झापामा बन्यो २६ फिट अग्लो शंख स्तम्भ (फोटो सहित)

झापा, मेचीनगर वार्ड नम्बर १० धुलावारीस्थित नन्दा नदीको तटमा बिशाल शंख स्तम्भको निर्माण गरिएको छ। रामघाट सेवा समितिले निर्माण गरेको उक्त स्तम्भ २७ फिट अग्लो रहेको छ भने त्यसको टुप्पमा विशाल शंख अवस्थित छ। उक्त स्तम्भ पितृ मोक्षका लागि १३…

मर्स्याङ्गदि तिरमा रमाउदै युवायुवती (फोटो सहित)

लम्जुङ्गको मर्स्याङ्गदि जलविद्युत आयोजनाको बाँधक्षेत्रमा अहिले युवायुवतीको घुमघाम गर्ने गन्तब्य बनेको छ। गर्मीको समयमा यस क्षेत्रको चिसो पानि र बालुवामा रमाउन वारपरिका जिल्ला बाट युवायुवती आउनेगरेका छन्। तस्विर : संदेश पौडेल, लम्जुङ्ग…

छोटो कपडाले गारो पर्यो शिल्पालाई, छोप्नको हैरानी

एजेन्सी भारतीय नायिका शिल्पा शेट्टी छोटो कपडाका कारणले फेरी एकचोटी चर्चामा छिन। केहि दिन अघि एक जन्मदिनको पार्टीमा गएको बेला उनि आफ्नो छोटो कपडाका कारण मिडियामा छाएकी हुन्। सेतो वान पिसमा सजिएर पार्टीमा उपस्तित भएकी शिल्पाले फर्किनेबेला…

‘रुद्र’ को व्यापक प्रचारमा जुटे नायक नायिका, के निखिलको एक्सन चल्ला त?

कोशी अनलाइन निखिल उप्रेतीको चलचित्र "रुद्र" को टिम अहिले प्रचारप्रसारमा व्यस्त रहेको छ। '"रुद्र" यहि शुक्रबार अर्थात १३ साउनदेखि देशैभरबाट प्रदर्शनमा आउन लागेको हो। निखिल उप्रेतीको आफ्नै होम प्रोडक्सनमा बनेको चलचित्र "रुद्र" सस्पेन्स र…

कमिडी र एक्सनले भरपुर जय किशन बस्नेतको “धुम २” को ट्रेलर सार्वजनिक

कोशी अनलाइन नेपाली कथानक चलचित्र "धुम २" को ट्रेलर सार्वजनिक गरिएको छ। जय किशन बस्नेतको निर्माण तथा निर्देशनमा बनेको चलचित्र "धुम २" यहि भदौ ८ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउने भएको छ। चलचित्रमा जय किशन बस्नेत, सृजना भट्टराई, शोवित…

विराटनगरमा बस पल्टियो, दर्जन बढी घाइते

कोशी अनलाइन विराटनगर-जोगबनी सडक खण्डमा आज एक यात्रु बाहक बस दुर्घटना हुँदा दर्जन बढी घाइते भएका छन्। रानीबाट विराटनगर तर्फ आउदै गरेको को १ ख ४१४ नम्बरको मिनी बस दुर्घटनाग्रस्त भएको हो। दिउसो करिब २ बजे मलाया रोडको सुनसरी मोरंग सिचाई…

कृषि, पर्यटन र जलविद्युत साँफेबगर विकासका आधार

एकेन्द्र महता, साउन ९, साँफेबगर अछाम २० बर्ष पछि भएको स्थानीय तहको चुनावी मैदानमा हुँदा प्राय सबै उम्मेदवारहरुले जनतालाई समृद्ध स्थानीय तहको निर्माण गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । चुनाबमा पराजय भएकाहरुलाई त खासै अप्ठेरो छैन होला किनकी…

समानुपातिक सांसद साउदद्वारा एम्बुलेन्स प्रदान

एकेन्द्र महता साउन ८अछाम अछाम जिल्ला क्षेत्र नं २ कि समानुपातिक सांसद जानकी साउद रावलले नयाँ एम्बुलेन्स प्रदान गरेकी छन् । नेकपा (माओवादी केन्द्र)कि समानुपातिक सांसद रावलले रामारोशन गाउँपालिकाको भोटाकाँटिया स्वास्थ्य चौकीका लागि उक्त…

“ए दाजु नसमाउ नाडीमा”, दिपक भन्छन अल्मोडाले हामीलाई झुक्याए

कोशी अनलाइन चलचित्र "छक्का पन्जा २" को गित "ए दाजु नसमाउ नाडीमा" बोलको गित रिलिज भएको केहि दिन मै दसौ लाख चोटी हेरियो। नहेरियोस पनि किन, गित नै त्यत्ति आकर्षक भाकामा बनाइएको छ र यसले रेकर्ड भत्काउने काम गरिरहेको छ। तर गित जति चर्चा बटुल्दै…

सार्वजनिक भयो झरनाको “ए मेरो हजुर २” को ट्रेलर, २४ घण्टामा ६ लाख बढी हेरियो

कोशी अनलाइन नायिका झरना थापाको डेब्यु निर्देशनमा निर्माण भएको चलचित्र "ए मेरो हजुर २" को ट्रेलर सार्वजनिक भएको १ दिनमै ६ लाख बढी भ्युज पाएर य़ुट्युब नेपालको ट्रेनडिंगमा रहन सफल भएको छ। शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमबीच चलचित्रका…