birat ribon

सन् २०२२ सम्म श्रीलङ्कामा सबैलाई खोप लगाइसक्ने

Neuro
सन् २०२२ सम्म श्रीलङ्कामा सबैलाई खोप लगाइसक्ने

विराटनगर / श्रीलङ्काले सन् २०२२ सम्ममा सबैलाई कोरोना भाइरसविरुद्धको खोप लगाइसक्ने घोषणा गरेको छ ।

श्रीलङ्काली सञ्चारमाध्यमले सेनाका एक कमान्डरलाई उद्धृत गर्दे सन् २०२२ सम्ममा सबै नागरिकलाई खोप लगाउने जानकारी दिएका हुन् । सैनिक कमान्डर सवेन्दै सिल्भाले श्रीलङ्का इन्भेस्टमेन्ट फोरम (एसएलआइएफ) मा बोल्दै श्रीलङ्कामा खोप लगाउने राष्ट्रिय अभियान सुरु भएको र सबै नागरिकलाई खोप उपलब्ध गराउन तयारी भइरहेको बताएका छन् ।

cura insider

अहिले कोरोनाको तेस्रो लहरको सामना गरिरहेको श्रीलङ्कामा कोभिड १९ का दुई लाखभन्दा बढी सङ्क्रमित रहेका छन् । (सिन्व्हा)

jackson ribon

प्रतिक्रिया दिनुहोस्: