
यातायात क्षेत्रमा कोरोना प्रभाव : यात्रु पाउनै गाह्रो
मोहन ढकाल विराटनगर/कोरोनाका कारण यातायात क्षेत्रमा परेको असर केही कम भएको छ । गत असोज १ गतेबाट सार्वजनिक यातायात सञ्चालन हुन थालेपछि यातायात मजदुरले केही राहत अनुभव गर्न थालेका छन् । तर पहिलाको तु