birat ribon

पाँचथरमा कोरोनाबाट दुई जनाको मृत्यु

Neuro
पाँचथरमा कोरोनाबाट दुई जनाको मृत्यु

पाँचथर / पाँचथरमा कोरोना भाइरस सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । ती मध्ये एक सङ्क्रमित महिलाको मुखबाट रगत बान्ता (युजिआइ ब्लिडिङ)का कारण मृत्यु भएको छ ।

तेह्रथुमको आठराई घर भई फिदिममा बस्दै आएका ६५ वर्षीया महिलाको शुक्रबार पाँचथर जिल्ला अस्पतालमा मृत्यु भएको हो । यही जेठ २५ गते गरिएको एन्टिजेन परीक्षणमा उनी सहित परिवारका अन्य सदस्यमा समेत कोरोना पुष्टि भएको थियो । उनीका पति पनि सङ्क्रमित भइ अस्पतालमा उपचाररत छन् । बिहीबार पनि दुई सङ्क्रमितको मृत्यु थियो ।

cura insider
jackson ribon

प्रतिक्रिया दिनुहोस्: