birat ribon

मैत्रीपूर्ण खेलमा पोर्चुगलको सानदार जित

Neuro
मैत्रीपूर्ण खेलमा पोर्चुगलको सानदार जित

विराटनगर / पोर्चुगलले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा इजरायमाथि सहज जित निकालेको छ । युरो कपको तयारीमा रहेको पोर्चुगलले गएराति घरेलु मैदानमा भएको खेलमा ४–० को जित निकालेको हो ।

खेलकाे पहिलो हाफ २–० ले अघि रहेको पोर्चुगलले दोस्रो हाफमा थप दुई गोल गरेको थियो ।

cura insider

पोर्चुगलका लागि बुर्नाे फर्नान्डेस दुई गोल गरेका थिए । खेलको ४२ औ र इन्जुरी समयमा उनले गोल गरेका थिए । पोर्चुगलका लागि क्रिन्टियानो रोनाल्डो खेलकाे ४४ र जोआ कन्सेलोले ८६ औ मिनेटमा १–१ गोल गरेका थिए ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: