Nepali News Portal

प्रदेश न १ बिबेकसिलसाझा समानुपातिकका उमेद्वार आशिष राई सगको सवाल जवाफमा ,(भिडियो सहित )

काठमाडौँ ,६ मङ्सिर /एक उद्यमशील ऊर्जावान युवा जो देशको अवस्था फेर्न दिलो ज्यानले लागि परेका छन , कर्ममा बिश्वास राख्ने, ईमान्दार र आफ्नो क्षेत्रमा बिशिष्ठता हासिल गर्नुभएका क्षमतावान व्यक्ति, “नोट चल्ने भोट नचल्ने” अभियन्ताका अगुवा आशिष…

अब जनताकाे सामु तपाईं कुन रुपमा प्रस्तुत हुने ?

खुल्ला पत्र , कमरेड रामेछापको एउटा बिकट ठाउँमा जन्मिएर दलाल राज्यसत्ताको बिरुद्ध अाँधिबेरि ल्याउने र देशमा गणतन्त्र भित्र्याउन अहम भुमिका निर्वाह गर्नुभएको मा अाभारि छु । र म पनि त्यही भुमिको युवा भएकोले तपाईलाइ यो सवाल गर्दै छु,…

पीआईईआर संगको सहकार्यमा फेकनले अष्ट्रेलिया एजुकेशन सम्बन्धी प्रशिक्षण प्रदान

काठमाडौँ २, मंसिर / स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)ले आफ्ना सदस्यहरुलाई राजधानिमा एक कार्यक्रमको आयोजना गरी अष्ट्रेलियन एजुकेशन ऐजेन्ट ट्रेनिङ्ग कोर्षको समापन तथा प्रमाणपत्र वितरण गरेको छ । ६ दिन सम्म सञ्चालन गरिएको उक्त…

एमबीबीएसको प्रवेश परीक्षा रद्द हुने

काठमाडौँ ३० कार्तिक /२८ असोजमा लिएको एमबीबीएसको प्रवेश परीक्षामा केही परीक्षार्थीले इलेक्ट्रोनिक डिभाइसमार्फत चिट चोरी गरेको पुष्टि भएपछि त्रिभुवन विश्व विद्यालय कार्यकारी परिषदले परीक्षा नै रद्द गर्न आईओएमलाई निर्देशन दिएको हो ।…

गोरखामा नारायणकाजीलाई लक्षित गरी बम विस्फोट

काठमाडौँ ३० कार्तिक /नेकपा माओवादी केन्द्रका नेता एवम वाम गठवन्धनका तर्फ बाट गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई लक्षित गरी बम बिस्फोट गराइएको छ । गोरखाको गोरखा नगरपालिका–१० सिर्दी खोला नजिक…

अरबका शेखले समुन्द्रमै बनाए अन्तरिक्ष ( तस्बिर सहित )

काठमाण्डौ २६, कार्तिक । समुन्द्रमाथि बनेको यो भव्य महल तथा संरचनालाई हेर्दा सुरुमा लाग्नसक्छ यो कसैको मीठो कल्पनाबाट जन्मिएको ग्राफिक्स डिजाइन होला । तर, यी तस्विरहरु वास्तविकता हुन् । यी तस्विरहरु हुन युनाइटेड अरब इमिरेट्स(यूूएई)को राजधानी…

यी हुन्, ‘डेन्जर जोन’मा परेका नेताहरु,कस्ले कसलाई दिदैछन टक्कर

काठमाडौँ २५ , कार्तिक / आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन उम्मेद्वारहरु अहिले चुनावी प्रचारप्रसारमा व्यस्त छन्। पहिलो चरणमा प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभा तर्फ ७४ निर्वाचन क्षेत्र तथा दोस्रो चरणमा…

वास्तुशास्त्रअनुसार यी दिशा तर्फ फर्किएर खाना पकाएमा – जीवनमा आउन सक्छ यस्ता समस्याहरु

काठमाडौँ २४ ,कार्तिक /बस्तुशास्त्रमा घरको सब भन्दा मुख्य भाग भान्छाघरलाई मानिन्छ। घरमा हुने बिमारी र समस्याका कारण किचेनसंग जोडिएको वास्तुदोष हुन् सक्छ। तपाई कुन दिशामा फर्किएर खाना बनाउनुहुन्छ र कता फर्केर खानु हुन्छ भन्ने…

दिल्लीमा विषाक्त तुवाँलोले जनजीबन प्रभावित

कार्तिक, २४ /बाक्लो, कालो प्रदूषित तुवाँलोले पुरै राजधानी ढाकिएपछि दिल्लीमा स्वास्थ्य आपत्काल घोषणा गरिएको छ। दिल्ली विश्वकै सबैभन्दा प्रदूषित शहरहरुमध्ये एक हो। त्यहाँ वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य संगठनले तोकेको…

गरे के हुदैन चीनमा घरका छत छतमा खेतीपाती देखि पशुपालन सम्म (तस्बिर सहित)

काठमाडौँ २४ ,कार्तिक/ नयाँ आविष्कारका लागि चीन संसारभरि नै प्रसिद्ध छ । चीनले अहिले यस्तै नौलो प्रयोग गरेर सबैलाई चकित तुल्याएको छ ।हालै सिचुआन प्रान्तमा रहेको जिन्ताई गाउँमा स्थानीयहरूले सरकारको सहायतामा वातावरणमैत्री घर बनाएका छन् ।…