नायक किशोरमाथि जबर्जस्ती करणी गरेको आरोप बिहीबार, ०२ वैशाख, २०७८ काठमाडौँ / नायक किशोर खतिवडा लामो समयदेखि सिनेमा क्षेत्रबाट टाढा छन् । तर केही दिनयता सामाजिक सञ्जालमा नायक खतिवडा निकै चर्चामा छन् । सकारात्मकरूपमा होइन नकारात्मकरूपमा । दुई दिनअघि युट्युबमा एउटा
सबैभन्दा ठूलो एक्सन थ्रिलर फिल्म निर्माणको घोषणा बिहीबार, ०२ वैशाख, २०७८ काठमाडौँ / मुकुन्द भट्टको निर्देशनमा नेपाली एक्सन थ्रिलर फिल्म ‘एक्स–९’ निर्माण हुने भएको छ । बिहीबार सामाजिक सञ्जालमा पोस्ट गर्दै निर्देशक भट्टले फिल्म निर्माणको घोषणा गरेका हुन् । पोस्टमा उनले फ
अभियानको ६० प्रतिशत छायाङ्कन सकियो सोमबार, ३० चैत, २०७७ विराटनगर / छायाङ्कनरत फिल्म ‘अभियान’को क्लाइमेक्सका तस्बिरहरू सार्वजनिक गरिएको छ । फिल्मको छायाङ्कन धनकुटा जिल्लामा भइरहेको छ । ऐतिहासिक तामाङ थाकथलो किपटको कथामा निर्माण भएको फिल्मलाई लाखमान योन्जनल
‘घिन्ताङ’मा केकी अधिकारी आइतबार, २९ चैत, २०७७ विराटनगर / छायाङ्कनको तयारीमा रहेको फिल्म ‘घिन्ताङ’ मा अनुबन्ध भएका दुई अभिनेत्री हेरफेर भएपछि अभिनेत्री केकी अधिकारी अनुबन्धित भएकी छन् । सुरुमा अभिनेत्री एलिजा गौतम मुख्य भूमिकामा रहनेगरी अनुबन्
‘चुरीफुरी’को पोस्टर सार्वजनिक आइतबार, २९ चैत, २०७७ विराटनगर / ऋषिराज आचार्यको निर्देशन रहेको फिल्म ‘चुरीफुरी’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । शनिबार फस्ट लुक पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा
निर्माता वाग्लेको ‘विवेक’ मा अभिनेता विपिन कार्की बिहीबार, २६ चैत, २०७७ विराटनगर / निर्माता माधव वाग्ले यतिबेला फिल्म निर्देशन गर्ने सुरसार कस्दै छन् । तर उनको यो सपनालाई विभिन्न कारण र बाहनाले बाधा पुर्याइरहेको छ । केही समय अगाडि उनले अभिनेता अनमोल केसीलाई लिएर
‘माइतीघर’को सिक्वेलमा अनमोल केसी बिहीबार, २६ चैत, २०७७ काठमाडौँ / सन् १९६६ मा प्रदर्शन भएको सुपरहिट फिल्म हो, ‘माइतीघर’ । यो फिल्म नेपालको पहिलो प्राइभेट ब्यानरमा निर्माण भएको फिल्म हो । फिल्मलाई स्वर्गीय बिएस थापाले निर्देशन गरेका थिए । प्रदर्शन भएको
नेपाली सिर्जनाले जुनसुकै बजारमा कदम राख्न सक्नेछ : निर्माता सेन सोमबार, २३ चैत, २०७७ विराटनगर / बहुप्रतीक्षित नेपाली फिल्म ‘प्रेम गीत ३’ नेपालीसँगै हिन्दी भाषामा रिलिज हुने भएको छ । आइतबार फिल्मका निर्देशक तथा निर्माता सन्तोष सेनले कोसी अनलाइनसँग कुरा गर्दै सो जानकारी गराएका हुन् ।
‘अनन्त’को छायाङ्कन सुरु आइतबार, २२ चैत, २०७७ विराटनगर / टाइम ट्राभल कथामा आधारित लभड्रामा फिल्म ‘अनन्त’को छायाङ्कन सुरु भएको छ । जेसन लोप्चनको निर्देशन रहने फिल्मको छायाङ्कन भक्तपुरबाट सुरु गरिएको हो । फिल्ममा कर्मा शाक्य र लक्ष्मी बर्देवाको
‘मास्टर’को हिन्दी रिमेक हुने चर्चा आइतबार, २२ चैत, २०७७ विराटनगर / कोरोना महामारीबीच सिनेमा हलमा फिल्म प्रदर्शन गरी ब्लक–बस्टरको ट्याग पाएको फिल्म हो, ‘मास्टर’ । फिल्मले लगभग तीन सय करोडको बक्स अफिस कलेक्सन गरेको थियो । विजय सेथुपति र थलपति विजय स्टार
‘गुड फ्रेन्ड’ चैत २७ गते प्रदर्शन हुने शनिबार, २१ चैत, २०७७ विराटनगर / राजबहादुर सानेको निर्देशन रहेको नेपाली फिल्म ‘गुड फ्रेन्ड’ चैत २७ गते प्रदर्शन हुने भएको छ । भारतसँगै नेपालमा कोरोना सङ्क्रमण दिन प्रतिदिन बढ्दै गएपछि थुप्रै नेपाली फिल्महरूले आफ्नो प्र
‘डिसेम्बर फल्स’ पछि ‘मिरर’ मा आर्यन र उपासनाको जोडी शुक्रबार, २० चैत, २०७७ विराटनगर / नायक आर्यन सिग्देल र नायिका उपासना सिंह ठकुरीको जोडी फेरि एकपटक नयाँ फिल्ममा दोहोरिने भएको छ । प्रवीण झाको निर्देशन रहेको फिल्म ‘डिसेम्बर फल्स’ पछि आर्यन र उपसनाको जोडी कोरियोग्राफर कविराज
कोरोनाको प्रभाव : धमाधम फिल्मको प्रदर्शन मिति स्थगन हुँदै बिहीबार, १९ चैत, २०७७ विराटनगर / नेपालमा कोरोना भाइरस सङ्क्रमण अवस्था दिन प्रतिदिन बढ्दो अवस्थामा देखिएको छ । यसै कारण अघिल्लो वर्षजस्तै यो वर्ष पनि नेपाली सिनेमा क्षेत्रमा कोरोनाको प्रभाव पर्न सक्ने सम्भावना छ । पहिलो
मुम्बईमा ‘प्रेम गीत ३’को हिन्दी डबिङ हुँदै बिहीबार, १९ चैत, २०७७ विराटनगर / कवि भूपी शेरचनले भनेका थिए, ‘नेपाल हल्लैहल्लाको देश हो ।’ यस्तै हल्ला नेपाली सिनेमा क्षेत्रमा पनि बेलाबखत आइरहन्छन् । केही समयअगाडि नेपाली फिल्म ‘प्रेम गीत ३’ भारतमा पनि प्रदर्शन हुने र
‘सोरारई पोटरु’ र ‘भी’को हिन्दी संस्करण अप्रिलमा रिलिज हुने बुधबार, १८ चैत, २०७७ विराटनगर / सन् २०२० को दुई ब्लक–बस्टर फिल्म ‘सोरारई पोटरु’ र ‘भी’ को हिन्दी संस्करण अप्रिलमा रिलिज हुने भएको छ । सूर्य शिवकुमार स्टार फिल्म ‘सोरारई पोटरु’को हिन्दी नाम ‘उडान’ राखिएको छ । फिल्मलाई
सकियो ‘चिसो मान्छे’को छायाङ्कन आइतबार, १५ चैत, २०७७ काठमाडौँ / दीपेन्द्र के खनालको लेखन, छायाङ्कन तथा निर्देशन रहेको फिल्म चिसो मान्छेको सुटिङ सकिएको छ । शनिबार निर्देशक खनालले सामाजिक सञ्जालमा ‘इन्ड क्ल्याप’का केही तस्बिर सार्वजनिक गर्दै सुटिङ प्याकअ
विराटनगरबाट ‘बिहे पास’को छायाङ्कन सुरु शनिबार, १४ चैत, २०७७ विराटनगर / प्रतीक्षित फिल्म ‘बिहे पास’को छायाङ्कन सुरु भएको छ । शुक्रबार विराटनगरको एक मन्दिरबाट शुभमुहूर्त गर्दै फिल्मको छायाङ्कन सुरु गरिएको हो । प्रवेश पौडेलको निर्देशन रहेको फिल्ममा अभिनेता दय
कलाकारहरूको फेसबुक ह्याक हुनेक्रम जारी, ह्याकरले ह्याक गर्दै पैसा माग्दै बिहीबार, १२ चैत, २०७७ काठमाडौँ / कलाकार तथा निर्देशक दीपाश्री निरौला र अभिनेता सरोज खनालको फेसबुक एकाउन्ट ह्याक भएको छ । बिहीबार हास्यकलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमा पोस्ट गर्दै ह्याकरले एकाउन्ट ह्याक गरी पैसा मागे
‘डाँडाको वर–पिपल’ निर्माण हुने बिहीबार, १२ चैत, २०७७ विराटनगर / बूढासुब्बा ओरिजिनलको प्रस्तुतिमा फिल्म ‘डाँडाको वर–पिपल’ निर्माण हुने भएको छ । बिहीबार निर्माण टिमले फिल्मको शुभमुहूर्त गर्दै सो जानकारी गराएको हो । फिल्मलाई सोभित बस्नेतले निर्देशन गर्नेछ
‘डाँडाको वरपिपल’ निर्माण हुने बिहीबार, १२ चैत, २०७७ विराटनगर / बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा फिल्म ‘डाँडाको वरपिपल’ निर्माण हुने भएको छ । बिहीबार निर्माण टिमले फिल्मको शुभमुहूर्त गर्दै सो जानकारी गराएका हुन् । फिल्मलाई सोभित बस्नेतले निर्देशन गर
‘ए मेरो हजुर ४’को शीर्ष गीतको छायाङ्कन सकियो बिहीबार, १२ चैत, २०७७ विराटनगर / प्रतीक्षित फिल्म ‘ए मेरो हजुर ४’को शीर्ष गीतको छायाङ्कनपछि निर्माण टिम काठमाडौँ फर्किएका छन् । फागुन ३० गते शीर्ष गीतको छायाङ्कनका लागि निर्माण टिम डोल्पाको शे–फोक्सुन्डो ताल पुगेका थिए
मुम्बईमा ‘प्रेम गीत–३’ बुधबार, ११ चैत, २०७७ विराटनगर / केही समयअगाडि सामाजिक सञ्जालमा फिल्म ‘प्रेम गीत–३ ’ को हिन्दी राइट्स बिक्री भएको समाचारले निकै स्थान पाएको थियो । समाचारमा फिल्मको हिन्दी राइट्स बलिउड अभिनेता शाहरुख खानको प्रोडक्सन कम्
यौन दूर्व्यवहारबारे ‘सावधान’ सोमबार, ०९ चैत, २०७७ काठमाडौँ / दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको लघु फिल्म ‘सावधान’ सार्वजनिक भएको छ । फिल्ममा नायिका वर्षा राउतको मुख्य भूमिका रहेको छ । फिल्ममा वर्षाले आमाको भूमिका निर्वाह गरेकी छन् । सामाजि
‘अन्नियन’को हिन्दी रिमेक बन्ने आइतबार, ०८ चैत, २०७७ काठमाडौँ / यतिबेला सामाजिक सञ्जालमा सुपरहिट तमिल फिल्म ‘अन्नियन’ को हिन्दी रिमेक बन्ने चर्चा चलिरहेको छ । बुधबार एकाएक भारतीय मिडियामा फिल्म ‘अन्नियन’ को हिन्दी रिमेकमा बलिउड अभिनेता रणवीर सिंह अनुबन
प्रेम र सस्पेसमा ‘कृष्ण लीला’को ट्रेलर शनिबार, ०७ चैत, २०७७ विराटनगर / लामो समयदेखि एकैखालका स्वाद, शैली हेरेर दिक्क बनेक दर्शकहरूले नौलो स्वाद पाउने भएका छन् । यही नौलो स्वादसहित पुष्प खड्का र श्रद्धा क्षेत्री अभिनित फिल्म ‘कृष्ण लीला’को ट्रेलर सार्वजनिक
एकैसाथ चार भाषामा फिल्म रिलिज हुने शुक्रबार, ०६ चैत, २०७७ काठमाडौँ / बहुप्रतिक्षित सुपरहिरो फिल्म ‘भेनम–लेट दियर बि कारनेज’ हिन्दीसहित चार भाषामा रिलिज हुने भएको छ । बिहीबार निर्माण टिमले फिल्मको प्रदर्शन मिति १७ सेप्टेम्बर, २०२१ लाई तय गरेको छ । एन्डी स
‘ए साथी सुन’को छायाङ्कन हेटौँडापछि धरानमा हुने बुधबार, ०४ चैत, २०७७ विराटनगर / राघव आचार्य निर्देशित फिल्म ‘ए साथी सुन’को छायाङ्कन सुरु भएको छ । फिल्ममा नायिका वर्षा सिवाकोटी मुख्य भूमिकामा छिन् । उनले सामाजिक सञ्जालमा आफ्नो तस्बिर पोस्ट गर्दै फिल्मको छायाङ्कन हेटौँड
सस्पेन्स् र थ्रिलर चलचित्र ‘ए’ को छायाङ्कन सुरु मङ्गलबार, ०३ चैत, २०७७ काठमाडाैँ / चलचित्र ए को छायाङ्कन सुरु भएको छ । विलभ्ड इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण हुनलागेको सस्पेन्स् र थ्रिलर चलचित्र A को शुभमुर्हूत गरेर छायाङ्कन सुरु भएको छ । आज बिहान कलाकार रवि
प्रदेश १ चलचित्रका लागि उत्तम भएको निष्कर्ष सोमबार, ०२ चैत, २०७७ विराटनगर / गत साता चलचित्र पत्रकार सङ्घ प्रदेश १ ले ‘प्रदेश १ मा चलचित्रको विगत देख्यौँ, वर्तमान देख्दै छौँ, भविष्य…?’ नामक अन्तर्क्रिया कार्यक्रम आयोजना ग¥यो । सो कार्यक्रम चलचित्र निर्देशक दिपा बस्
‘छक्क पञ्जा ३’लाई उत्कृष्ट फिल्म अवार्ड आइतबार, ०१ चैत, २०७७ विराटनगर / चलचित्र प्राविधिक सङ्घको आयोजनामा १०औँ नेफ्टा अवार्ड सम्पन्न भएको छ । शनिबार पाँचतारे होटल सोल्टीमा आयोजित अवार्ड समारोहमा फिल्म ‘छक्का पञ्जा ३’ ले महत्त्वपूर्ण ६ विधामा अवार्ड जित्न सफ
विराटनगरका युवाको प्रयास ‘लभ पर्यो’ (भिडियोसहित) आइतबार, ०१ चैत, २०७७ विराटनगर / विराटनगरका युवाले छोटो चलचित्र ‘लभ पर्यो’ ल्याएका छन् । केही साताअघि बाडुल्की अफिसियल च्यानलबाट उक्त सर्ट फिल्म युटुबमा सार्वजनिक भएको हो । ‘विराटनगरका युवाहरूले निर्माण एवं अभि
चलचित्र ‘प्रकाश’को छायाङ्कन सुरु शुक्रबार, २८ फागुन, २०७७ काठमाडौँ / चलचित्र ‘प्रकाश’को छायाङ्कन सुरु भएको छ । निर्देशक दिनेश राउतले मनकामना मन्दिर पुगेर शुभमुहूर्त गर्दै चलचित्रको छायाङ्कन सुरु गरेका हुन् । चलचित्रमा नायक प्रदीप खड्का र डेब्यु नायिका रे
पुष्प र रेबिकाको प्रेममा साम्राज्ञी भिलेन : मारुनी युटुबमा सार्वजनिक बिहीबार, २७ फागुन, २०७७ विराटनगर / प्रेम, त्याग र बदलामा आधारित फिल्म ‘मारुनी’ युटुबमा सार्वजनिक भएको छ । नवल नेपालको निर्देशन रहेको यो फिल्ममा पुष्प खड्का, रेबिका गुरुङ र साम्राज्ञी राज्यलक्ष्मी शाहको प्रमुख भूमिका रहेको छ
खेलाडी तीन तर खेल एक : लप्पन छप्पन २ ट्रेलर सार्वजनिक बिहीबार, २७ फागुन, २०७७ विराटनगर / मुकुन्द भट्टको निर्देशन रहेको फिल्म ‘लप्पन छप्पन २’को ट्रेलर सार्वजनिक भएको छ । केही समयअगाडि फिल्मको एक पोस्टर सार्वजनिक गर्दै फिल्मको रिलिज मिति महाशिवरात्रीलाई तोकिएको थियो । पछि प्र
‘कथाभित्रका कथाहरू’ सिरिजका रूपमा आउने बिहीबार, २७ फागुन, २०७७ विराटनगर / देव डी प्रोडक्सनको प्रस्तुति रहेको वृत्तचित्र (डकुमेन्ट्री) ‘कथाभित्रका कथाहरू’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । यो एक वेब सिरिज हो, जहाँ विभिन्न जाति र समुदायको वास्तविक जीवनशैलीलाई प्रस
सट मुभी ‘टिकटक स्टार’ रिलिज बिहीबार, २७ फागुन, २०७७ काठमाडौँ / कलाकार मनोज खड्का, अनुजा सिंहको मुख्य भूमिकामा रहेको सट मुभी ‘टिकटक स्टार’ रिलिज भएको छ । योगेन्द्र कार्कीले निर्देशन गरेको उक्त सट मुभीमा मिराज अर्यालको कथा रहेको छ । सट मुभी रिमा स्टुडिय
‘ए मेरो हजुर ४’ भदौ १८ गतेबाट प्रदर्शन हुने सोमबार, २४ फागुन, २०७७ विराटनगर / फिल्म ‘ए मेरो हजुर ४’ को प्रदर्शन मिति सार्वजनिक भएको छ । सोमबार फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले आउँदो भदौ १८ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । फिल्ममा अभिनेता अनम
तय भयो ‘कबड्डी–४’को प्रदर्शन मिति आइतबार, २३ फागुन, २०७७ काठमाडौँ / सुपरहिट सिरिज ‘कबड्डी’को चौथो भागको प्रदर्शन मिति सार्वजनिक भएको छ । ‘कबड्डी’का तीन सिरिजका केही महत्त्वपूर्ण सिनहरू जोडेर तयार पारिएको एक भिडियो सार्वजनिक गर्दै निर्माण टिमले ‘कबड्डी–४’ आ
के होला अब चलचित्रका नयाँ सिरिजको ! शनिबार, २२ फागुन, २०७७ काठमाडौँ / नेपाली चलचित्र क्षेत्रमा अभिनेता दीपकराज गिरी र रामबाबु गुरुङको समूहलाई शक्तिशाली टिम मानिन्छ । दुवै टिमका आ–आफ्नै सुपरहिट सिरिज छन् । ‘छक्का पञ्जा’ र ‘कबड्डी’ । प्रायः दुवै पक्षले आफ्नो च
‘कालोपोथी’को विशेष सो हुँदै शुक्रबार, २१ फागुन, २०७७ काठमाडौँ / सुपरहिट फिल्म ‘कालो पोथी’ को आगामी बुधबार काठमाडौँमा विशेष सो हुने भएको छ । दुर्घटनामा परेर घाइते भएका चलचित्र पत्रकार बाबू सुरेश डिसीको सहयोगार्थ चलचित्र पत्रकार सङ्घ, नेपालले ‘कालोपोथी’क
माओवादी द्वन्दमा आधारित दुई लघु चलचित्रको प्रिमियर शुक्रबार, २१ फागुन, २०७७ काठमाडौँ / आठ वर्ष प्रहरी सेवामा रही हाल अमेरिकामा रहेका सीन सुमेश श्रेष्ठले माओवादी द्वन्द्वकालको बेला आफूले देखे–सुनेका कुरालाई ‘अ कोल्ड हार्ट’ र ‘अ साइलेन्ट रिभेन्ज’ नामका दुईवटा लघु चलचित्रको रूप
‘आँधी तुफान २’ को घोषणा बिहीबार, २० फागुन, २०७७ विराटनगर / चलचित्र ‘आँधी तुफान २’ निर्माणको घोषणा भएको छ । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच चलचित्रको सिक्वेल निर्माण घोषणा गरिएको हो । मदन घिमिरेको निर्देशन रहने चलचित्र एक पात्रको हत्या
‘पोइ पर्यो काले’को सिक्वेल घोषणाविरुद्ध निर्माता बुधबार, १९ फागुन, २०७७ विराटनगर / केही दिनअगाडि फिल्म ‘पोइ पर्यो काले’को सिक्वेल निर्माण घोषणा भएको थियो । फिल्मका निर्देशक शिशिर राणाले फिल्म निर्माण घोषणा गरेका थिए । राणाले अभिनेता दिक्पाल कार्कीसँग अभिनय सम्झौत
‘चिसो मान्छे’को छायाङ्कन सुरु बुधबार, १९ फागुन, २०७७ विराटनगर / निर्देशक दीपेन्द्र के खनालले चलचित्र ‘चिसो मान्छे’को छायाङ्कन सुरु गरेका छन् । सोमबार काठमाडौँमा शुभसाइत गर्दै चलचित्रको छायाङ्कन सुरु गरिएको हो । यो चलचित्रमा अर्पण थापा, स्वस्तिमा खड्
अमिताभ बच्चन सिकिस्त सोमबार, १७ फागुन, २०७७ विराटनगर / चर्चित बलिउड अभिनेता अमिताभ बच्चन सिकिस्त भएर अस्पताल भर्ना भएका छन् । आफू बिरामी परेर अस्पताल भर्ना भएको बच्चन स्वयम्ले खुलासा गरेका छन् । उनले आइतबार आफ्नो ब्लगमार्फत सोको खुलासा गरेका ह
‘बिहे पास’को अडिसन सम्पन्न शुक्रबार, १४ फागुन, २०७७ काठमाडौँ / प्रवेश पौडेलको निर्देशन रहने फिल्म ‘बिहे पास’ को अडिसन सम्पन्न भएको छ । निर्माण टिमले केही दिनअघि कलाकार छनोटका लागि ‘कास्टिङ कल’ आह्वान गरेको थियो । अडिसन फागुन ११ र १२ गते नेपाल फिल्म का
‘कबड्डी’ को चौथो सिरिज निर्माण हुने शुक्रबार, १४ फागुन, २०७७ विराटनगर / सुपरहिट फिल्म ‘कबड्डी’ को चौथो सिरिज निर्माण हुने भएको छ । रामबाबु गुरुङको निर्देशन रहेको ‘कबड्डी’ सिरिजको चौथो भागको नाम ‘कबड्डी ४ ः दि फाइनल म्याच’ राखिएको छ । ‘कबड्डी ४’ यस सिरिजको अ
पीडित प्रधानको बयान : पल शाहलाई सम्मान गर्दा मान्छे लगाएर हातपात गरे, माफी नमागे फिल्म चल्न दिदैनौँ शुक्रबार, १४ फागुन, २०७७ विराटनगर / नायक पल शाहले माफी नमागे उनी अभिनित चलचित्र प्रदेश १ मा चल्न नदिने पीडित अरुण प्रधानले बताएका छन् । चलचित्रकर्मी महासङ्घ प्रदेश १ का अध्यक्ष प्रधानले आफूमाथि दुव्र्यवहार गर्ने पल शाहले
नायक पल शाहविरुद्ध धरानमा उजुरी, कुटपिट गरेको आरोप बिहीबार, १३ फागुन, २०७७ विराटनगर / नायक पल शाहलाई इलाका प्रहरी कार्यालय धरानले छलफलका लागि बोलाएको छ । हातपात गरेको उजुरी परेपछि प्रहरीले शाहलाई छलफलका लागि बोलाएको हो । शाहलाई शुक्रबार दिउँसो छलफलका लागि बोलाइएको इलाका
हल त खुले, छैनन् दर्शक सोमबार, १० फागुन, २०७७ काठमाडौँ / कोरोना सङ्क्रमणको जोखिम बढेसँगै बन्द भएका सिनेमा हलहरू हाल आएर खुल्न थालेका छ्न । तर, उनीहरू हिन्दी र पुराना नेपाली चलचित्र प्रदर्शन गरेर दर्शक भुलाउने काम गरिरहेका छन् । कोभिड–१९ को वि