birat ribon

कलाकार घिमिरेको अवस्था नाजुक

Neuro
कलाकार घिमिरेको अवस्था नाजुक

विराटनगर / गाडी दुर्घटनामा परेर गम्भीर घाइते भएकी कलाकार निशा घिमिरेको अवस्था नाजुक भएको छ ।

स्वास्थ्यसँगै आर्थिक समस्यासँग जुध्दै गरेकी निशा अहिले भैसेपाटीमा सानो टिनले बारेको घरमा बसिरहेकी छन् । उनको उपचारका लागि सामाजिक सञ्जालमा सहयोग अभियान चलिरहेको छ । म्युजिक भिडियोमा अभिनय गरेकी निशा दुई वर्षअघि भारतमा डिप्लोमा पढ्न गएकी थिइन् ।

cura insider

निशालाई सहयोग गर्नका लागि उनका पिता राजु घिमिरेलाई ९८५१२३८९५२ नम्बरमा फोन गर्न सकिने छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: