Advertise with us

Koshionline.com मा

आफ्नो व्यापार व्यवसायको बिज्ञापन गर्नुहोस, आफ्नो व्यापार बढाउनुहोस…

अहिलेको समयमा पत्र पत्रिका, रेडियो, टिभी भन्दा अनलाइनमा समय खर्चिने मानिसहरुको बाहुल्यता रहेको छ। त्यसरीनै पत्रपत्रिकामा १ दिन कुर्न पर्ने समाचारहरु अनलाइनमा तुरन्त अपडेट हुने भएकाले पनि वेबसाइटको लोकप्रियता जनमानसमा बढेको हो। अनलाइनमा विज्ञापन गर्दा उक्त विज्ञापन जुनै पनि समयमा वेबसाइट भिजिट गर्ने जो कोहिले पनि देख्ने हुँदा विज्ञापनको प्रभावकारिता बढ्दछ।

कोशी अनलाइनमा किन विज्ञापन गर्ने ?

  • हरेक महिना ५ लाख बढी देश तथा विदेशमा बस्ने नेपालीहरुले यो अनलाइन पोर्टल हेर्नुहुन्छ
  • विराटनगरबाट संचालन गरिएको यो न्युज पोर्टलमा स्थानीयका साथसाथै देश तथा बिदेशका समाचार, खेल समाचार, स्वास्थ्य समाचारका साथसाथै रोचक रमाइलो र शनिवारीय स्तम्भमा विभिन्न लेख तथा रचनाहरु प्रकाशित हुन्छ
  • फेसबुकमा १० लाख बढी फ्यानहरु हुनुका कोशी अनलाइन डट कम नेपालबाट हेरिने टप ४० वेबसाइट भित्र पर्दछ (प्रुफका लागि यहाँ हेर्नुस)

विज्ञापनको थप जानकारीका लागि हामीलाई सम्पर्क गर्नुहोस:

०२१-५३१९१९ (आइतबार-सुक्रबार) : बिहान १० देखि साँझ ५ बजे सम्म
९८२३३९९६०१ : कुनैपनि बेला
ई-मेल : contact(at)koshionline.com / marketing(at)koshionline.com

2. Below Post 3 Banners
3. Below Post 3 Banners
Koshi Online

FREE
VIEW