पर्यटन प्रबर्धनको माध्यम बनाउने भएको छ । पूर्वी पहाडका चार जिल्ला (खोटाङ, भोजपुर, सोलुखुम्बु र संखुवासभा) को पर्यटन प्रबर्द्धन गर्न नेपाल सरक
यति एयरलाइन्सले सुरु गर्यो माउन्टेन फ्लाइट शनिबार, २० मङ्सिर, २०७७ काठमाडौँ/यति एयरलाइन्सले आजदेखि पर्वतीय उडान (माउन्टेन फ्लाइट) सुरु गरेको छ । एयरलाइन्सले प्रत्येक साताको शनिबार दुईवटा पर्वतीय उडान गर्ने योजनाअनुसार आज बिहान उडान गरेको एयरलाइन्सका प्रवक्ता सुदर
नेपाल-भारत उडान सञ्चालन हुने मङ्गलबार, १६ मङ्सिर, २०७७ काठमाडौँ, १६ मङ्सिर । कोभिड–१९ महामारीका कारण उडान प्रतिबन्ध गरिएको नेपाल–भारत उडान यथाशीघ्र सञ्चालनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट दिल्ली–काठमाडौँ उडानक
सुनसान बन्यो हिमाली गाउँ तोक्पेगोला सोमबार, १५ मङ्सिर, २०७७ ताप्लेजुङ, १५ मंसिर । अरु समयमा निकै चहलपहल हुने ताप्लेजुङको उच्च हिमाली गाउँ तोक्पेगोला आजकल सुनसान छ । हिउँदको जाडो छल्न चौँरी गोठसहित स्थानीयवासी तल्लो क्षेत्रमा सरेपछि तोक्पेगोला सुनसान बनेको हो
घुन्सामा कोरोना कहर : पर्यटक नआउँदा जाडो छल्ने खर्च जुटेन शनिबार, १३ मङ्सिर, २०७७ ताप्लेजुङ, १३ मंसिर । सधैँका वर्षमा जाडो छल्न केही समयका लागि आफ्नो बस्ती नै छाडेर अन्यत्र जाने घुन्साकी पेम्बाफुटी शेर्पाको परिवारलाई यस वर्ष कतै जानका लागि पर्याप्त खर्च छैन । अहिले ती गाउँका ४० घर
प्याराग्लाइडिङमा आकर्षण बढ्दो बिहीबार, ११ मङ्सिर, २०७७ पोखरा, ११ मंसिर । करिब ६ महिनादेखि ठप्प रहेको पर्यटन क्षेत्र विस्तारै खुल्दै गएको छ । नेपालको प्रमुख पर्यटन गन्तव्यका रुपमा रहेको पोखरामा पनि गतिविधिहरु सञ्चालन हुन थालेका छन् । लामो समयको लकडाउनप
विदेशी पर्यटकलाई भिसामा केही खुकुलो बनाइने बुधबार, १० मङ्सिर, २०७७ काठमाडौ, १० मंसिर । सरकारले पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकहरुका लागि भिसासम्बन्धी केही खुकुलो बनाउने भएको छ । भिसा प्रक्रियामा विगतमा भएको व्यवस्था परिवर्तन गर्दै सरकारले पर्यटक भिसामा आउन
क्यानोनिङमा पर्यटकको आकर्षण मङ्गलबार, ०९ मङ्सिर, २०७७ पोखरा, ९ मंसिर । कोरोना भाइरस (कोभिड–१९) का कारण थलिएको पर्यटन व्यवसायले विस्तारै गति लिन थालेको छ । संक्रमणको जोखिम र नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनका कारण बन्द रहेका पर्यटकीयस्थलहरु
विदेशी मुद्राको प्रमुख स्रोत भनेकै पर्यटन हो : मन्त्री भट्टराई बुधबार, ०३ मङ्सिर, २०७७ झापा, ३ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालको विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत नै नेपालमा पर्यटन क्षेत्र भएकाे बताएका छन् । झापाको बिर्तामोडस्थित नेपाल पर
हिमाल हेर्न टेम्केडाँडा (फोटो फिचर) बुधबार, ०३ मङ्सिर, २०७७ मोहन ढकाल भोजपुर, ३ मंसिर । भोजपुरको पश्चिमी क्षेत्रमा अवस्थित टेम्केडाँडा पर्यटकीयस्थलको रुपमा परिचित छ । यसलाई तेर्माचुङ तथा रुमाचुङ पनि भन्ने गरिन्छ । समुन्द्र सतहबाट ३१ सय मिटरको उचाइमा
अमादब्लममा आरोहीको आकर्षण मङ्गलबार, ०२ मङ्सिर, २०७७ काठमाडौँ, २ मङ्सिर । कोभिड–१९ महामारीका बीच सगरमाथा क्षेत्रमा पर्ने चर्चित अमादब्लम हिमाल आरोहणमा आरोहीको आकर्षण बढ्दो छ । विदेशी उच्चपदस्थ व्यक्ति तथा स्वदेशी आरोही अहिले धमाधम अमादब्लम हिमालको आरोह
पोखराको मौसम त खुल्यो तर खुलेन पर्यटन व्यवसायीको मन मङ्गलबार, ०२ मङ्सिर, २०७७ पोखरा, २ मंसिर । मौसमले यतिबेला निकै साथ दिएको छ पोखरालाई । टलक्क टल्केको माछापुच्छ्रे हिमालको छाया फेवातालमा निकै आकर्षक देखिन्छ । पहिलो पटक आउने हुन् या पटक–पटक यो दृश्य देख्दा उनीहरुबाट निस्किने प
चाडपर्वमा राराताल घुम्नेको लर्को शुक्रबार, २८ कात्तिक, २०७७ सिञ्जा, २८ कात्तिक । मुगुको प्रसिद्ध पर्यटकीयस्थल रारा ताल हेर्न जानेको सङ्ख्या अहिले बढेको छ । दसैंतिहारमा बिदा परेका कारण रारा हेर्न जानेको सङ्ख्या बढेको हो । दसैंतिहारको बीचमा आन्तरिक पर्यटकको
फेवामा आन्तरिक पर्यटकको चहलपहल बढ्यो आइतबार, २३ कात्तिक, २०७७ पोखरा, २३ कात्तिक । कोरोना संक्रमणको जोखिम र लामो लकडाउनका कारण सात महिना बन्द रहेको पोखराको फेवातालमा डुंगा सञ्चालनमा आएपछि पर्यटकहरुको चहलपहल पनि बढेको छ । गते असोज २ गतेबाट सञ्चालनको अनुमति पाए
उद्घाटन भएको सात महिनापछि सुरु भयो जिपलाइन सोमबार, १७ कात्तिक, २०७७ धरान, १७ कात्तिक । पर्यटकीय नगरी धरान पछिल्लो समय साहसिक खेल हुन थालेका छन् । धरानका केही व्यवसायीहरुले २०६७ सालमा प्याराग्लाइडिङ र जलयात्रा (¥याफ्टिङ) सुरु गरेपछि अन्य साहसिक खेल पनि सुरु हुन थालेका
थलिएको पर्यटन मुर्झाउन ‘नेपाल साइकल यात्रा’ सोमबार, १७ कात्तिक, २०७७ काठमाडौ, १७ कात्तिक । कोभिड–१९ का कारण थला परेको पर्यटन क्षेत्रको पुनःस्थापित गर्नका लागि ‘नेपाल साइकल यात्रा’ गरिएको छ । नेपाल पर्यटन बोर्डको प्रबद्र्धन तथा ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टा
सौराहामा आन्तरिक पर्यटकको चहलपहल बढ्यो शनिबार, १५ कात्तिक, २०७७ चितवन, १५ कात्तिक । लामो समयदेखि सुनसान रहेको सौराहामा एक्कासी चहलपहल छाएको छ । लकडाउन र निषेधाज्ञापछि पर्व बिदासमेत परेकाले पर्यटकको चहलपहल बढेको हो । दशैँको टीकाको दिनयता राप्ती किनारका पबहरुमा
तीन हजारमै पोखराको आकाशमा उड्न पाइने बुधबार, ०५ कात्तिक, २०७७ पोखरा, ५ कात्तिक । प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थालेपछि दैनिक दुई सयभन्दा बढी साहसी खेलप्रेमी आकाशमा उड्न थालेका छन् । लामो समयको बन्दाबन्दीका कारण मनोरञ्जनलगायत गतिविधिबाट वञ्चित
विश्वको घुम्नैपर्ने १० उत्कृष्ट ठाउँमा नेपालको ‘अन्नपूर्ण सर्किट’ सोमबार, ०३ कात्तिक, २०७७ विराटनगर, ३ कात्तिक । कोरोना महामारीका कारण धेरैले आफ्नो यात्राको योजना रद्द गर्नुपरेको छ । तर, अहिलेका लागि नभएर भविष्यका लागि भनेर लोन्ली प्लानेटले यो वर्ष पनि नयाँ ‘अल्टिमेट ट्राभल लिस्ट’ सार्व
बर्दियामा जंगल सफारी खुला आइतबार, ०२ कात्तिक, २०७७ बर्दिया, २ कात्तिक । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको पर्यटकीय क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जभित्र स्वास्थ्य मापदण्ड अपनाएर जंगल सफारीका लागि खुला गरिएको छ । कोरोना महामारीका कारण
इलाममा पर्यटकको चहलपहल सुरु बिहीबार, २९ असोज, २०७७ इलाम, २९ असोज । इलाममा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । लामो समयको बन्दाबन्दीका कारण सुनसान भएको इलामको पर्यटकीय स्थलहरुमा हिजोआज आन्तरिक पर्यटहकको चहलपहल बढ्न थालेको हो । बन्दाबन्दी खुलेसँगै याताया
‘लोन्ली प्लानेट’को घुम्नैपर्ने १० गन्तव्यको सूचीमा अन्नपूर्ण सर्किट पनि आइतबार, २५ असोज, २०७७ काठमाडाैं, २५ असाेज । चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट ‘लोन्ली प्लानेट’ले घुम्नैपर्ने १० गन्तव्य सूचीमा नेपालको अन्नपूर्ण सर्किटलाई पनि राखेको छ । विश्व चर्चित गन्तव्य अन्नपूर्ण सर्किटलाई यो वर्
पर्यटन व्यवसायीलाई आउन थाल्यो बैंकको फोन बुधबार, २१ असोज, २०७७ पोखरा, २१ असोज । नेपाल राष्ट्र बैंकले जारी गरेको नीति तथा निर्देशन विपरीत पर्यटन व्यवसायीलाई किस्ता र ब्याज भुक्तानीका लागि बैंक तथा वित्तीय संस्थाले दबाब दिने गरेको भन्दै व्यवसायीले गुनासो गरेका छन्
कोरोना महामारीमा खुल्यो झापामा पाँच तारे होटल बिहीबार, १५ असोज, २०७७ विराटनगर, १५ असोज । कोरोना महामारीका बीच झापामा पाँच तारे होटल सञ्चालनमा आएको छ । कोरोना महामारीका कारण सञ्चालनमा रहेका होटललाई खर्च धान्नै गाह्रो परेको अवस्थामा झापामा डेढ अर्ब लगानीमा पाँच तारे होट
पर्यटनमा आशा जगाउँदै पर्यटन व्यवसायी आइतबार, ११ असोज, २०७७ पोखरा, ११ असोज । कोरोना भाइरसका कारण झण्डै छ महिनायता सुनसान बनेको मर्दी हिमाल पदयात्रा मार्गमा यतिखेर भने पर्यटक फाट्टफुट्ट देखिन थालेका छन् । पदयात्रा मार्गमा विदेशी पर्यटन नरहे पनि स्वदेशी आन्
पोखराका पर्यटन व्यवसायी उत्साही सोमबार, ०५ असोज, २०७७ पोखरा, ५ असोज । लामो समयदेखि बन्द आन्तरिक हवाइ उडान सुरु भएपछि पोखराका पर्यटन व्यवसायीहरु खुसी भएका छन् । कोरोना महामारीका कारण जारी भएको लकडाउनपछि बन्द रहेको आन्तरिक हवाइ सेवा सुरु भएसँगै व्यवसाय
मुक्तिनाथमा पनि कोरोनाको कहर बिहीबार, ११ भदौ, २०७७ मुस्ताङ, ११ भदौ । गण्डकी प्रदेशअन्तर्गत हिमालपारिको जिल्ला मुस्ताङको पवित्र तीर्थस्थल मुक्तिनाथ अत्यधिक जाडो समयमा एक–दुई महिनाबाहेक वर्षैभर चहलपहल हुने स्थल हो । हिन्दू तथा बौद्ध धर्मावलम्बीको स
बाग्लुङ-पर्वत जोड्ने झोलुङ्गे पुल : विश्वकै लामो भएको दाबी शनिबार, १७ साउन, २०७७ विराटनगर, १७ साउन । पर्वत र वाग्लुङ जिल्ला जोड्ने झोलुंगेपुल सञ्चालनमा आएको छ । विश्वकै लामो भएको दाबी गरिएको पुल सञ्चालनमा आएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय पूर्व
होटल–रेस्टुरेन्ट खुल्दै बिहीबार, १५ साउन, २०७७ विराटनगर, १५ साउन । कोरोनो संक्रमणका कारण चार महिनादेखि बन्द रहेका होटल तथा रेष्टुरेन्ट आजबाट खुल्ने भएका छन् । मापदण्ड पूरा गरेर निश्चित होटल व्यवसाय खोल्न दिने गरेको सरकारको निर्णयअनुसार आज
यति एयरलाइन्सको उडान खुलाउने तयारी बिहीबार, ०८ साउन, २०७७ काठमाडौ, ८ साउन । सरकारले भदौ १ गतेबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुलाउने निर्णय गरेसँगै एयरलाइन्सहरुले आन्तरिक तयारी तीव्र पारेका छन् । लकडाउनअघिकै टिकट मूल्य र सुरक्षित तरिकाले उडान भर्न
होटल व्यावसाय धरासायी बनाउँदै कोरोना सोमबार, १५ वैशाख, २०७७ काठमाण्डौ,१५ बैसाख । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम रोकथामका लागि घाेषणा भएकाे लामो लकडाउनले देशभरिका होटल व्यावसायीहरु मारमा परेका छन । ११ चैतदेखि देश पूर्ण रुपमा लकडाउन भएपछि नेपालम
यस्ता छन् नेपालका केही रोचक कुराहरू बिहीबार, १० पुस, २०७६ विराटनगर, १० पुस । नेपालमा कसैलाई सुरुमा भेट्दा प्रयोग गरिने नमस्कारको अर्थः म तपाई्रभित्र रहेको परमेश्वरलाइ सलाम गर्छु भन्ने हो । नेपाल मात्र एउटा यस्तो देश हो, जुन समुन्द्र सतहको उचाई ६० मिटर देखि
पर्यटन पत्रकार संघको अध्यक्षमा पन्त शनिबार, ३० कात्तिक, २०७६ काठमाडौं ३० कात्तिक । पर्यटनका क्षेत्रमा कलम चलाउने पत्रकारहरुको संस्था पर्यटन पत्रकार संघ (जाट–नेपाल)को आठौं वार्षिक साधारण सभा एवं पाँचौ महाधिवेशनले देवीप्रसाद पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति सर्
श्री एयरलाइन्सको चाडपर्व अफर : ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट सोमबार, ०६ असोज, २०७६ काठमाडौं, ६ असोज । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले जेष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने भएको छ । दशैं, तिहार तथा छठका अवसरमा कम्पनीले ७५ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई ५०
नेपालका बारे राेचक तथ्यहरू शुक्रबार, १३ भदौ, २०७६ विराटनगर, १३ भदौ । संसारमा नेपाल मात्र एउटा देश हो, जसको राष्ट्रिय झन्डा चारपाटे नभएर त्रिकोणात्मक आकारको छ । नेपाल मात्र एउटा यस्तो देश हो, जुन समुन्द्र सतहको उचाई ६० मिटर देखि ८८४८ मिटर उचाईसम्म फैल
ग्रामीण पर्यटनका ‘क्रस बोर्डर’ अभियन्ता शनिबार, २५ साउन, २०७६ ग्रामीण पर्यटन र वातावरणमा विद्याबारिधी (पीएचडी) गरेर भारत सरकारको उच्चतहको जागिर छाडेका राज बसु (५७) अनि नेपाली सेनाको जागिर छाडेर चिया खेतिमा सहभागी भएर पर्यटनको विकासमा लागिपरेका नेपालका अर्जुन कार
पर्यटकलाई स्वागत गर्न तालिम दिनु पर्ने : प्रधानमन्त्री ओली बुधबार, २७ चैत, २०७५ काठमाडौं, चैत २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालप्रति पर्यटकको सकारात्मक दृष्टिकोण बनाउन विमानस्थलका कर्मचारीको व्यबहारमा सुधार ल्याउनु पर्ने बताएका छन् । नेपाल भ्रमण बर्ष २०२० मूल आय
२०१९ मा घुम्नैपर्ने विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्यको सूचीमा काठमाडौँ पनि बुधबार, १३ चैत, २०७५ काठमाडौं, चैत १३ सन् २०१९ मा घुम्नैपर्ने विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्यको सूचीमा काठमाडौँ पनि परेको छ । घुमफिर र यात्राबारे यात्रीलाई विस्तृत विवरण प्रदान गर्ने सभवतः विश्वकै सबैभन्दा ठूलो अम
दश देश जहाँ नेपालीले सस्तैमा घुम्न सक्छन् शुक्रबार, २७ पुस, २०७५ बिराटनगर, पुस २७ घुम्न सबैलाई मन लाग्छ, अझ बिदेश घुम्न जान पाउनु धेरैको सपना हुने गर्दछ । नेपालको रुपंैया अरु देशको तुलनामा सस्तो रहेका कारणले पनि थुप्रै पर्यटक नेपाल घुम्न आउने गर्दछन् ।
पर्यटनको ऐतिहासिक वर्ष ‘सन् २०१८’ : १० लाखभन्दा बढी पर्यटक नेपाल आए सोमबार, १६ पुस, २०७५ काठमाडौँ, पुस १६ नेपालको पर्यटन प्रवद्र्धनका लागि सन् २०१८ महत्वपूर्ण वर्ष सावित भएको छ । यसवर्ष अहिले सम्मकै सबैभन्दा बढी १० लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरे । देशमा सहज परिस्थिति सिर
बाघे सिमसारको प्रवर्द्धन सुरु सोमबार, १७ वैशाख, २०७५ कोशी अनलाइन वैशाख १७, मोरङ, मोरङको पथरीशनिश्चरे नगरको आकर्षक पर्यटनस्थल बन्ने सम्भावना रहेको बाघे सिमसार क्षेत्रको प्रवर्द्धन थालिएको छ । वडा नम्वर १० स्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहले भूटानी
सुगम जिल्लाको दुर्गमा गाउँमा अतिथिलाई अबिर र फूल आइतबार, १६ वैशाख, २०७५ उत्तम पोख्रेल कोशी अनलाइन वैशाख १६, मोरङ, प्रदेश नम्बर १का पर्यटकीय स्थानहरु धेरै रहेका छन् । सुगम जिल्लाको दुर्गम क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रहरुमा पर्यटकलाई भव्य स्वागत गर्ने गरिन्छ । दुर्गम क
ह्यात्रुङ्ग झरना सुकेपछि पर्यटक निराश आइतबार, १६ वैशाख, २०७५ वैशाख १६, तेह्रथुम, जिल्लाको फेदाप गाउँपालिका वडा नम्बर ४ र ५ को सिमानामा रहेको नेपालकै अग्लो ह्यात्रुङ झरनामा पानी सुकेको छ । झरनामा खसिरहेको पानी आसपासका वनमा रहेका अलैँची बगानमा सिँचाइका लागि लगिएप
मन्दिरको जिर्णोद्दर गरी पर्यटन प्रवर्द्धनको जमर्को बुधबार, १२ वैशाख, २०७५ कोशी अनलाइन वैशाख १२, सुनसरी, धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न धरान उपमहानगरपालिका वडा नम्बर ५ का युवाहरुले झोडापाटामा रहेको जलकन्या कालिका देवीको मन्दिरलाई जिर्णोद्दार गरेका छन् । केही वर
हलेसीगढी उत्खननमा स्थानीयको चासो बिहीबार, ०६ वैशाख, २०७५ वैशाख ६,खोटाङ, हलेसी तुवाचुङ नगरपालिकाले करीब तीन सय ५० वर्ष पुरानो गढी उत्खनन गर्न पहल थालेको छ । हलेसी क्षेत्रमा राजकीय जग बसाएका होलैसुङको नामबाट चिनिने गढीको अस्तित्व र संरचनालाई संरक्षण गर्दै त्य
टिएमजेमा नयाँ वर्षको उल्लास शनिबार, ०१ वैशाख, २०७५ वैशाख १, तेह्रथुम, गुराँसको राजधानीका रुपमा चिनिएको तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा नयाँ वर्षको दिन आज पर्यटकको घुइँचो लागेको छ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थलका रुपमा रहेका टिएमज
‘ क्षेत्र नम्बर ३ लाई पर्यटकको हब बनाउँछौँ ‘ : सांसदहरू सोमबार, २६ चैत, २०७४ उत्तम पोख्रेल कोशी अनलाइन चैत २६, मोरङ, सांसदहरूले एउटै मन्चबाट मोरङ क्षेत्र नम्बर ३ लाई पर्यटकको हब बनाउने बताएका छन् । बेतना सिमसारले आयोजना गरेको एक कार्यक्रममा सहभागी भएका प्रतिनिधिसभाका सदस्य,
सडकबाट पर्यटन प्रवर्द्धनको जमर्को आइतबार, २५ चैत, २०७४ चैत २५, इलाम, पूर्वी इलामको पर्यटकीय नगरी सूर्योदय नगरको पर्यटन विकासमा सघाउ पुर्याउने उद्देश्यका साथ चारदिने दोस्रो सूर्योदय सडक महोत्सव सन्चालन हुने भएको छ । दोस्रो सूर्योदय सडक महोत्सव मूल आयोजक सम