birat ribon

ओलीकाे निर्देशनमा दुर्गा प्रसाईंकाे बिएन्डसीलाई सम्बन्धन

Neuro
ओलीकाे निर्देशनमा दुर्गा प्रसाईंकाे बिएन्डसीलाई सम्बन्धन

काठमाडाैं/ चिकित्सा शिक्षा आयोगले झापाकाे बिएन्डसी मेडिकल कलेजलाई चिकित्सा शिक्षा अध्ययनका लागि सम्बन्धन दिएको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आयोगको बैठकले प्रक्रिया पुर्‍याएर बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको हाे ।

cura insider

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा ऐन नियमअनुसारको प्रावधान पूरा नगरेको मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय भएको स्रोतले जनायो ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: