
चियाको पहिलो टिपाइ सुरु, यस वर्ष हरियोपत्तीको मूल्य बढ्यो
इलाम / चियाको पहिलो टिपाइ सुरु भएको छ । यस वर्ष हरियोपत्तीको मूल्य बढेको छ । ‘फस्ट फल्स’ भनिने पहिलो सिजनको चिया सबै सिजनकोभन्दा उत्कृष्ट मानिन्छ । सधैँभन्दा यस वर्ष चियाको परिमाण बढेको अनुमान रहेको