
परदेशीले रुँदै आमा सम्झिने शृङ्खलामा थपियो अर्को कडी
सुनसरी / थातथलो बन्धकी राखेर विदेशिएका धेरैमध्येको एक युवाले आमा सम्झेर गाएको नयाँ गीतको म्युजिक भिडियो आज (शुक्रबार) युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ । योसँगै परदेशी छोराले रुँदै विदेशी भूमिबाट