‘प्रकाश’ मा प्रदीपको जोडी रेनु मङ्गलबार, १३ माघ, २०७७ विराटनगर/दिनेश राउतको निर्देशन रहने फिल्म ‘प्रकाश’ मा अभिनेता प्रदीप खड्काको जोडी फाइनल भएको छ । उनी हुन् धनगढीकी रेनु योगी । ब्याचलर अध्ययन गरेकी रेनु थिएटर आर्टिस्ट हुन् । उनले २०१३ मा दयाहाङ र
‘आरम्भ’को ट्रिजर सार्वजनिक आइतबार, ११ माघ, २०७७ विराटनगर/नेपाली कथानक चलचित्र ‘आरम्भ’को अफिसियल ट्रिजर सार्वजनिक भएको छ । आपराधिक गतिविधि समेटेर निमार्ण भएको चलचित्र ‘आरम्भ’ले अपराध र अपराधीको साम्राज्य तोड्न चलचित्र आरम्भले एक प्रयास गरेको छ ।
चार वर्षपछि फिल्ममा कम्ब्याक गर्दै महानायक शनिबार, १० माघ, २०७७ विराटनगर/नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेका अभिनेता राजेश हमाल चार वर्षपछि फिल्मको पर्दामा देखिने भएका छन् । उनै हमालले करिब १५ वर्ष नेपाली चलचित्रमा एकछत्र राज गरे । त्यसपछिका १० वर्षसम्म
‘गोर्खा वारियर’को सुरुमा सिक्वेल निर्माण हुने शनिबार, १० माघ, २०७७ विराटनगर/मिलन चाम्सको निर्देशन रहने फिल्म ‘गोर्खा वारियर’ को पहिलोे पार्टभन्दा अगाडि सिक्वेल निर्माण हुने भएको छ । केही दिनअगाडि निर्देशक चाम्सले सामाजिक सञ्जालमार्फत् फिल्मको छायांकन फागुन पहिलो सात
सुपरहिट फिल्म ‘छ माया छपक्कै’ युटुबमा सार्वजनिक बिहीबार, ०८ माघ, २०७७ विराटनगर/आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को प्रस्तुति रहेको फिल्म ‘छ माया छपक्कै’ युटुबमा सार्वजनिक भएको छ । फिल्मले सिनेमा हलमा रिलिज भएको दुई दिनमै तीन करोड रूपैयाँभन्दा बढी कमाएर रेकर्ड ब
हरर फिल्म ‘रङ डेस्टिनेसन’को ट्रेलर सार्वजनिक सोमबार, ०५ माघ, २०७७ विराटनगर/सम्राट बस्नेतको निर्देशन रहेको नेपाली हरर फिल्म ‘रङ डेस्टिनेसन’को ट्रेलर सार्वजनिक भएको छ । नेपाली सिनेमाको इतिहासमा हरर फिल्म निकै कम बनेका छन् । ट्रेलर हेरेर दर्शक फिल्मप्रति आकर्षित भए
फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ को सिक्वेल बन्ने शुक्रबार, ०२ माघ, २०७७ विराटनगर । वरिष्ठ अभिनेता शिव श्रेष्ठको प्रस्तुति रहको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ को सिक्वेल निर्माण हुने भएको छ । धरानमा आयोजित फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ को विशेष शोमा विशेष अतिथिको रूप
धरान आउँदै अभिनेता शिव श्रेष्ठ बिहीबार, ०१ माघ, २०७७ विराटनगर/वरिष्ठ अभिनेता शिव श्रेष्ठ हल भिजिटका लागि धरान आउने भएका छन् । माघ १ गते (आज) बाट प्रदर्शनमा आएको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’को हल भिजिट साथै विशेष शोका लागि अभिनेता श्रेष्ठ धरान आउन लाग
‘हट एन्ड बोल्ड’ तस्बिरमा श्रद्धा बिहीबार, ०१ माघ, २०७७ विराटनगर/फिल्म ‘हृदयभरि’ बाट नेपाली सिनेमा क्षेत्रमा डेब्यु गरेकी नायिका हुन् श्रद्धा क्षेत्री । डेब्यु फिल्म ‘हृदयभरि’ छायाङ्कनको क्रममा श्रद्धा दीपक ओलीको निर्देशन रहेको फिल्म ‘कृष्णलीला’मा अनुबन्ध
धरानमा ‘एउटा यस्तो प्रेम कहानी’को विशेष शो बुधबार, २९ पुस, २०७७ विराटनगर/लायन्स क्लब अफ धरान पञ्चकन्या र लायन्स क्लब अफ धरान जुम्बाले फिल्म ‘एउटा यस्तो प्रेम कहानी’को विशेष शो आयोजना गर्ने भएको छ । शो धरानस्थित गोर्खा सिनेप्लेक्समा बिहीबार (माघ १ गते) साँझ साढे प
सबै क्षेत्र चलायमान हुनुपर्छ भनेर सिनेमा लिएर आएका हौं : शिव श्रेष्ठ बुधबार, २९ पुस, २०७७ काठमाडौँ/कोरोना सङ्क्रमणको जोखिम बढेसँगै बन्द भएका सिनेमा घरहरु भोलि माघ १ गतेदेखि खुल्दै छन् । यससँगै एक नयाँ चलचित्र पनि प्रदर्शनमा आउने भएको छ । चर्चित अभिनेता शिव श्रेष्ठले लगानी गरेको चलचित्र ‘ए
चार भाषामा रिलिज हुँदै ‘लप्पन छप्पन २’ आइतबार, २६ पुस, २०७७ विराटनगर । मुकुन्द भट्टको निर्देशन रहेको फिल्म ‘लप्पन छप्पन २’ एकसाथ चार भाषामा रिलिज हुँदैछ । निर्देशक भट्टले सामाजिक सञ्जालमा फिल्मको पोस्टर शेयर गर्दै फिल्म नेपाली, हिन्दी, तमिल र भोजपुरी गरी चार
फिल्म कमजोर भएर अहिले प्रदर्शन गर्न लागेको होइन : शिव श्रेष्ठ शनिबार, २५ पुस, २०७७ विराटनगर/कोभिड १९ को विषम परिस्थिति र नेपाली फिल्म उद्योगमा निराशा छाएको समयमा अभिनेता शिव श्रेष्ठ आफ्नो फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज गर्ने तयारीमा छन् । कोरोनाका कारण धरासायी बनेको फिल्म क्ष
‘एउटा यस्तो प्रेम कहानी’ लाई प्रचारको अभाव बिहीबार, २३ पुस, २०७७ विराटनगर । शिव श्रेष्ठको प्रस्तुती रहको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ आगामी माघ १ गतेबाट प्रदर्शन हुँदैछ । यही फिल्मबाट अभिनेता शिव श्रेष्ठका छोरा शक्ति र अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविताले अभ
आक्रोशित पूजा बुधबार, २२ पुस, २०७७ विराटनगर । थोरै चर्चा र धेरै विवादमा परिरहने नाम हो पूजा शर्मा । फिल्म प्रेम गीत, म यस्तो गीत गाउँछु र राम कहानीबाट आफ्नो सफल करिअरको सुरुआत गरेकी नायिका पूजा शर्मा कहिले ट्रोलको शिकार त कहिले आफ्नै
‘गोर्खा वारियर’ फागुनबाट फ्लोरमा जाने बुधबार, २२ पुस, २०७७ विराटनगर/निर्देशक मिलन चाम्सको निर्देशन रहने फिल्म ‘गोर्खा वारियर’ फागुनबाट फ्लोरमा जाने भएको छ । प्रदीप भारद्वाजको लेखन रहेको फिल्मलाई लन्डन सिने आई प्रोडक्सनको ब्यानरमा बनाउन लागिएको हो । फिल्मम
‘कौसीद’ को शुभमुहूर्त (फोटो फिचर) सोमबार, २० पुस, २०७७ विराटनगर । नायिका ऋचा शर्माको प्रस्तुती रहेको फिल्म ‘कौसीद’ को शुभमुहूर्त भएको छ । शुक्रबार चावहिलस्थित गणेशस्थान मन्दिरमा फिल्मको शुभमुहूर्त गरिएको हो । निर्देशक कुमार भास्कर, निर्माता केदार भुषा
‘कृष्णलीला’को छायाङ्कन सकियो सोमबार, २० पुस, २०७७ विराटनगर । दीपक ओलीको निर्देशन रहेको फिल्म ‘कृष्णलीला’को छायाङ्कन सकिएको छ । निर्माण टिमले क्रु मेम्बरसहित इन्ड क्ल्यापको फोटो शेयर गर्दै ४०औं दिनमा सुटिङ सकिएको जानकारी गराएका हुन् । फिल्मको छाया
ऋचाले घोषणा गरिन् ‘कौसीद’ आइतबार, १९ पुस, २०७७ विराटनगर/नायिका ऋचा शर्माले अङ्ग्रेजी नयाँ वर्ष २०२१ को अवसर पारेर नयाँ फिल्मको निर्माण घोषणा गरेकी छन् । शुक्रबार फेसबुकमा फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै उनले ‘कौसीद’ नाममा फिल्म निर्माण गर्
‘एउटा यस्तो प्रेम कहानी’ माघे सङ्क्रान्तिबाट प्रदर्शन हुने बिहीबार, १६ पुस, २०७७ विराटनगर । मल्टिस्टारर फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ माघ १ गते (माघे सङ्क्रान्ति) बाट प्रदर्शन हुने भएको छ । बिहीबार निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गर्दै आफ्नो प्रदर्शन मिति घोषणा गरेको हो ।
छायाङ्कनमा ‘हिँड्दा हिँड्दै’ बिहीबार, १६ पुस, २०७७ विराटनगर । मिलन आले मगरको निर्देशन रहेको फिल्म ‘हिँड्दा हिँड्दै’को छायाङ्कन सुरु भएको छ । फिल्मको छायाङ्कन ललितपुरको गोदावरीबाट सुरु भएको हो । छायाङ्कनको पहिलो दिन अभिनेता सलोन बस्नेत र सानिया खान
मुकुन र मेनुका पहिलो पटक फिल्ममा एकसाथ देखिँदै बुधबार, १५ पुस, २०७७ विराटनगर । अभिनेता मुकुन भुषाल र अभिनेत्री मेनुका प्रधान पहिलो पटक फिल्म ‘गणपति’मा एकसाथ देखिने भएका छन् । सविन अधिकारीको लेखन तथा निर्देशन रहने फिल्ममा पहिलो पटक मुकुन र मेनुकाले स्क्रिन शेयर गर्ने
फिल्म ‘प्रेम गीत ३’ बलिउडले किनेको समाचार झुठो बुधबार, १५ पुस, २०७७ विराटनगर/अहिले सामाजिक सञ्जालमा एउटा समाचार भाइरल भएको छ । समाचारमा ‘बलिउडले किन्यो नेपाली चलचित्र ‘प्रेम गीत–३’, शाहरुख खानले लिए जिम्मा’ उल्लेख छ । यही समाचारलाई धेरैले शेयर गर्दै खुसी व्यक्त गरिरह
यी हुन् प्रदीप खड्काको आउन लागेका चार फिल्महरु आइतबार, १२ पुस, २०७७ विराटनगर/भनिन्छ दर्शक कलाकारका लागि भागवानसरह हुन्, र तिनै भग्वानले आफूलाई रुचाइदिए स्टार बन्न धेरै रात कुर्नु पर्दैन । लगभग चार वर्षअगाडि एउटा लक्की रात नायक प्रदीप खड्काको लागि आइपुग्यो जब उनले निर
यो साता युटुबमा रिलिज भएका तीन नेपाली फिल्म शनिबार, ११ पुस, २०७७ विराटनगर/कोरोन कहरका कारण फिल्म क्षेत्र पूर्ण रुपमा ठप्प भएको पनि नौ महिना भइसक्यो । निर्माण भएका फिल्महरु सिनेमा हल बन्द भएका कारण रिलिज गर्ने भनेर तोकिएको समयमा रिलिज हुन सकेनन् । पुस १० गतेबाट सिन
विराज भट्टको ‘साङ्लो’ युटुबमा सार्वजनिक बिहीबार, ०९ पुस, २०७७ विराटनगर/एक्सन स्टार विराज भट्टको कमब्याक फिल्म ‘साङ्लो’ युटुबमा सार्वजनिक भएको छ । एक समय नेपाली फिल्ममा एकछत्र राज गरेका विराज आफैँले फिल्म ‘साङ्लो’ लाई निर्माण तथा निर्देशन गरेका हुन् । फिल्म ‘
‘लप्पन छप्पन २’ : नयाँ पोस्टरसँगै रिलिज मिति सार्वजनिक बिहीबार, ०९ पुस, २०७७ विराटनगर/मुकुन्द भट्टको निर्देशन रहेको फिल्म ‘लप्पन छप्पन २’को नयाँ पोस्टरसँगै रिलिज मिति सार्वजनिक भएको छ । कोरोना महामारीका कारण विगत नौ महिनादेखि बन्द रहेका सिनेमा हलहरु आगामी शुक्रबारबाट सञ्चालनम
युटुबमा आयो ‘छक्का पञ्जा–३’ (भिडियोसहित) बुधबार, ०८ पुस, २०७७ विराटनगर । प्रतीक्षारत फिल्म ‘छक्का पञ्जा–३’ लामो समयपछि बुधबार युट्युबमा सार्वजनिक भएको छ । ५१ दिनसमेत मनाएको यो चलिचत्र हाइलाइट्स नेपालको युटुब च्यानलबाट सार्वजनिक भएको हो । फिल्मका निर्माता तथा
‘चलचित्र महोत्सव’ चैत्रको दोस्रो साताबाट हुने बुधबार, ०८ पुस, २०७७ विराटनगर/नेपाल चलचित्रकर्मी महासङ्घ, प्रदेश १ ले आयोजना गर्न लागेको ‘चलचित्र महोत्सव’ चैत्रको दोस्रो साताबाट सुरु हुने भएको छ । हिजो बसेको चलचित्रकर्मी महासङ्घ, प्रदेश १ को बैठकले चुनावअघि नै आचारसंह
‘प्रेम गीत–३’ को प्रदर्शन मिति चैत २७ सोमबार, ०६ पुस, २०७७ विराटनगर/२०७६ को बहुप्रतिक्षित नेपाली फिल्म हो ‘प्रेम गीत–३’ । जसको प्रदर्शन मिति गत चैत २८ लाई तोकिएको थियो । तर कोरोना महामारीका कारण सिनेमा क्षेत्र ठप्प भएपछि फिल्म रिलिज हुन सकेन । फिल्म प्रेम गी
यी हुन् २०२१ मा रिलिज हुने हलिउड एनिमेटेड फिल्म शनिबार, ०४ पुस, २०७७ विराटनगर/ राया एन्ड दि लास्ट ड्रयागन : डिज्नी प्लसको आगामी फिल्म ‘राया एन्ड दि लास्ट ड्रयागन’ एक एड्भेन्चर जनराको फिल्म हो जसलाई निर्देशक डन हलले निर्देशन गरेका छन् । फिल्मको काहानी रायाको
हलमा खराब प्रतिक्रिया बटुलेको फिल्मलाई युटुबमा पनि गाली बर्सिने डर बिहीबार, ०२ पुस, २०७७ विराटनगर । अहिले युटुबको टप ट्रेन्डिङमा पर्न सफल रहेको फिल्म हो, ‘दाल भात तरकारी’ । कमेडीको प्याकेज भनेर बनाइएको फिल्म गत वर्ष देशभर रिलिज भएको थियो । हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्
यी हुन् निर्माण रोकिएका केही फिल्महरु बुधबार, ०१ पुस, २०७७ विराटनगर/ काठमाडौँ नाइटस : केही वर्षअघि अभिनेता आर्यन सिग्देलको ‘हाइहाइ’ थियो । तर, हिरो भएका फिल्म धमाधम फ्लप भएपछि उनको माग घट्दो छ । केही वर्ष पहिले जब आर्यनको माग ज्यादा थियो, त्यसबेला
पुस १० देखि सिनेमा हल सञ्चालन गर्ने निर्णय मङ्गलबार, ३० मङ्सिर, २०७७ विराटनगर । नेपाल चलचित्र संघले पुस १० गतेदेखि सिनेमा (चलचित्र) हल सञ्चालनमा ल्याउने निर्णय गरेको छ । कोरोना कहरका कारण बन्द भएका सबै क्षेत्र सञ्चालनमा आएर चलायमान भइसक्दा पनि सरकारले सिनेमा हल सञ्
‘चिसो मान्छे’ मा स्वस्तिमा अनुबन्धित आइतबार, २८ मङ्सिर, २०७७ विराटनगर/नेपाली कथानक फिल्म ‘बुलबुल’ पछि करिअरको उत्कर्षमा पुगेकी नायिका हुन् स्वस्तिमा खड्का । फिल्ममा भन्दा उनलाई बढी म्युजिक भिडियो नै फापेको छ । उनले फिल्म ‘होस्टेल रिटन्स’ मार्फत् नेपाली फिल्म इ
‘कबड्डी कबड्डी कबड्डी’ अब अमेजन प्राइम भिडियोमा शुक्रबार, २६ मङ्सिर, २०७७ विराटनगर/ नेपाली कथानक सिनेमा ‘कबड्डी कबड्डी कबड्डी’ अमेजन प्राइम भिडियोमा सार्वजनिक भएको छ । अब युके–युएसमा रहेका दर्शकहरूले फिल्मलाई अमेजन प्राइम भिडियोमार्फत सजिलै हेर्न पाउने भएका छन् । फिल्मम
‘कहानी तिम्रो मेरो’ मा केकी र निराजन अनुबन्ध बिहीबार, २५ मङ्सिर, २०७७ विराटनगर/फिल्म ‘कोहलपुर एक्सप्रेस’ का निर्देशक विशाल भण्डारी नयाँ फिल्मको तयारी गर्दै छन् । अभिनेत्री केकी अधिकारी र अभिनेता निराजन प्रधानलाई लिएर निर्देशक भण्डारी ‘कहानी तिम्रो मेरो’ फिल्म बनाउन लाग
फिल्मको छायांकन तत्काल नहुने भएपछि मुम्बई फर्किइन् अदिती बुधबार, २४ मङ्सिर, २०७७ विराटनगर/नायिका अदिती बुढाथोकी आठ महिनापछि आफ्नो दोस्रो घर (मुम्बई) फर्किएकी छन् । तीन वर्षअगाडि रिलिज भएको अनमोल केसी स्टारर नेपाली फिल्म ‘कृ’मार्फत् अदितीले नेपाली फिल्म इन्डस्ट्रीमा डेब्यु गरेकी ह
फिल्म ‘बोक्सीको घर’ र ‘प्रकाश’ मा कलाकारको खोजी आइतबार, २१ मङ्सिर, २०७७ विराटनगर/ निर्माणको तयारीमा रहेका दुई नेपाली फिल्मका लागि कास्टिङ कल आव्हान गरिएको छ । केकी अधिकारीले निर्माण गर्न लागेको फिल्म ‘बोक्सीको घर’ र दिनेश राउतको निर्देशनमा बन्न लागेको फिल्म ‘प्रकाश’ को ल
यी हुन् पाँच पुराना नेपाली फिल्मका सिक्वेलहरू शुक्रबार, १९ मङ्सिर, २०७७ विराटनगर/ पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा सिक्वेल बनाउने क्रम बढिरहेको छ । प्रायः सफल चलचित्रहरूको सिक्वेल बन्ने गरेको पाइएको छ, हुन त अपेक्षाकृत प्रदर्शन गर्न नसेकेका चलचित्रहरूको पनि सिक्वेल ब
‘कसले चोर्यो मेरो मन–२’ मा रेखा र आर्यन नदोहोरिने बिहीबार, १८ मङ्सिर, २०७७ विराटनगर÷आजभन्दा १०–१२ बर्ष अगाडिको कुरा हो, लभस्टोरी फिल्म भन्नासाथ हरेक निर्माताको पहिलो रोजाइ आर्यन सिग्देल नै हुने गर्थे । अहिले यो कुरा गर्दा सायद एकादेशको कथा सुनाए झै लाग्न सक्छ । ‘किस्मत’, ‘क
तृप्ति नाडकरका छोरा नेपाली सिनेमा क्षेत्रमा डेब्यू गर्दै बिहीबार, १८ मङ्सिर, २०७७ विराटनगर/ ‘कुसुमे रुमाल’, ‘लाहुरे’, ‘सम्झना’ जस्ता थुप्रै सुपरहिट फिल्ममा अभिनय गरेकी नायिका हुन्, तृप्ति नाडकर । उनले नेपाली सिनेमा क्षेत्रमा मात्र नभइ गुजराती र मराठी सिनेमाहरूमा पनि अभिनय गरेकी छन
‘डिसेम्बर फल्स’मा आर्यनको जोडी उपासना बुधबार, १७ मङ्सिर, २०७७ विराटनगर, १७ मङ्सिर । प्रविण झाको निर्देशनमा बन्न लागेको लभथ्रिलर फिल्म ‘डिसेम्बर फल्स’ मा उपासना सिंह ठकुरी अनुबन्ध भएकी छन् । यसअघि फिल्ममा आर्यन सिग्देलको अपोजिटमा सुहाना थापा हुने चर्चा थियो
‘खलनायक २’ मा राजेश, विराज र निखिल नदोहोरिने मङ्गलबार, १६ मङ्सिर, २०७७ विराटनगर, १६ मङ्सिर । निर्माता रोज राणा १२ वर्षअगाडि निर्माण भएको सुपरहिट फिल्म ‘खलनायक’को सिक्वेल निर्माणको तयारीमा छन् । सुपरहिट सिनेमा खलनायकका कथा तथा पटकथाकार मौनता श्रेष्ठले नै ’खलनायक २’ को
ज्योतिष हरिहर अधिकारीको डेब्यु फिल्म ‘शुभ लभ’ युटुबमा (फिल्मसहित) सोमबार, १५ मङ्सिर, २०७७ विराटनगर, १५ मंसिर । ज्योतिष हरिहर अधिकारीको डेब्यु फिल्म ‘शुभ लभ’ युटुबमा रिलिज भएको छ । २०७५ चैत १५ गते देशभरिको सिनेमा हलमा रिलिज भएको फिल्म ‘शुभ लभ’ ले चर्चा बटुले पनि सोचेजस्तो दर्शक बटुल्न स
‘कृष्णलीला’को छायांकन सुरु सोमबार, १५ मङ्सिर, २०७७ विराटनगर, १५ मंसिर । दीपक ओली निर्देशित फिल्म ‘कृष्णलीला’को हाल इलामका विभिन्न रमणीय स्थलमा छायांकन भइरहेको छ । पुष्प खड्का र श्रद्धा श्रेत्री स्टारर फिल्म ‘कृष्ण–लीला’ को गत शुक्रबारबाट छायांकन सुरु
गायक प्रकाश सपुतको डेब्यू फिल्म ‘परदेशी–२’ को छायांकन पुनः सुरु आइतबार, १४ मङ्सिर, २०७७ विराटनगर, १४ मंसिर । गायक प्रकाश सपुतको डेब्यू फिल्म ‘परदेशी–२’ को छायांकन पुनः सुरु भएको छ । नेपालमा कोरोना भाइरसको महामारी फैलनुअगाडि नै फिल्मको पोखराबाट छायांकन सुरु गरिएको थियो । कोरोना भाइरस
थिएटर सहाराको प्रस्तुति ‘दी रेड मुन’को छायांकन सुरू आइतबार, १४ मङ्सिर, २०७७ विराटनगर, १४ मंसिर । लघु चलचित्र ‘दी रेड मुन’को छायांकन सुरु गरिएको छ । शनिबार धरान–१४ स्थित पञ्चकन्या मन्दिरमा पूजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो । चलचित्रको शुभसाइत समारोहमा संघीय स
‘प्रसाद २’ : निर्देशक फेरिएपनि कलाकार भने नफेरिने ? शुक्रबार, १२ मङ्सिर, २०७७ विराटनगर, १२ मंसिर । दुई वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म प्रसादको प्रिक्वेल बन्ने भएको छ । निर्देशक दिनेश राउतको निर्देशनमा तयार पारिएको चलचित्र प्रसादलाई दर्शक तथा समीक्षकबाट उम्दा प्रतिक्रिया मिले
चर्चित नाटक ‘बोक्सीको घर’को कथामा फिल्म बनाउँदै केकी बुधबार, १० मङ्सिर, २०७७ विराटनगर, १० मंसिर । चर्चित अभिनेत्री केकी अधिकारीले नयाँ फिल्म निर्माण गर्ने भएकी छिन् । २०७३ सालको साउन र भदौ महिनामा मण्डला थिएटरमा मञ्चन भएको नाटक ‘बोक्सीको घर’को कथामा केकीले फिल्म निर्माण गर