‘आरआरआर’ को प्रदर्शन मिति सार्वजनिक
विराटनगर/बहुप्रतिक्षित तुलुगु फिल्म ‘आरआरआर’ को प्रदर्शन मिति सार्वजनिक भएको छ । दुईवटा फरक समयको कथालाई प्रस्तुत गर्ने फिल्ममा रामचरण तथा एनटिआर जुनियर मुख्य भूमिकामा रहेका छन