चार भाषामा रिलिज हुँदै गडजिला भर्सेस कङ्ग सोमबार, १२ माघ, २०७७ विराटनगर/बहुप्रतिक्षित हलिउड फिल्म ‘गडजिला भर्सेस कङ्ग’को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्म सन् २०१९ मा आएको फिल्म ‘किङ अफ दि मन्स्टर’ र ‘स्कल आइसल्यान्ड’ को सिक्वेल हो । फिल्मको ट्रेलर अङ्ग्रेजी
यी हुन आउन लागेका हलिउड सिक्वेल फिल्महरु बिहीबार, ०२ पुस, २०७७ गडजिला भर्सेस कङ्ग : गडजिला भर्सेस कङ्ग सन् २०१९ मा आएको फिल्म ‘किङ अफ दि मन्स्टर’ र ‘स्कल आइसल्यान्ड’ को सिक्वेल हो । फिल्ममा गडजिलाको दुनियाँमा कङ्गको एन्ट्री हुनेछ । यसअघि किङ कङ्ग फिल्ममा
‘जोकर’को दुई सिक्वेल बन्ने आइतबार, ०४ असोज, २०७७ विराटनगर ४ असोज । विश्व बक्स अफिसमा एक बिलियन डलर कमाउन सफल भएको हलिउड फिल्म ‘जोकर’को सिक्वेल निर्माण हुने भएको छ । ‘जोकर’ को सिक्वेललाई लिएर निर्देशक, अभिनेता र निर्माताले कुनै तयारी गरेका थिएनन्
हलिउड अभिनेतालाई कोरोना संक्रमण शुक्रबार, १९ भदौ, २०७७ विराटनगर, १९ भदौ । हलिउड अभिनेता रोबर्ट प्याटिन्सनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अभिनेता प्याटिन्सनलाई बेलायतमा चलचित्र द ब्याटम्यानको छायांकनको क्रममा रहेका कोरोना देखिएको समाचार संस
कोभिड–१९ विरुद्ध सुरक्षा रणनीतिसहित ‘भेनिस फिल्म फेस्टिभल’ हुँदै बुधबार, १७ भदौ, २०७७ विराटनगर, १७ भदौ । कोरोना भाइरस महामारीका बीच ‘भेनिस फिल्म फेस्टिभल’ हुने भएको छ । कोरोना महामारीको सर्वाधिक प्रभाव परेको इटालीमा कोभिड–१९ विरुद्ध सुरक्षा रणनीतिसहित विश्वको सबैभन्दा पुरानो फिल्म
‘हलिउड गोल्डेन एज’की अभिनेत्री ओलिभियाको निधन सोमबार, १२ साउन, २०७७ विराटनगर, १२ साउन । हलिउड अभिनेत्री ओलिभिया डी हाभिल्याण्डको १०४ वर्षको उमेर निधन भएको छ । फ्रान्सको पेरिसमा बस्दै आएकी उनी हलिउडको ‘गोल्डेन एज’ की एकमात्र जीवित स्टार थिइन् । झन्डै ५० चलचित
अमेरिकी अभिनेत्री केली प्रेस्टनका निधन सोमबार, २९ असार, २०७७ विराटनगर, २९ असार । अमेरिकी अभिनेत्री केली प्रेस्टनको निधन भएको छ । दुई वर्षयता स्तन क्यान्सरबाट पीडित प्रेस्टनको आइतबार निधन भएको हो । प्रेस्टेनका पति अमेरिकी अभिनेता, गायक तथा पाइलट जोन ट्र
अवतारको सिक्वेल छायांकन पुनः सुरु आइतबार, ०७ असार, २०७७ विराटनगर, ७ असार । कोरना भाइरसले निम्त्याएको लकडाउनका कारण फिल्मको छायांकन, रिलिज सबै बन्द भएको थियो । ठप्प नै रहेको फिल्म क्षेत्रमा सावधानी अपनाउँदै पुनः कामहरू सुरु हुन थालेको छ । यहीबीच
‘मिसन इम्पोसिबल ७’ सुटिङ सुरु गर्ने तयारी, छायांकनका लागि ‘कोरोना फ्री गाउँ’ बनाउँदै टम सोमबार, २६ जेठ, २०७७ विराटनगर, २६ जेठ । भारतमा महाराष्ट्र सरकारले र हलिउडमा क्यालिफोर्निया जनस्वास्थ्य विभागले अब छायांकन पुनः सुरु गर्न अनुमति दिइसकेको हुँदा कोरोना भाइरसका कारण हलिउडदेखि बलिउडसम्म रोकिएको छायांकनको का
‘टम एन्ड जेरी’ का निर्देशक जिन डिचको निधन बुधबार, १० वैशाख, २०७७ एजेन्सी, १० वैशाख । विश्व चर्चित कार्टुन सिरिज 'टम एन्ड जेरी' का निर्देशक जिन डिचको निधन भएको छ । अमेरिकाका ओस्कर विजेता, लेखक र फिल्म निर्देशकसमेत रहेका जिन डिचको ९५ वर्षको उमेरमा असामयिक नि
कोरोनाको कारण ‘स्टार वार्स’ अभिनेता एन्ड्रु ज्याकको निधन बिहीबार, २० चैत, २०७६ एजेन्सी, २० चैत । कोरोना भाइरसको संक्रमणका कारण स्टार वार्स अभिनेता एन्ड्रु ज्याकको निधन भएको छ । ७६ वर्षको उमेरमा ‘स्टार वार’ अभिनेताको अस्पतालमा मंगलबारको दिन निधन भएको बीबीसीले जनाएको छ ।
‘फास्ट एण्ड फ्यूरियस ९’ प्रर्दशन मिति एक वर्षपछि सर्यो शुक्रबार, ३० फागुन, २०७६ एजेन्सी, ३० फागुन । विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरसको संक्रमणका कारण सिनेमा क्षेत्रलाई ठूलो असर गरेको छ । कोरोनाका कारण ठूलो बजेटका र बहुप्रतिक्षित फिल्महरूको प्रदर्शन मिति पछि सार्दै
वाइन्सटिनको अपराधविरूद्धको निर्णयले ‘राम्रा सन्देश’ दिन्छ : ट्रम्प बुधबार, १४ फागुन, २०७६ विराटनगर, १४ फागुन । हलिउडका फिल्म निर्माता हार्वे वाइन्स्टाइनलाई बलात्कार र यौन दुर्व्यवहारका लागि दोषी ठहर गरेको अमेरिकी अदालतको निर्णय महिलाहरूको ‘ठूलो विजय’ भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्
हलिवुड निर्माता हार्वी यौन उत्पीडनको दोषी मङ्गलबार, १३ फागुन, २०७६ विराटनगर, १३ फागुन । हलिवुडका चर्चित फिल्म निर्माता हार्वी वाइनस्टिनमाथि लागेको यौन उत्पीडन र बलात्कारको मुद्दामा दोषि देखिएका छन् । वाइनस्टिनमाथि हलिवुडका प्रसिद्ध अभिनेतृ लगायत ८० जना महिलाले
ट्वाइलाइट अभिनेता विश्वका सबैभन्दा सुन्दर पुरुष घोषित बुधबार, ०७ फागुन, २०७६ विराटनगर, ७ फागुन । ट्वाइलाइट अभिनेता रोबर्ट प्याटिनसन विश्वका सबैभन्दा सुन्दर पुरुष घोषित भएका छन् । ‘गोल्डेन रेसियो अफ ब्युटी फाई’ नामक अनुसन्धानको आधारमा ९२.१५ प्रतिशत सहित ३३ वर्षीय रोबर्टलाई
ओस्करमा उत्कृष्ट अभिनेता बने ‘जोकर’का जोआक्वीन सोमबार, २७ माघ, २०७६ विराटनगर, २७ माघ । उत्कृष्ट अभिनेतातर्फ ’जोकर’का अभिनेता जोआक्वीन फिनिक्सले उपाधि जितेका छन् । आइतबार राति अमेरिकाको लस एन्जलसमा आयोजित अवार्ड समारोहको ९२औं संस्करणमा फिनिक्सले उत्कृष्ट अभिनेत
हलिउड अभिनेता डग्लसको १०३ वर्षको उमेरमा निधन बिहीबार, २३ माघ, २०७६ वासिङ्टन, २३ माघ । हलिउड अभिनेता किर्क डग्लसको निधन भएको छ । हलिउडका ‘लिजेन्ड’ भनेर चिनिने उनको बुधबार १ सय ३ वर्षको उमेरमा निधन भएको हो । सिनेमाको स्वर्णयुगका एकमात्र जीवित अभिनेताको रूपम
पाँचौं विवाह गर्दै जेनिफर लोपेज मङ्गलबार, २१ माघ, २०७६ एजेन्सी, २१ माघ । अमेरिकी गायिक एवम् नायिका जेनिफर लोपेज आफ्ना प्रेमी एलेक्स रोड्रिगेजसँग विवाह बन्धनमा बाधिँने भएकी छन् । यी दुईले यसै वर्ष विवाह गर्ने बताइएको छ । एलेक्स बास्केटबलका पूर्वखेल
ओस्कारमा सर्वाधिक ११ विधामा मनोनित ‘जोकर’ मङ्गलबार, २९ पुस, २०७६ विराटनगर, २९ पुस । सन् २०१९को ओस्कार मनोनयन सार्वजनिक भएको छ । सार्वजनिक मनोनयनमा ‘जोकर’ सिनेमा सर्वाधिक ११ विधामा मनोनित भएको हो । पछिल्लो साता सार्वजनिक भएको ब्रिटिस एकेडेमी फिल्म अवार्डमा पनि ‘जोक
‘गोल्डेन ग्लोब’मा उत्कृष्ट अभिनेता बने ज्वाक्विन फिनिक्स मङ्गलबार, २२ पुस, २०७६ विराटनगर, २२ पुस । सन् २०१९ को ‘गोल्डेन ग्लोब’मा उत्कृष्ट अभिनेताको अवार्ड ज्वाक्विन फिनिक्सले हात पारेका छन् । यस वर्षको १ विलियन डलर कमाउन सफल भएको सुपरहिट फिल्म ‘जोकर’का लागि उनलाई अवार्ड दिइएको ह
माइकल ज्याक्सनको जीवनमा फिल्म बन्ने बुधबार, ११ मङ्सिर, २०७६ विराटनगर, ११ मंसिर । पछिल्ला वर्षहरूमा हलिउडमा समेत म्युजिकल बायोपिक बनाउने लहर चलिरहेको छ । गत वर्ष प्रदर्शनमा आएको फिल्म 'बोहेमियन र्यापसोडी' म्युजिकल बायोपिकमा आधारित रहेर निर्माण गरिएको थि
टेलरले तोडिन् माइकल ज्याक्सनको रेकर्ड ? बुधबार, ११ मङ्सिर, २०७६ विराटनगर, ११ मंसिर । सम्पन्न अमेरिकाको चर्चित अवार्ड ‘अमेरिकन म्यूजिक अवार्ड’मा गायिका तथा रचनाकार टेलर स्विफ्टले नयाँ रेकर्ड कायम गर्न सफल भएकी छन् । नोभम्बर २४ मा सम्पन्न भएको २७औं अमेरिकन म्यूजिक अ
१ विलियन डलर कमाउने फिल्म ‘जोकर’ आइतबार, ०१ मङ्सिर, २०७६ विराटनगर, १ मंसिर । अक्टोबरमा प्रदर्शनमा आएको हलिउड फिल्म ‘जोकर’ले बक्स अफिसमा बम्पर कमाइ गरेको छ । उक्त फिल्मले विश्व बक्स अफिसमा १ विलियन डलर कमाइ गर्न सफल भएको छ । फिल्मले हलसम्म ९ सय ९८ डलर कमाइ ग
एन्जेलिना जोलीको ‘मेलफिसेन्ट’मा ऐश्वर्याको आवाज सोमबार, २७ असोज, २०७६ विराटनगर, २७ असोज । हलिउडकी चर्चित अभिनेत्री एन्जेलिना जोलीको आगामी फिल्म ‘मेलफिसेन्टः मिस्ट्रेस अफ एविल’ को १८ अक्टोबरमा प्रदर्शनमा आउने भएको छ । फिल्म हिन्दी र अंग्रेजीमा संसारभर एकैसाथ रिलिज हुने भ
‘रक’ बने विश्वमा पहिलो सर्वाधिक कमाउने अभिनेता, चौथोमा अक्षय मङ्गलबार, ०७ असोज, २०७६ विराटनगर, ७ असोज । ‘फोर्ब्स’ नामक बिजनेस म्यागजिनले एक वर्षमा संसारभरिका सबैभन्दा धेरै कमाई गर्ने सेलिब्रेटीको सूची सार्वजनिक गरेको छ । त्यसअन्तर्गत बलिउडका चर्चित अभिनेता अक्षय कुमार सर्वाधिक कमाइ गर
‘किक २’ मा फेरि सलमान र ज्याकलिन संगै देखिने आइतबार, ०५ असोज, २०७६ विराटनगर, ५ असोज । बलिउड फिल्म ‘किक’ को सफलतापछि निर्देशक साजिद नाडियाडवाला यसको दोस्रो सिक्वेल बनाउनमा जुटेका छन् । बलिउडको चर्चित अभिनेता सलमान खानको मुख्य अभिनय रहेको फिल्म ‘किक’ को सिक्वेल निर्माण
‘जय जय शिवशंकर’मा ऋतिक र टाइगरको डान्स (भिडियोसहित) आइतबार, ०५ असोज, २०७६ विराटनगर, ५ असोज । फिल्मको रिलिज मिति नजिकिँदै गर्दा ‘वार’को निर्माण टिमले फिल्ममा समावेश गरिएको ‘जय जय शिवशंकर’ बोलको दोस्रो गीत सार्वजनिक गरेका छन् । गीतलाई युटुबमार्फत् सार्वजनिक गरिएको हो । सार
‘भूल भुलैया–२’ मा कियारा र कार्तिकको जोडी बिहीबार, ०२ असोज, २०७६ विराटनगर, २ असोज । फिल्म ‘भूलभुलैया’ को सिक्वेलमा ‘कवीर सिंह’बाट निकै नाम कमाएकी अभिनेत्री कियारा आडवाणीको इन्ट्री हुने भएको छ । फिल्मको मुख्य अभिनेत्रीको रूपमा कियारालाई फाइनल गरिएको छ, तर अहिलेसम्म
जन्मदिनको अवसर पारेर अक्षयले गरे ‘पृथ्वीराज चौहान’ को टिजर सार्वजनिक (भिडियोसहित) सोमबार, २३ भदौ, २०७६ विराटनगर, २३ भदौ । आज सेप्टेम्बर ९ तारिखका दिन बलिउड सुपरस्टार अक्षय कुमारले आफ्नो ५२औं जन्मदिन मनाएका छन् । ५२ वर्षको उमेर पुग्दा पनि अक्षय फिटनेशमा निकै ध्यान दिने गर्दछन् । आफ्नो विशेष दिनमा उनको अ
‘साहो’माथि चोरीको आरोप, हलिउड फिल्म ‘लार्जो विन्च’को कपी ! मङ्गलबार, १७ भदौ, २०७६ विराटनगर, १७ भदौ । ‘बाहुबली’ फिल्मबाट चर्चामा आएका दक्षिण भारतीय अभिनेता प्रभास र बलिउडकी चर्चित अभिनेत्री श्रद्धा कपुर अभिनित चलचित्र ‘साहो’ ले सोचे अनुसारको सफलता हात पारेको छैन । बर्षको प्रतिक्षित
प्रियंकाको जन्मदिनमा आधा करोडको केक शनिबार, १८ साउन, २०७६ विराटनगर । गत १८ जुलाईमा चर्चित अभिनेत्री प्रियंका चोपडाले आफ्नो जन्मदिन अमेरिका स्थित मियामीमा मनाएकी थिइन् । ३७ वर्ष पुगेकी प्रियंकाले आफ्नो बर्थडे परिवार तथा नजिकका साथीभाइसँग मनाएकी थिइन् । प्रिय
‘थोरःलभ एण्ड थन्डर’ मा नेटली पहिलो लेडी थोर बन्दै मङ्गलबार, ०७ साउन, २०७६ विराटनगर, हलिउडकी अभिनेत्री नेटली पोर्टम्यान पहिलो महिला ’थोर’ सुपरहिरो बन्ने पक्का भएकी छिन् । उनी अमेरिकन सुपरहिरो ’थोर’को आगामी प्रदर्शनमा आउने सिरिज ’थोरःलभ एण्ड थन्डर’ मा लेडी थोर बन्न लागेकी हु
‘अवतार’लाई पछि पार्दै ‘एभेन्जर्स : इन्डगेम’ बन्यो संसारकै सबैभन्दा बढी कमाइ गर्ने फिल्म मङ्गलबार, ०७ साउन, २०७६ विराटनगर, हलिउड फिल्म ’एभेन्जर्स स् इन्डगेम’ पछिको २०१९ को सबैभन्दा ठूलो ओपनर फिल्म बन्न सफल भएको थियो । यसका साथै फिल्म प्रदर्शन भएको ८८ दिन सम्ममा फिल्मले २,७९०.२ मिलियन अमेरिकी डलर कमाएको छ । अहिल
‘डक्टर स्ट्रेन्ज २’को शूटिङ फेरि पनि नेपालमा हुने सम्भावना आइतबार, ०५ साउन, २०७६ विराटनगर, मार्भल इन्टरटेनमेन्टले सुपरहिरोको सिनेम्याटिक संसार निर्माण गरिरहेको बेलामा ’डक्टर स्ट्रेन्ज २’ बनाउनको लागि मार्भलले तयारी थालेको छ । यसको मार्भल फिल्मको पहिलो ‘डक्टर स्ट्रेज’का केही दृश्य
द लायन किङमा शाहरुख र आर्यनको अवाज बुधबार, ०४ असार, २०७६ विराटनगर । 'द लायन किङ' हिन्दी चलचित्र रिलिज हुने तयारीमा छ । फिल्म ‘द लायन किंग’ पहिलो पटक सन् १९९४ मा रिलिज भएको थियो । यो फिल्म रिलिज भएको २५ वर्ष पुरा भैसकेको छ । डिज्नी च्यानलले यसै कहानीलाई अब
झण्डै २० वर्ष पछि ‘ग्लाडिएटर–२’ निर्माण हुने मङ्गलबार, ०३ असार, २०७६ विराटनगर । हलिउड फिल्म 'ग्लाडिएटर'को सिक्वेलको रुपमा 'ग्लाडिएटर–२' निर्माण हुने भएको छ । सन् २०१८ मा नै यस फिल्मको सिक्वेल निर्माण घोषणा गरिएको भए पनि यस फिल्मका निर्माताहरु अन्य अरु प्रोजेक्टमा ब्यस
‘फास्ट एन्ड फ्युरियस ९’ मा जोन सिनाको इन्ट्री मङ्गलबार, २८ जेठ, २०७६ हलिउडको सुपरहिट फिल्म ’फास्ट एन्ड फ्युरियस’ को ९औं पार्टमा डब्ल्युडब्ल्युइका सुपरस्टार जोन सिनाको इन्ट्री भएको छ । जोन सिना यस फिल्मका मुख्य कलाकार भिन डिजेल र मिसेल रोड्रिगुएजको अपोजिट रोलमा देखिने भ
समलिंगीको भूमिका निर्वाह गर्दै आयुष्मान खुराना बुधबार, २५ वैशाख, २०७६ विराटनगर, बलिउडका चर्चित नायक आयुष्मान खुराना नयाँ चलचित्रमा अनुबन्धित भएका छन् । अहिलेको समयमा चलचित्र हिट भएलगतै त्यसको सिक्वेल बन्ने नियमनै लागू भएको जस्तो छ । आयुष्मानले गत वर्षको बक्स अफि
सन्नी लियोनलाई रिप्लेस गर्दै ‘दबंग ३’को आइटम गीतमा मौनी रोय शुक्रबार, ०६ वैशाख, २०७६ विराटनगर, बलिउडका सुपरस्टार अभिनेता सलमान खान अहिले आफनो चलचित्र ‘दबंग ३’को छायांकनमा व्यस्त रहेका छन् । उक्त फिल्मको आइटम गीतका लागि यसअघि अभिनेत्री सन्नी लियोनलाई लिइने चर्चा चलेको थियो । तर, अब