‘सञ्चार–शुभकामना’ आदानप्रदानमा विद्युतीय बिगबिगी बुधबार, ०१ वैशाख, २०७८ कन्टिर–बाबू उवाच– सबैलाई भव्य शुभकामना वर्ष २०७८ को !नेपाली जगतमा आज खुसियाली व्याप्त रहेको दाबी गरिएको छ । केही दिनअघि नेपाल विश्वकै खुसी मुलुकको सूचीमा अग्र–स्थानमा रहेको तथ्य सार्वजनिक गरिएको थियो
षड्यन्त्र र बहानाको सँघारमा चैते नवरात्र मङ्गलबार, ३१ चैत, २०७७ आफ्नो चस्माको टुटेको डाँडी मिलाइरहेका कन्टिर–बाबू आज निकै सोचमग्न देखिन्छन् । बुझ्दै जाँदा उनी गम्भीर हुनुपर्ने कारण त आजको दिन पो रहेछ । आज एकातिर वर्ष २०७७ को अन्त्य हुँदै छ भने अर्कोतिर चैते नव
गधालाई बाबु मान्ने प्रवृत्तिको वृत्तमा राजनीति सोमबार, ३० चैत, २०७७ देशको बकवास राजनीति हेर्दा–हेर्दा कन्टिर–बाबूलाई दिक्क लागिसकेको छ । उनले एक–दुईवटा कुरा अझै पनि बुझ्न सकेका छैनन्– के राजनीतिको अर्थ र लक्ष्य सत्तामात्र हो ? के राजनीतिको अभीष्ट जनकल्याण र विकास होइ
‘आकाश फाड’ स्टाइलमा मिनी जेनरल इलेक्सन आइतबार, २९ चैत, २०७७ नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनअन्तर्गत चैत २५ गते सम्पन्न निर्वाचनको परिणाम सार्वजनिक भइसकेको छ । पहिलोपल्ट प्रत्यक्ष नेतृत्व छनोटको अवसरसहित भएको निर्वाचनको मत परिणामपछि कन्टिर–बाबू बडो प्रस
चुच्चोविहीन पदकमा चिलिम फर्किएको राष्ट्रवाद शनिबार, २८ चैत, २०७७ यो वर्ष मान–पदक बाँड्दा ओल्बा सरकारले नेपालको आधिकारिक चुच्चे नक्साको चिलिम फर्काएको देख्दा कन्टिर–बाबू क्षुब्ध छन् । हिजो यही चुच्चे नक्सा सार्वजनिक गर्ने सहास देखाएका कारण महान् तथा गौरवशाली कमनिस्
ओल्बाको पोल्टोमा रहेको उठापटकवाला दाउपेच शुक्रबार, २७ चैत, २०७७ चैट् चैट् चैट् … कन्टिर–बाबू कुरैकुरामा यस्तै शब्दहरू थेगोका रूपमा भएको नेपाली गीत सम्झिन्छन्, जब ओल्बा सरकारमा मन्त्री बनेका चार जनाको सांसदको जागिर एकै पटक चैट भएको सम्झिन्छन् । माओबादीबाट निर्व
अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी भूत ब्युँझदै छ है ! बिहीबार, २६ चैत, २०७७ हा…हा…हा … । कन्टिर–बाबू यो ओल्बा सरकारको कर्तुत हेरेर कति हाँस्नु ? ओल्बाको चर्तिकला हेरेर हाँस्दा–हाँस्दा कहिलेकाहीँ त कन्टिर–बाबूका आँखा रसाउन पनि थाल्छन् । तर गर्नु के ? ओल्बा पटक्कै सुध्रन चाहन्
पत्रकार बिरादरीको नेतृत्वमा परिणामको प्रतीक्षा बुधबार, २५ चैत, २०७७ आज कन्टिर–बाबूलाई नेपाल पत्रकार महासङ्घको ताजा नेतृत्व चयन गर्ने महत्त्वपूर्ण ऐतिहासिक दिन आँखाअगाडि सम्पन्न अनुभव रह्यो । कन्टिर–बाबू यस अवसरमा सबै सरोकारवालालाई धन्यवाद र प्रतिस्पर्धामा सहभागी सबैल
पत्रकार निर्वाचनमा कोही साँच्चिकै श्रमजीवी, कोही भ्रमजीवी ! मङ्गलबार, २४ चैत, २०७७ सबै पत्रकारले आफ्नो सङ्गठनको सबै तहको नेतृत्व चयनका लागि पहिलो पटक प्रत्यक्ष मतदान गर्न पाउने भएको कुरालाई कन्टिर–बाबूले निकै महत्त्वपूर्ण मानेका छन् । कन्टिर–बाबूको विश्वास छ, प्रत्यक्ष मतदान प्रणाल
घुमीफिरी रुम्जाटार, लोकतन्त्रको हार सोमबार, २३ चैत, २०७७ कन्टिर–बाबू लोकतन्त्रका अब्बल दर्जाका पक्षपाती हुन्, यसमा बालकैदेखि कुनै शङ्का छैन । लोकतन्त्रका सार्वकालिक गुणका उनी सदाबहार प्रशंसक हुन् । यति हुँदाहुँदै पनि सत्ताका लागि टाउको गन्ने प्रवृत्ति भ
थोकमा शिलान्यास, लोकमा मजाक ! आइतबार, २२ चैत, २०७७ कुनै अमिल्दो कुरो लाग्यो कि कन्टिर बाबूको घाँटी खस–खस गरिहाल्छ, मुख चिलाइहाल्छ, जिब्रो चुलबुल भइहाल्छ । यसलाई गुण भन्नुस् कि अवगुण ! त्यो तपाईंको कुरा हो । तर यसै कारण कन्टिर बाबू ‘छुछो’ भनेर बदनाम छ
सार्वजनिक कुरामा एकलौटी जस लिने ध्याउन्नका अनेक किस्सा शनिबार, २१ चैत, २०७७ मैथिलीमा एक उखान छ– कक धक एली हीरा माड पसेली जीरा । अर्थात् भात पकाउने काम एउटाले गर्ने अनि माड काढेर भात पकाउने जस अर्कोले लिने । नेपाली समाजको सामान्य प्रवृत्ति विश्लेषण गर्ने हो भने उल्लिखित अवस्थ
कोही रिसाए पनि कोही खुसाए पनि शुक्रबार, २० चैत, २०७७ खासमा यहाँ तीन किसिमका मान्छे छन्, तिनीहरू जो देख्छन्, अर्को जो देखायो भने देख्छन् र अर्को जो कहिल्यै देख्दैनन् । लियोनार्दो दा भिन्चीका शब्दहरू हुन् यी । कन्टिर–बाबू स्पष्ट देखिरहेका छन्, नेपाल मण्ड
बहुसांस्कृतिक देशमा राष्ट्रिय सहभागिताको प्रश्न बिहीबार, १९ चैत, २०७७ पर्व बिदा सम्बन्धमा सरकारले नयाँ व्यवस्था जारी गरेपछि एकपटक यस सम्बन्धमा नयाँ बहसको प्रारम्भ भएको छ । यस बहसमा कन्टिर–बाबू पनि सहभागीका रूपमा हुले–हुले गर्न खोजेका छन् । कन्टिर–बाबू नेपालमा पर्वहर
जनताले बुझेकै छन् असली कमनिस्टको कुरो बुधबार, १८ चैत, २०७७ कन्टिर–बाबू समय पाएसम्म सामाजिक सञ्जालमा सहभागी हुन खोज्छन् । यहाँको बहस र छलफलमा पनि भाग लिन्छन् । नयाँ मिडिया पनि भनिने सामाजिक सञ्जालमा कहिलेकाहीँ त बडो आकर्षक र प्रभावकारी बहस पनि हुन्छन् भन्ने क
आधुनिक कालीदासहरूको आजित पार्ने रमिता मङ्गलबार, १७ चैत, २०७७ त्यो नेपाल कम्युनिस्ट पार्टी (एमाले) भन्ने एउटा पाटी छ नि, हो त्यसको चटक अझै जारी छ । कन्टिर–बाबूले कति रमिता हेरुन् ? विचरा आजित भइसके । पछिल्लो रमिता, हाम्रा ओल्बाले माकुने र भीरालाई कारबाही गरे
नेपाली जोगिरा गीतमा अनुत्तरित प्रश्न ! सोमबार, १६ चैत, २०७७ होलीमा जोगिरा गीतको प्रचलन मिथिला संस्कृतिको एक अभिन्न अङ्ग हो । सम्भवतः विश्वको अन्य कुनै पनि संस्कृतिमा होलीमा जोगिरा गीतको चलन छैन । होलीमा मिथिला र जोगिरा को यो विशिष्ट पक्षका बारेमा सोच्दा कन्टि
थरीथरीको मुखौटाले देख्नेलाई लाज ! आइतबार, १५ चैत, २०७७ होलीका यही मतलब है, रङ भर भर मारो पिचकारी … ! जोगिरा सररर ! कन्टिर–बाबू आज विहानैदेखि पिचकारी मार्ने मुडमा छन् । स्वाभाविक छ, जब उनी मुडमा हुन्छन्, गीत गुनगुनाउन थाल्छन् । कन्टिर–बाबू र गीतको स
अनपेक्षित, पक्षपाती व्यवहारप्रति भावपूर्ण श्रद्धाञ्जली शनिबार, १४ चैत, २०७७ विधिको खेल देखेर उनी छक्क पर्छन् । विधि बनाउने विधाताको नियम सम्झेर उनी मुर्मुरिन्छन् । मनको तीक्तता पोख्दै कन्टिर–बाबू भन्छन्– आखिर विधाताले पनि यस्तो नचाहिने काम गर्छन्, पक्षपात गर्छन् भने विश्वास
ल एन्ड अर्डर विचार नगरी रेसम फिरिरी शुक्रबार, १३ चैत, २०७७ यो नेपाल भन्ने देश पनि बडो अचम्मको छ । सबै प्रकारका बेथिति सगौरव उपलब्ध हुने देश नेपाल भएको कुरामा कन्टिर–बाबूलाई शङ्का छैन । सरकारकै नेतृत्वमा यहाँ विरोधसभाको आयोजना गरिन्छ । पाटी फुटेपछि पनि मन्
ओल्बाको नयाँ पाटीमा भितरिया गोलमाल बिहीबार, १२ चैत, २०७७ दुनियाँ गोलमात्र छैन, यहाँ बडो गोलमाल पनि छ । त्यसैले कन्टिर बाबू पनि यसमा सही थप्दै एउटा गीतको पंक्ति गुनगनाउँछन्– गोलमाल छ भाइ सब गोलमाल छ ! हो नि, जहाँ हेर्यो त्यहीँ गोलमाल छ । भन्नेहरू
भ्यागुताको धार्नी पुर्याउने भाउँतो बुधबार, ११ चैत, २०७७ कन्टिर–बाबूले पटक–पटक भन्दै आएका छन्– नेपालको राजनीति बडो तरल अवस्थाबाट गुज्रिरहेको छ । कुन बेला के हुन्छ, कता ओरालो लाग्न थाल्छ, कता बग्न थाल्छ यसै भन्न सकिने अवस्था छैन । केही अनुमान लगाउन सकिँदैन
घनघोर तरल राजनीतिमा पुगेन भ्यागुताको धार्नी मङ्गलबार, १० चैत, २०७७ तपाईले जोगी देख्नुभएको छ । तपाईले साँढे पनि देख्नुभएको छ । जोगीले पनि साँढे देखेको होला । साँढेले पनि जोगी देखेकै होला । नेपाली समाजमा जोगी र साँढेको सम्बन्धका बारेमा एउटा भनाइ निकै प्रचलित छ । यदि उ
दोहोरिरहने स्वनामधन्य उपस्थितिबीच सफलताको खोजी सोमबार, ०९ चैत, २०७७ कस्सम, कन्टिर–बाबूले हिजोमात्र थाहा पाएका हुन् । तेस्रो जनकपुर साहित्य महोत्सव आगामी वर्ष फागुनको ५, ६ र ७ गते हुने भएको छ । जनकपुरमा यस महोत्सवले निरन्तरता पाउन सकेकोमा कन्टिर–बाबू निकै खुसी छन् । ए
अनपेक्षित परिस्थिति लम्ब्याउन राजनीतिक चट्टाबट्टा आइतबार, ०८ चैत, २०७७ कन्टिर–बाबू खगेन्द्र सङ्ग्रौला र कुन्साङ काका दुवैका फ्यान हुन् । कन्टिर–बाबुलाई यी दुवै पात्र निकै मन पर्छन् । वास्तवमा कन्टिर–बाबू यी पात्रबाट निकै प्रभावित पनि छन् । अझ वर्तमानको राजनीतिक उठापटकका
कथित पुर्पुरोमा नसोचिएको पगरी शुक्रबार, ०६ चैत, २०७७ सुदूरपश्चिमतिर एक भनाइ बहुत प्रचलित छ– कसा कसा कहाँ गए, मुसा चेला दरबार । अर्थात् कस्ता–कस्ता प्रतिभाशालीहरूले मौका पाउँदैनन् तर क्षमता तथा योग्यताविहीनहरूले अवसर पाउँछन् । नेपालका सन्दर्भमा पछिल्
कमनिस्ट चरित्र भर्सेस पहेँलो–हेली बिम्ब बिहीबार, ०५ चैत, २०७७ कन्टिर–बाबू कहिलेकाहीँ बडो अलमलमा पर्छन् । के लेख्ने के नलेख्ने ? कुन विषयमा बोल्ने, कुनमा चुपचाप बस्ने । कन्टिर–बाबूले यति त बुझेका छन् कि सार्वजनिक महत्त्वका कुनै पनि व्यक्तिको सार्वजनिक प्रभाव
हल्लाको देशमा हल्लाखोरहरूको भाइरल काम बुधबार, ०४ चैत, २०७७ ‘खनेर हेर्ने हो भने यहाँका प्रत्येक घरका जगमाफगत हल्लै–हल्ला थुप्रिएको पाइनेछ ।त्यसैले यो हल्लै–हल्लाको देश होयो हल्लै–हल्लामाथि उभिएको देश होयो हल्लै–हल्लामाथि उठेको देश हो ।’ कवि बाजे भूपि शेरचन
रापको विवादास्पद भूमिकामा थप आशङ्का मङ्गलबार, ०३ चैत, २०७७ राप अर्थात् राष्ट्रपतिका सम्बन्धमा सामान्यतया कुनै प्रतिक्रियालाई उचित मानिँदैन । अझ नकारात्मक प्रतिक्रियालाई त एक किसिमले वर्जित नै मानिन्छ । देशको सर्वोच्च संस्थाप्रतिको आदर–सम्मानका दृष्टिले यसो भ
कम्युनिस्टहरूको अस्वाभाविक उकालो यात्राको विधिवत् पतन सोमबार, ०२ चैत, २०७७ कन्टिर–बाबूलाई अहिले देशको राजनीति बडो रोचक र कहिलेकाहीँ घोचक पनि लाग्न थालेको छ । पुराना पार्टी र तिनका नेताहरूको अहिले निद हराम भएको छ । जहाँसम्म नेपालका पार्टीहरूको कुरो छ, कन्टिर–बाबू को ठहर छ
निरन्तर ओरालो यात्रामा ओल्बा, झप्रमहरू आइतबार, ०१ चैत, २०७७ ओहो … हाम्रा ओल्बाले पछिल्लो पटक देशको नेतृत्व सम्हालेपछिका हजार दिनमा देशको विकासले गति लिएको छ रे ! यो दाबी हो ओल्बानिकट एक बतासे कार्यकर्ताको । तर यसमा कन्टिर–बाबू सहमत छैनन् । हैन, आर्थिक रूपम
राजनीतिक डुबानमा भैँसी, पानी र पाडो प्रसङ्ग शुक्रबार, २८ फागुन, २०७७ गेल भैँस पाइन मे पडरुसहित । मैथिली भाषामा प्रचलित यो उखानको अर्थ हो, पाडोसमेत भैँसी पानीमा डुब्यो । लोभका कारण कोही बिल्लीबाठ पर्ने अवस्था आएछ भने यो उखानलाई उदाहरणका रूपमा प्रस्तुत गर्ने गरिन्छ ।
विकृतिरहित शिवरात्रिको घोर शुभकामना ! बिहीबार, २७ फागुन, २०७७ हजार जिब्रा भएका शेषनागले पनि बयान गर्न नसकेको शिवजीको महिमा विचरा कन्टिर–बाबूले कसरी गरुन् ? अझ शिवरात्रिका दिन कैलाश–डाँडा, देवपत्तन, किरातेश्वर, वनकाली, मृगस्थली, विश्वरुपा, गुह्येश्वरी, राम मन्दि
ओल्बाको भुङ्ग्रोमा प्रचन्न–बाउरामदेखि महन्थ–राजिन्दरसम्म बुधबार, २६ फागुन, २०७७ ‘चल सन्यासी मन्दिर मे । तेरी चिम्टी मेरी चुडियाँ साथसाथ खनकाएँगे ।’ हिन्दीको चर्चित सिनेमा सन्यासीको सदावहार गीतका पंक्ति हुन् यी । कन्टिर-बाबू यो गीतलाई नेपालको पछिल्लो राजनीतिक अवस्थासँग तुलना ग
नाम सामुदायिक, काम गैरलोकतान्त्रिक मङ्गलबार, २५ फागुन, २०७७ विकासशील र कम विकसित देशमा राज्य सञ्चालनका आफ्नै समस्या र बाध्यता हुन्छ भन्थे, कन्टिर–बाबूलाई पनि हो लाग्न थालेको छ । शायद यसै सेरोफेरोमा एउटा सेटिङ राज्यको अस्तित्व स्वीकार गरिन्छ । नेपालको वर्तम
आखिर माया में राम मिले ना श्याम ! सोमबार, २४ फागुन, २०७७ चोक्टा खान गएका एक जना नेता झोलमा डुबेर मरेछन् । विचरालाई एउटा ठुलो पाटीको अध्यक्ष हुने रहर लागेर उखपात भएको रहेछ । त्यसका लागि उनले असली, साबिकको, पुरानो आदि शब्द प्रयोग गरी झुक्याइने बरमाझियाको
मेलम्चीको जस लिने कृतघ्न पुर्परो आइतबार, २३ फागुन, २०७७ कन्टिर–बाबू साहित्यप्रति सामान्य रुचि राख्छन् । कहिलेकाहीँ यसो गीत, कविता, कथा, गजल आदि पनि लेख्न खोज्छन् । यसै सन्दर्भमा आज उनलाई कविताको केही हरफ फुरेको छ— तिम्रो बाटो कुरेको निकै दिन भोउहिले जव
कोखामा हतियार, मुखमा शान्ति ! शनिबार, २२ फागुन, २०७७ अघि–अघि धामी नाचे पछि–पछि ढोल,भित्र–भित्र के–के भा’छ सत्य कुरा बोल ! हिजो साँझ कन्टिर–बाबू गाउँ चहार्दै थिए, माथ्लो टोलमा ढ्याङ्ग्रो बजिरहेको सुने । त्यसरी ढ्याङ्ग्रो नै ठोक्नुपर्ने के सन्दर्भ परे
सडकको धुलोमा संवेदनशील सवाल शुक्रबार, २१ फागुन, २०७७ कन्टिर–बाबू बिहानैदेखि फतफताउँदै थिए, फेरि त्यही रामाखटोला … फेरि दिनभरि त्यही पाउडर । कति भन्नु, कति लेख्नु ? बेइमानहरूको कानमा जुम्रा घिस्रिए पो ! त्यसो त कन्टिर–बाबूको यो फतफत्याइ त्यत्तिकै फाउ
तुफानी रेकर्ड बनाउने चक्करमा तलमाथिको आशङ्का बिहीबार, २० फागुन, २०७७ मौका मिल्यो कि कन्टिर–बाबू हातमा रिमोट लिएर टेलिभिजनको स्क्रिनसामु बसिहाल्छन् र ख्याट–ख्याट रिमोटका बटनहरू थिच्न थाल्छन् । यो क्रममा केही राम्रो लागे एकछिन अडिन्छन्, होइन भने रिमोटको बन्द बटन थिच्छन्
सांसद खरिद–बिक्री लगानीको उर्बर क्षेत्र बुधबार, १९ फागुन, २०७७ कन्टिर–बाबू कहिलेकाहीँ सोच्द–सोच्दै हैरान हुन्छन् तर समाधान भने हात लागि शून्यको अवस्थामा हुन्छ । संसद् पुनःस्थापना नहुँदासम्म उनलाई यसकै चिन्ता थियो । अहिले संसद् पुनःस्थापना भइसकेपछि उनलाई संसदमार्
अति संवेदनशील विषयमा हल्का–फुल्का टिप्पणी मङ्गलबार, १८ फागुन, २०७७ हाम्रा ओल्बाले कुरा कति जानेका के ! उनका कुरा सुनेर कन्टिर–बाबू हिजोदेखि नै दङ्गदास छन् । कहिले विगतमा अदालतलाई प्रभावित गर्न खोजेजस्तै संसद् र सांसदलाई प्रभावित गर्न खोज्छन् । कहिले संसद् पुनःस्थापन
कोरोना प्रोटोकलमा अनिवार्य सफ्ट करप्सन ! सोमबार, १७ फागुन, २०७७ कन्टिर–बाबू कोरोनाको सन्त्रास अझै कम भइनसकेकोमा सहमत छन्, त्यसैले कोभिड प्रोटोकल इमानदारीपूर्वक लागू हुनुपर्ने पक्षमा छन् । तर जब संस्थागत रूपमै प्रोटोकलको उल्लङ्घन हुन्छ भने त्यसलाई कसरी उचित मान्न
हास्यास्पद जलहारी प्रकरणमा गम्भीर प्रश्न आइतबार, १६ फागुन, २०७७ कन्टिर–बाबू धर्म–कर्मसहित अध्यात्ममा पनि रुचि राख्छन् । तर उनी धर्मका नाममा पोङ्गा पण्डित वा लकिरका फकिर चाहिँ होइनन् । धर्मका नाममा विद्यमान गलत मान्यता र क्रियाकलापहरू सुधार गर्नुपर्ने पक्षमा कन्टि
भगवानले कुनै अन्हेर नगरुन् ! शनिबार, १५ फागुन, २०७७ कन्टिर–बाबूको भ्रमण यस पटक सुदूरपश्चिमतर्फ केन्द्रित थियो । यसै क्रममा उनी बैतडी पुगेका थिए । यहाँ पुगिसकेपछि भागिरथी भट्टको बलात्कारपछि हत्या भएको चर्चित घटना सन्दर्भले कन्टिर–बाबूलाई नतान्ने कुरै भ
जहाँ छ त्यहीँ ठिक, कमनिस्टको वर्गशत्रु शुक्रबार, १४ फागुन, २०७७ कन्टिर–बाबूलाई हालका दिनहरूमा केही अपवादबाहेक काङ्ग्रेस बडो परिपक्वजस्तो लाग्न थालेको छ । हुन पनि ऊसँग मुलुकको जेठो पार्टी हुनुको नातामात्र होइन, तीन–तीनवटा ठुला क्रान्तिको नेतृत्व गरेको लिगेसी जो छ
अस्वीकारको अधिकार आँखा तरी मर बिहीबार, १३ फागुन, २०७७ कन्टिर–बाबू आज अलि फरक र गम्भीर मुडमा छन् । कुरा गर्ने विषय पनि फरक छ । राजनीति जनताप्रति साँच्चिकै जबाफदेही हुनुपर्यो भन्दाभन्दा थाकेका कन्टिर–बाबू कसैगरी चुनाव जित्नासाथ त्रिशूल डामेर छा
एकै झट्कामा चैट ! सेटिङ राज्यको सपना बुधबार, १२ फागुन, २०७७ ‘उडायो सपना सबै हुरीले …!’ कन्टिर–बाबू मङ्गलबार साँझदेखि लगातार गायक मुरलीधरले लेखेको/गाएको यही कालजयी गीत गुनगुनाइरहेका छन् । किन भनी खोजीनिधी गर्दै जाँदा थाहा भो उनी त हाम्रा ओल्बाप्रति सहानुभूत
दुनियाँ चकित पार्ने राजनीतिमा अपराधीकरण मङ्गलबार, ११ फागुन, २०७७ कन्टिर–बाबू एकाबिहानै मधेसतिर प्रचलित एक लोकोक्ति सम्झिरहेका छन्– अँधेर नगरी चौपट राजा, टका सेर भाजी टका सेर खाजा ! विधि–विधानअनुसार नेतृत्व नचल्ने देशमा तरकारी र मिठाईको मूल्य र गुणमा कुनै अन्तर
औषधि होइन आशीर्वादको बहाना ! सोमबार, १० फागुन, २०७७ कहीं पे निगाहें कहीं पे निसाना … जिने दो जालिम बनाओ न दिवाना ! कन्टिर–बाबूलाई आज बिहानदेखि मजरुह सुल्तानपुरीका यी शब्दहरूको सम्झना पटक–पटक आइरहेको छ । सर्वोच्चमा विचाराधीन रहेको संसद् विघटनसम्ब