birat ribon

सैन्य विमान दुर्घटनामा १२ जनाको मृत्यु

Neuro
सैन्य विमान दुर्घटनामा १२ जनाको मृत्यु

विराटनगर / सैन्य विमान दुर्घटना हुँदा म्यानमारमा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

राजधानीबाट पायिन ओओ ल्विन सहरतर्फ गइरहेको विमान ल्यान्ड गर्ने बेलामा दुर्घटना भएको विभिन्न सञ्चार माध्यमले जनाएका छन् । विमानमा पाँच सैन्य अधिकारी र केही भिक्षुहरु सवार रहेको सरकारी अधिकारीले बताएका छन् ।

cura insider

खराब मौसमका कारण सैन्य विमान दुर्घटनामा परेको जनाइएको छ । दुर्घटनामा म्यानमारका सबैभन्दा प्रभावशाली भिक्षु अब हिशेका महा रत्था गुरु भाटन्ड कभिसराको पनि मृत्यु भएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: